Author Archive

अमेरिकामा कोरोनाले ८१ हजार ३६६ को मृत्यु

काठमाडौं , ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ८३ हजारभन्दा बढीको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा थप १ हजार ५७१ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८३ हजार

सबैभन्दा बढी पर्सामा ८२ जना पुगे कोरोना संक्रमित, यस्तो छ अन्य जिल्लाको अवस्था

विभिन्न जिल्लामा गरी मंगलबार ८३ जना नयाँ कोरोनाभाइरस संक्रमित पुष्टि भएका छन् । मंगलबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको संक्रमतिको विवरण अनुसार २६ जना कोरोना संक्रमित थपिए भने दिउँसो सार्वजनिक गरिएको विवरणमा पनि ५७

२६ जना थपिएसंगै, २१७ पुगे कोरोना संक्रमित

काठमाडौं ,काठमाडौं र भक्तपुरमा तीन जनासहित थप २६ जनामा कोरोना संक्रमण भेटिएको छ । यससँगै एकैदिन ८३ जना संक्रमित थपिएका छन् । मंगलबार राति स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुर २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा संक्रमण

पर्सामा निषेधाज्ञा जारी, उल्लंघन हुन नदिन सेना परिचालन

पर्सा , कोरोना भाइरसका सबैभन्दा धेरै संक्रमित देखिएको पर्सामा निषेधाज्ञा उल्लंघन हुन नदिन सेना परिचालनको निर्णय भएको छ । अहिलेसम्म ६४ जना संक्रमित देखिएको पर्सामा मंगलबार एकै दिन ३९ जना संक्रमित थपिएपछि निषेधाज्ञा कडिकडाउ बनाउन नेपाल

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको कोरोना परीक्षण

काठमाडाैँ, राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्रीसहित अति विशिष्ट व्यक्तिहरुको कोभिड–१९ स्वास्थ्य परीक्षण भएको छ। सङ्घीय संसदमा राष्ट्रपतिबाट आगामी जेठ २ गते नेपाल सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने समारोहलाई दृष्टिगत गरी सबैको पिसिआर विधिबाट परीक्षण गरिएको हो। संसद्

बाँकेको कोहलपुरमा ३० जनाको कोरोना रिपोर्ट नेगेटिभ

बाँके, बाँकेको कोहलपुर नगरपालिकामा पहिलो पटक ३० जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । पहिलो पटक कोहलपुरमा वैशाख २८ देखि ३० गतेसम्म स्वाब संकलन गरी भेरी अस्पतालमा पठाइएकामा सबैको रिपोर्ट

अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने, गृहले रद्द गर्‍यो सबै पास

काठमाडौं, गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ । मुलुकमा कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढिरहेका बेला गृहले मंगलबार दिउँसो यो निर्णय गरेको हो । मंगलबार मात्रै

समाचार प्रभावः कमानसिंहको परिवारलाई सहयोग जुट्ने क्रम शुरू

भालुवाङ, कुसेन्युज डटकमबाट मंगलबार समाचार प्रकाशित/प्रसारित भएपछि देउखुरीका कमानसिंहले सहयाेग जुटने क्रम सुरू भएकाे छ  । दाङ-देउखुरी राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टी मुक्तकमैया सुकुम्बासी टोलका ४६ वर्षिय कमानसिंह नेपालीको जेठी छोरी प्रमिला नेपालीको खुट्टामा भएको

कोरोनाबाट बच्न सांसदहरुलाई १३ बुँदे नियम

काठमाडाैँ, संघीय संसद् सचिवालयले सांसदहरुलाई एकान्तबासको नियमहरु पालना गर्न अनुरोध गरेको छ। सचिवालयले १३ बुँदे नियम जारी गर्दै सांसदहरुलाई बैठकपछि घरमा गई एकान्तबासको नियमहरु पालना गर्न अनुरोध गरेको हो। यसैगरी, सदन वा समितिको बैठकमा आउँदा अत्यावश्यक

नेपालमा पहिलो पटक स्टाफ नर्समा कोरोना संक्रमण

काठमाडौं, कपिलवस्तुमा कोरोना संक्रमितमध्ये एक जना स्वास्थ्यकर्मी भएको खुलेको छ। मंगलबार जिल्लामा थप ८ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य मन्त्रालयको कोरोना भाइरस संक्रमणसम्बन्धी रिपोर्टमा एकजना संक्रमित २५ वर्षीया स्वास्थ्यकर्मी रहेको जनाइएकाे छ। प्रदेश