Author Archive

प्रधानमन्त्रीले बालुवाटारमा बोलाए सर्वदलीय बैठक

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बाडकेका छन् । बैठक बुधबार साढे ४ बजेलाई बोलाएको प्रधानमन्त्रीकोे सञ्चारविज्ञ रामशरण वजगाईले जानकारी जानकारी दिए । बैठकमा कोरोना संक्रमण नियन्त्रण र लिपुलेकमा भारतले सीमा मिचेको विषयमा छलफल हुने

जेठ २ गते संसदमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ २ गते संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्ने भएकी छन्। मन्त्रीपरिषदको सिफारिसमा नेपालको संविधानको धारा ९५ को उपधारा २ बमोजिम जेठ २ गते संघीय संसदको दुवै सदन अपरान्ह ४ बजे

कर्मचारीमा कोरोना देखिएपछि आरोग्य प्रतिष्ठानमा सिल

काठमाडौं, ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा प्रहरीले सिलबन्दी गरेको छ । आरोग्यमै कार्यरत एक महिला कर्मचारीमा कोरोना देखिएपछि अस्थायी रुपमा सिल गरिएको हो । प्रहरीका अनुसार प्रतिष्ठानमै कार्यरत महिला कर्मचारी चैत ९ गते सुनसरी गएकी थिइन् ।

सुरक्षाकर्मी फिर्ता लैजान नेकपा प्रवक्ता श्रेष्ठको आग्रह

काठमाडौं,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो सुरक्षाका लागि सरकारले उपलब्ध गराएको सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका छन् । आफूलाई कुनै सुरक्षाको खतरा महसुस नभएको उल्लेख गर्दै उनले राज्यको आवश्यकताका लागि सुरक्षाकर्मी फिर्ता लैजान

धनुषामा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१९

धनुषा,  धनुषामा थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । धनुषाका मिथिला नगरपालिकाका दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिएका छन् । हिजो (मंगलबार) जनकपुुर उपमहानगरपालिकाका दुई

भारतको महाराष्ट्रमा एक हजार बढी प्रहरीमा कोरोना

नयाँदिल्ली, भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा कोभिड–१९ बाट सङ्क्रमित प्रहरीको सङ्ख्या एक हजारभन्दा बढी पुगेको महाराष्ट्रको प्रहरीले जानकारी गराएको छ। वैशाख ३० गते मङ्गलबार आएको रिपोर्टमा थप २२१ प्रहरी सङ्क्रमित भएका भेटिएको छ। वैशाख ३०

चिनियाँ सेनाले नेपाली सेनालाई प्रदान गरेको सामग्री आइपुग्यो

काठमाडाैँ, चिनियाँ सेनाले नेपाली सेनालाई प्रदान गरेको कोरोना भाइरसविरुद्धको अभियानका लागि आवश्यक पर्ने अत्यावश्यक सामग्री नेपाल आइपुगेको छ । सहयोग सागम्री लिएर चिनियाँ विमान बुधबार बिहान आएको हो । विमानमा अत्यावश्यक स्वास्थ्य सामग्रीसहितका सुरक्षात्मक बस्तु रहेको

भारतमा कोरोना भाइरसबाट ७४ हजार संक्रमित

नयाँदिल्ली, भारतमा बुधबार बिहानसम्ममा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ७४ हजार २८१ पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा भारतभर तीन हजार ५२५ जना नयाँ संक्रमित भेटिएका छन् । कूल संक्रमितमध्ये

सीमामा सशस्त्र प्रहरी सक्रिय

धनगढी, महाकाली नदी तरेर धमाधम नेपाली घर फर्किन थालेपछि सशस्त्र प्रहरीले सीमामा निगरानी बढाएको छ । महाकाली नदीमा पौडिएर आउने तथा ट्युबमार्फत नदी तरेर आउने नेपालीलाई नियन्त्रणमा लिएर स्थानीय तहको क्वारेन्टाइनमा पठाइएको छ । लकडाउनले सीमा

भीम रावलका अंगरक्षकलाई कोरोना संक्रमण

काठमाडौं, पूर्व गृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानमा कोरोना संक्रमण देखिएको छ । विगत ३ महिनादेखि रावलको सुरक्षामा खटिएका उनको मंगलबार कोरोना परिक्षण गरिएको थियो । बुधबार आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको सशस्त्र प्रहरी