Author Archive

बेलायतमा मृतकको संख्या ३३ हजार ९९८ पुग्यो, एकै दिन ३५ सय संक्रमित

काठमाडौं , साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एकै दिन ३ हजार ५६० जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ३८४ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ३३ हजार ९९८ पुगेको

चीनमा फेरि देखियो कोरोना भाइरसको संक्रमण

काठमाडौं , चीनले आफ्नो मुलुकमा कोरोना भाइरसको महामारी अन्त्य भएको घोषणा गरे पनि त्यहाँ फेरि संक्रमण देखिन थालेको छ । कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहानमा गत अप्रिल ३ तारिखयता यही २५ अप्रिलमा १४ जनामा संक्रमण

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ८८ हजार ४२४ पुग्यो

काठमाडौं , कोरोना भाइरसको महामारीले अमेरिकामा मृतक संख्या ८८ हजार ४२४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ५१२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ९३१ जनामा संक्रमण देखिएसँगै

यस्तो छ देशका २६७ जना कोरोना संक्रमितको सुची

काठमाडौं, देशमा अहिलेसम्म २६७ जना कोरोना भाइरसको संक्रमित भेटिएका छन् । शुक्रबार एकै दिन १८ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका हुन् । नेपालमा कोरोना भाइरसका संक्रमित २१६ पुरुष र ५१ महिला छन् ।  उनीहरुमध्ये अधिकांश

२५ जिल्लामा फैलियो कोरोना भाइरस, हेर्नुहोस विवरणसहित

काठमाडौं, मुलुकका २५ जिल्लाका २६७ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार प्रदेश ५ को दाङमा कोरोना भाइरसका ३ जना संक्रमित देखिएका छन्। दाङमा संक्रमित देखिएकाे याे पहिलाेपटक हाे। उदयपुरमा ३३ जना,

कोरोना संक्रमणमा चीनलाई उछिन्यो भारतले

कोरोना भाइरस संक्रमणको मामलामा भारतले चनिलाई उछिनेको छ। आज (शुक्रबार) रातिसम्ममा भारतमा कोरोना भाइरस संक्रमितको संख्या ८५ हजार ५४६ पुगेको छ। चीनमा भने कोरोना संक्रमितको कुल संख्या ८२ हजार ९३३ छ। पछिल्लो २४ घण्टामा भारतमा ३५

दाङको गढवामा २ तुलसीपुरमा १ गरी ३ जनामा कोरोना संक्रमण

सिसहनियाँ दाङको गढवामा २ जना र तुलसीपुरमा १ जना गरि ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गढवा गाउँपालिकका वडा नं. ४ का २३ बर्षीय, गढवा ५ का २६ बर्षीय र तुलसीपुर ७ का ३४

फेरि थपिए ९ जना कोरोना संक्रमित, संक्रमितको संख्या पुग्यो २६७

काठमाडौं, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणका क्रममा थप नौजनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ कोरोना पुष्टि हुनेमा पर्साको वीरगन्जका

दाङमा भेटिए दुई कोरोना संक्रमित, देशभर संक्रमितको संख्या २६७

दाङ ,  नेपालमा थप ९ जनाको कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा दाङका तीन जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ )

काठमाडौं, सरकारले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेको छ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेकी हुन् । नीति तथा कार्यक्रममा सरकारले देशलाई कोरोना भाइरस महामारीमुक्त बनाउने विषयलाई