Author Archive

कन्टेनर भ्यानबाट धुलिखेल आएका ५० भारतीय पक्राउ

काभ्रे,  जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ५० भारतीय नागरिकलाई आज बिहान नियन्त्रणमा लिएको छ। सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको हो। सिन्धुपाल्चोकको जल्केनीबाट कन्टेनर भ्यानबाट धुलिखेल आएका भारतीय नागरिकलाई सूचना पाएलगत्तै सुरक्षाकर्मीद्वारा

मन्त्रीपरिषद् बैठक बस्दै, लकडाउन बढाउने तयारी

काठमाडौं, आज मन्त्रीपरिषद् बैठक बस्दैछ । आइतबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा लकडाउनबारे छलफल हुने एक मन्त्रीले बताए । सरकारले पछिल्लो समय जारी गरेको लकडाउन जेठ ५ गते सकिदैछ । नेपालमा कोरोना

साउदीबाट फर्केको ६६ दिन पछि कोरोना पुष्टि, गाउँभरी त्रास

काठमाडौं,  सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका १ लतियाही टोलका युवकमा साउदी अरबबाट फर्केको ६६ औँ दिनमा कोरोना पुष्टि भएको छ। उनी फागुनको २८ गते हिमालय एयरलाइन्सको विमानबाट काठमाडौं अवतरण भई २९ गते घर पुगेका थिए । काठमाडौंबाट सार्वजनिक

सीमाका ८४ स्थानमा सशस्त्रको पहरा, रोकिएन अवैध प्रवेश

काठमाडौं, भारतसँग सीमा जोडिएको बैतडीसहित सुदूरपश्चिम प्रदेशका ८४ स्थानमा सशस्त्र प्रहरी बलको उपस्थिति रहेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा सिल गरिएपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई मजबुद बनाउँदै लगेको हो । सुदूरपश्चिमका

नरैनापुरमा क्वारेन्टाइनमै एक जनाको मृत्यु, स्थानीय त्रसित

नेपालगन्ज,  बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका १ युवकको ज्यान गएको छ । ३० वैशाखमा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको आज बिहान एक्कासी स्वास्थ्य अवस्था असामान्य भएपछि क्वारेन्टाइनमै ज्यान गएको हो ।  गाउँपालिका नरैनापुरका

सयौँको संख्यामा भारतीय नेपाल छिर्न खोजेपछि सीमामा हवाई फायर

दक्षिण झापाको कचनकबल–१ घेराबारीमा शनिबार राति सयौँको सङ्ख्यामा नेपालतिर जबर्जस्ती पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सीमामा तैनाथ सुरक्षाकर्मीले हवाई फायर गरेका छन् । सशस्त्र प्रहरी बल २ नं हेडक्वार्टर भद्रपुरका सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले राति

विश्वभर कोरोनाबाट ९६ नेपालीको मृत्यु, करिब ७,०६२ संक्रमित

काठमाडौं,   विश्वव्यापी कोरोना भाइरसको महामारीमा परेर विश्वभर ९६ जना नेपालीले ज्यान गुमाएका छन् । शनिवार १६ मे २०२० सम्ममा सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको

रौतहटमा १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१ पुुग्यो

रौतहट,  रौतहटमा आज (आइतबार) विहानै थप १० जनामा कोरोना संक्रमण फेला परेको छ । रौतहटको राजपुर नगरपालिका फरहदवा–९ का १८, ३२, ३६, ३९, ४२ र ४८ वर्षका पुरुष र रौतहट इशनाथ नगरपालिका ३ र ५ निवासी

इटालीमा ३१ हजार ७६३ को मृत्यु , २ लाख २४ हजार संक्रमण

काठमाडौं ,इटालीमा मृतकको संख्या ३१ हजार ७६३ पुगेको छ २ लाख २४ हजारभन्दा बढी  संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणबाट इटालीमा २४ घण्टामा १५३ जनाको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा त्यहाँ ८७५ जना नयाँ संक्रमित

संक्रमित भागे प्रहरीले गोली चलाउन सक्ने

वीरगञ्ज,  स्थानीय प्रशासनले पर्साका अस्पतालमा उपचाररत कोरोना संक्रमित भाग्न खोजे नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली हान्न सक्ने निर्णय गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतका अनुसार आइसोलेसन वार्डमा रहेका संक्रमित वा क्वारेन्टाइनमा रहेका संक्रमित वा