Author Archive

३१ जिल्लामा फैलियो कोरोना भाइरस

काठमाडौं,  फागुन मसान्तसम्म एक जनामा देखिएको कोरोना भाइरस आजसम्म आइपुग्दा ३५७ पुगेको छ। अहिलेसम्म ३१ जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए। प्रादेशिक विवरणअनुसार प्रदेश १ मा ४०, २ मा १३२, वागमतीमा १

फेरि थपिए ५३ जना कोरोना संक्रमित, संक्रमितको संख्या पुग्यो ३५७

काठमाडौं, स्वास्थ्य जना मन्त्रालयले ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । योसँगै नेपालमा

बाँकेमा थप ४७ जनामा कोरोना पुष्टि

 नेपालगञ्ज, बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । नरैनापुर क्षेत्रका २७३ को स्वाब संकलन गरि भेरी

शोकमा बाँकेको नरैनापुर, बढाइयो उच्च सुरक्षा सतर्कता

बाँके,  २५ बर्षिय एक युवकको कोरोना सङ्क्रमणबाट निधन भएपछि बाँकेको नरैनापुर क्षेत्र अहिले शोकमा ढुबेको छ । सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिण पूर्व राप्तीपारी अवस्थित  नरैनापुर गाउँपालिका वडा नं ५ मटेहियास्थित नयाँबस्तीका २५ वर्षीय युवाको

महामारीमा पनि सरकार भ्रष्टाचारमा लिप्त भयो : महामन्त्री कोइराला

काठमाडाैँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले महामारीका बेला पनि सरकार भ्रष्टाचारमा लिप्त रहेको बताएका छन्। यही जेठ २ गते संसदमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै कोइरालाले कोरोना नियन्त्रणका लागि लाग्नुपर्ने

क्रान्तिकारी लालदस्ता जनता र देशको लागि लड्छन् गुटको लागि होइन्

यतिबेला मलाई गणेशमान सिंहले भन्नु भएको एउटा भनाइको याद आइरहेको छ । ‘जनता म जेल जाँदा पनि ताली बजाउछन र म जेलबाट निस्किदा पनि ताली बजाउछन त्यसैले जनता भनेका भेडा हुन’ । कहिलेकाँही यो भनाई पनि

सुनिलस्मृतिद्धारा अति विपन्न २४० घर परिवारलाई राहत वितरण

रोल्पा, सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले गाउँपालिका भित्रका अति विपन्न २४० घर परिवारलाई राहत वितरण गरेको छ । तेह्रौँ गाउँकार्यपालिका बैठकबाट प्रत्येक वडामा सर्वपक्षिय वैठक वसि वडाका अति विपन्न ३० घर परिवार छनौट गरि गाउँपालिका पठाउने निर्णय

‘मास्क’ नलगाई सार्वजनिक स्थानमा निस्किए तीन वर्ष जेल

कतार सरकारले कोरोना भाइरस फैलिनबाट रोक्नको लागि नयाँ नियम बनाएको छ । त्यहाँ मास्क नलगाई सार्वजनिक स्थानमा निस्किएमा तीन वर्षको जेल सजाय हुने नयाँ नियम लागू भएको हो । कतारमा अहिलेसम्म कोरोना भाइरसको महामारीबाट १५ जनाको

‘चिउराकै भरमा नौ दिन हिँडियो, बबईमा रोक्यो प्रहरीले ’

सुर्खेत, “रसुवा जिल्लाबाट हिँडेको आज नौ दिन भयो तर पनि घर पुग्न सकेका छैनौँ । प्रहरीले जान नदिएपछि १२ घण्टादेखि बबईमा थन्किएका छौँ”, डुङ्गेश्वर गाउँपालिका–३ कल्सीगाउँ दैलेखका हर्कबहादुर बुढामगरले दुःखेसो पोखे । हर्कबहादुरसहित पाँच जनाको टोली

नेपाली भूमिबाट भारतीय सेना हटाउन माग गर्दै संयुक्त राष्ट्रसंघमा ज्ञापनपत्र

काठमाडौं,  नेपाली भूमि कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै संयुक्त राष्ट्रसंघमा ज्ञापनपत्र दर्ता भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका पदाधिकारीले कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै संयुक्त राष्ट्रसंघ मुख्यालयमा ज्ञापनपत्र दर्ता गरेका हुन् ।