Author Archive

अब नेपालको आधिकारिक क्षेत्रफल कति ?

काठमाडौं ,सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गरे पनि क्षेत्रफल सार्वजनिक गरेको छैन । नेपालको आधिकारिक क्षेत्र कति भयो भन्ने जिज्ञासा छ । सरकारले आधिकारिक रूपमा घोषणा नगरे पनि क्षेत्रफलबारे विभिन्न प्रचार भइरहेको छ । सरकारले

भारतबाट स्वदेश फर्कने नेपालीको दिनहुँ सीमा नाकामा लर्को

काठमाडौं , भारतमा कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमण निरन्तर बढिरहेको र बन्दाबन्दीकाबीच पनि भारतले रेल सेवा सञ्चालनमा ल्याइएकाले भारतबाट स्वदेश फर्कने नेपालीको दिनहुँ सीमा नाकामा लर्को लाग्ने गरेको छ । शनिबार मात्र विभिन्न सीमानाकाबाट नेपाल भित्रिने

अमेरिकामा कोरोना भाइरसले ९८ हजार ६७३ को मृत्यु

काठमाडौं, कोरोना भाइरसको महामारीले अमेरिकामा ९८ हजारभन्दा बढीको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा थप १ हजार २६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९८ हजार ६७३ पुगेको छ । पछिल्लो २४

भारतमा कोरोनाको संक्रमणबाट ३ हजार ८६८ को मृत्यु

काठमाडौं ,भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ३१ हजार नाघेको छ । भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ८६८ जनाको मृत्यु भएको छ । एकै दिन थप ६ हजार ६२९ जनामा संक्रमण देखिएको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या ५३ लाख ४० हजार पुग्यो

काठमाडौं, विश्वभर कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ५३ लाख ४० हजार १९२ पुगेको छ । कोरोना संक्रमणबाट विश्वभर तीन लाख ४० हजार ७३५ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन तथा सम्बन्धित मुलुकका आधिकारिक संस्था तथा

बाँकेमा पहिलोपल्ट प्रहरी जवानलाई कोरोना

नेपालगञ्ज, बाँकेमा पहिलोपल्ट प्रहरीलाई पनि कोरोना संक्रमण देखिएको छ। बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले नरैनापुर गाउँपालिकाको कालाफाँटा चौकीमा कार्यरत प्रहरी जवानलाई कोरोना पुष्टि भएको जानकारी दिए। शनिबार नरैनापुरमा २७ जना कोरोना संक्रमित थपिँदा प्रहरी जवान

दाङमा टिप्पर आताङ्क : सिमेन्ट उद्योगको विरुद्ध उत्रिए स्थानीय

दाङ,  लकडाउनबाट सिंगो मुलुक ठप्प भइरहँदा दाङको घोराहीमा टिप्पर आतङ्क सुरु भएको छ । घोराहीको बीच बजारबाट दिनहुँ सयौं टिप्परहरु हुइकिँदा जनजीवन प्रभावित बनेको छ । जिल्लाको तुलसीपुर–१८ दुधरासमा रहेको सोनापुर सिमेन्ट उद्योगको कच्चा पदार्थ बोक्ने

वर्तमान समयमा अनलाईन कक्षाको प्रभावकारीता

आजको २१औं शताब्दिको समय हो । यो समयमा विज्ञान तथा प्रविधीले विश्वमा निकै आफनो प्रभुत्व जमाएको छ । आज विज्ञानको कारण विश्वमा आफनो पहुंच तथा वर्चस्व कायम गरेका मुुलुकहरुले आफुहरु विश्वमा विकसित भएको जानकारी गराई राख्नु

वडाध्यक्ष पुगे स्वास्थ्यकर्मी लिएर दिर्घ तथा जेष्ठ नागरिकको उपचार गर्न घर-घरमा

भालुवाङ, अहिले पनि देश पुरै लकडाउनको अवस्थामा नै छ । कोही विरामी परे अस्पताल सम्म जाने नत साधान छ नत पैसा नै छ यस्तो बेला दिर्घ रोगी र जेष्ठ नागरिक बढी मारमा परेका छन् । जसो

गढवाका एक वडाध्यक्षद्वारा एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीलाई पिपीइ सेट प्रदान

देउखुरी,  दाङ-देउखुरीकाे गढवा गाउँपालिका वडा नं. ५ का अध्यक्ष तथा विपद ब्यवस्थापन समितिका संयोजक प्रकाश भण्डारीले एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीलाई पिपिइ सेट प्रदान गरेका छन् । कोभिड १९ को प्रकोपबाट बच्न एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीलाई खतराको