Author Archive

माओवादी केन्द्र र विप्लव नेकपाबीच छिट्टै एकता हुन्छः महासचिव गुरुङ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीबीच छिट्टै एकता हुने बताएका छन् । बुधबार संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै गुरुङले तत्काल वार्ता टोली गठन गरी एकताका आधार

माओवादी केन्द्रको निर्णय स्वागतयोग्य, नेकपा पनि एकता चाहन्छ: कर्णजीत बुढाथोकी

काठमाडौँ । नेकपाका स्थायी समिति सदस्य कर्णजीत बुढाथोकी ‘शुसिल’ले नेकपा माओवादी केन्द्रले पार्टी एकताबारे गरेको निर्णय स्वागतयोग्य रहेको बताएका छन् । उनले आफूहरु एकताको पक्षधर भएको भन्दै आफ्नो पार्टीले अब केन्द्रीय समिति बैठकले एकताबाट ठोस निर्णय

स्वाधीन संयुक्त सरकार गठनका लागि तेस्रो जनआन्दोलनमा जुटौं : धर्मेन्द्र बास्तोला

काठमाडौं । नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले आफ्नो पार्टी फुट्न लागेको हल्ला निराधार भएको बताएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी भ्रष्टाचार र कुशासनविरुद्ध आफ्नो पार्टीले संघर्षलाई तीब्रता दिनेसमेत जानकारी दिए

धर्मेन्द्र बास्तोलाले भोलि पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले भोलि मंगलबार पत्रकार सम्मेलन गर्ने भएका छन्। साउन ६ देखि १४ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न पार्टीले साउन २० गते अनामनगरस्थित संवाद

नेपाल-चीन कुटनीतिक सम्बन्धबारे चर्चा

काठमाडौं । विश्व शक्तिका रुपमा स्थापित चीनबाट नेपालले राजनीतिक तथा आर्थिक लाभ उठाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । नेपाल चीन कुटनैतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका

मनभित्रको देश !

रातीको २ बजेको तितो निद्राबिच, साउदीको तातो बालुवामा जीवनको खोजी लिएर बस चढ्छु, झ्यालको सानो छिद्रबाट हेर्छु संसार। ठूला ठूला महल, आकाश छुने बिल्डिङहरू, लामो पुलमाथि बग्ने चकचके गाडीहरू, एउटा नयाँ दुनिया जस्तो लाग्छ कहिलेकाहीँ ।

बाँकेमा मल अभाव भएको विषयमा प्रमुख जिल्ला अधिकारीलाई वाइसीएलको ज्ञापनपत्र

नेपालगञ्ज । रासायनिक मलको अभावले किसानहरू गम्भीर समस्यामा परिरहेका बेला योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल बाँकेले जिल्ला प्रशासन कार्यालय बाँके मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । वाइसीएलका केन्द्रीय सचिवालय सदस्य किस्मत आली शेष ‘जीत’ को प्रमुख

यसकारण दुख्यो हायू परिवारको चित्त…

सिन्धुलीेको थातथलो छाडेर पोखरा पुगेका उर्मिला हायू परिवारको अस्थायी बसाई र श्रमसँग सम्बन्धित स्वेच्छिक निर्णयलाई भत्तासँग जोडेर टिकाटिप्पणी गरिएकोमा हायू समाजले आपत्ति जनाएको छ । केही सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताको हचुवा र आधारहीन प्रचारले उक्त

नरेन्द्र ददेल नेतृत्वमा बाँके वाइसीएलको नयाँ कार्यसमिति चयन

नेपालगञ्ज । योङ कम्युनिस्ट लिग (YCL) नेपाल, बाँके जिल्लामा नरेन्द्र ददेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ। हालै सम्पन्न सम्मेलनमा ददेल अध्यक्ष पदमा निर्वाचित भएका छन् भने अन्य पदाधिकारी र करिब ५० सदस्यीय कार्यसमितिका सदस्यहरू सर्वसम्मत

सिटिइभिटीका सदस्य सचिवलाई कार्यकक्षमा प्रवेश निषेध

काठमाडौं । प्राविधिक शिक्षा प्रणालीमा व्यापक बेथिति, विद्यार्थीविरोधी निर्णयहरू र संस्थागत भ्रष्टाचारका विरुद्ध संघर्षरत अखिल (क्रान्तिकारी) बहुमतले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) का सदस्य सचिवलाई अनिश्चितकालका लागि कार्यकक्ष प्रवेश निषेध गर्ने निर्णय सार्वजनिक गरेको