Author Archive

घाइते पूर्व लडाकुलाई राहत दिएर मनाए रोकायाले आफ्नो जन्मदिन
कोहलपुर, जाजरकोटका युवा सामाजसेवी बिकास रोकायाले आफनो जन्मदिनको अबसर पारेर बाँकेको कोहलपुरस्थित सुकुम्बासीमा बस्दै आएकी पूर्व माओवादी लडाकु दिक्षा उखेरालाई सहयोग गरेका छन । माओवादी जनयुद्धमा घाईते भएकी उखेराको आर्थिक अवस्था कमजोर भएको थाहा पाएपछि बुधबार

गढवा गाउँपालिकाको बजेट ५२ करोड १८ लाख २४ हजार
भालुवाङ, दाङकाे गढवा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ को लागी ५२ करोड १८ लाख २४ हजारको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको सातौ गाउँसभाले कृषि क्षेत्रको आधुनिकीकरण गर्दै अहिले देखिएको बेरोजगारी समस्याको हल गर्ने गरी सो

बिशालु च्याउ खाँदा ६ बिरामी, ४ जना वेहोस
देउखुरी, देउखुरीमा बिषालु च्याउ खादा ६ जना विरामी परेका छन् । राप्ती गाउँ पालिका वडा नं. २ बराहखुटी निवासी २० बर्षीया अमृता रावत, उनकी १० महिने छोरी सेजुना रावत, सोही वडाका ५० बर्षीय टीका कुमाल, २२

कुशे गाउँपालिकाको निति : अध्यक्ष रोजगार कार्यक्रमदेखि गोठदेखि ओठसम्म
जाजरकोट, जाजरकोटको कुशे गाउँपालिकाले आफनो निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले बुधबार कुशे गाउँपालिकाको आठौ गाउँसभा मार्फत आफ्ना निति तथा कार्यक्रम सार्वजनिक गरेको हो । गाउँपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ रोगबाट रोजगारी

वडाध्यक्षको पुत्ला दहन गर्ने र फेसबुकमा पोष्ट गर्नेले मागे माफी
भालुवाङ, दाङमा एक वडाध्यक्षकाे पुतला दहन गर्ने र त्यही पुतला दहन गरेकाे भिडियाे फेसबुकमा पाेष्ट गर्ने दुबै जनाले सार्वजनिक रूपमा माफी मागेका छन् । दाङ-देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ७ जितपुरका एक ७२ वर्षीय वृद्व लखनउबाट

‘मेरो आँगन मेरो पहिचान’को यात्रामा पचालझरना
कालिकाेट, पचालझरना गाउँपालिका वडा नं ४ ले मेरो आगन मेरो पहिचानको अभियानलाई सुरुवात गरेको छ । वडा नं ४ ले गाउँपालिकाले गाउँसभाबाट सुरु गरेको मेरो आगन मेरो पहिचानलाई सुभारम्भ गरेको हो । वडाले बुधबार अभियानको सरुवात

कर्णाली प्रदेशमा थप चार स्वास्थ्यकर्मीसहित २८ जनामा कोरोना संक्रमण
कर्णाली प्रदेशमा आज थप चार जना स्वास्थ्यकर्मीसहित २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार सल्यानका एक र दैलेखका तीन जना गरी चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो।

तीन लाख घुससहित समातिएका वडाअध्यक्षविरुद्ध मुद्दा
काठमाडौं , काठ व्यवसायीबाट तीन लाख रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परेका पाल्पाका एक वडाअध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। रैनादेवी छहरा गाँउपालिका–७ का वडाध्यक्ष देवेन्द्र पुनविरुद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर

बुधबार एकैदिन थपिए ६२९ जना संक्रमित, कुन जिल्लामा कति ?
काठमाडौं , नेपालमा बुधबार थप ६२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १०

काठमाडौं महानगरले ल्यायो १६ अर्ब ४२ करोडको बजेट
काठमाडौं , काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ। बुधबार राष्ट्रियसभा गृहमा नगरसभाको सातौं अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले उक्त बजेट प्रस्तुत

