Author Archive

नेपाल–चीनबीच सीमा विवाद नरहेको सरकारको भनाइ
काठमाडौं , सरकारले नेपाल–चीनबीच सीमा विवाद नरहेको बताएको छ। बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै मिडियामा आएजस्तो दुई देशबीच सीमा विवाद नभएको जनाएको हो। प्राकृतिक कारणले दुई देशबीचको सहमतिमै ३७ र ३८ नम्बरको सीमा स्तम्भ नराखिएको
विप्लव समूहका जिल्ला इञ्चार्ज राई पेस्तोलसहित पक्राउ
सुनसरी , प्रतिबन्धित विप्लव समूहका सुनसरी जिल्ला इञ्चार्ज रोशन राईलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई धरानबाट हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।धनकुटाको शहिदभुमी गाउँपालिका–६ घर भएका २७ बर्षीय राईलाई बुधबार राति धरान १५ बाट

काठमाडौंमा थप ९ जनामा कोरोना संक्रमण
काठमाडौँ , काठमाडौं उपत्यकामा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका दुई महिला, दुई पुरूष र ललितपुरका

कोरोनाका बिरामीलाइ नयाँ लक्षण देखिएपछि उपचारमा चुनौती’
नेपालका कोरोना संक्रमितमा नयाँ लक्षण देखिएकाले उपचारमा चुनौती भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागरकुमार राजभण्डारीले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बिहीबार भण्डारीले अस्पतालमा भर्ना हुनेमध्ये ३३ प्रतिशत संक्रमितलाई

नागरिकता संशोधन विद्येयक विरुद्ध जनमत पार्टी बाँकेले बुझायो ज्ञापनपत्र
नेपालगन्ज, बाँके नागरिकता संशोधन बिधेयक २०७७ बिरुद्ध आन्दोलनमा उत्रिएको जनमत पार्टी बाँकेले जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बझाएको छ । दवावमुलक कार्यक्रमलाई जारी राखेको जनमत पार्टी बाँकेले बिहिबार जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएको हो ।

थप ४३४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ११ हजार १६२
काठमाडौं, बिहीबार नेपालमा थप ४ सय ३४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ । बिहीबार ३ सय १२ जना डिस्चार्ज भएका
लागुऔषध कारोबार आरोपमा प्रहरी निरीक्षक पक्राउ
काठमाडौं, नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोले प्रहरीका एक अधिकृतलाई लागूऔषध कारोबारमा संलग्न भएको आशंकामा पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रहरी निरीक्षक रुद्र शाही छन्। ललितपुर प्रहरी परिसर जावलाखेलमा कार्यरत शाहीलाई ब्युरोले बिहीबार नियन्त्रणमा लिएको हो। ब्यूरोका

कोरोना संक्रमणबाट पाटन अस्पतालमा ५० वर्षीय पुरुषको मृत्यु
काठमाडौं, कोरोना भाइरस संक्रमणका कारण ललितपुरको पाटन अस्पतालमा एक जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको आज (बिहीबार) विहान ७ बजेतिर मृत्यु भएको हो । चितवन घर भई ललिपुरको महालक्ष्मी स्थानमा बस्दै

संक्रमितको शव व्यवस्थापन गर्ने प्रहरी माथि ढुङ्गामुढा
पोखरा, कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् । कोरोना संक्रमणबाट मृत्यु भएका स्याङ्जा एक पुरुषको शव व्यवस्थापनका लागि पोखरा–३२ स्थित मजुवा लैजाँदै गर्दा शवबाहनसहितको प्रहरी टोलीलाई स्थानीयले अवरोध गरेका हुन् । उनीहरुले

भारतको धौलीगंगा बाँध खोलिँदै, सतर्क रहन आग्रह
बैतडी, भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिने भएको छ। एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार बाँध यही असार १५ गते राति १२ बजेदेखि असार १६ गते बेलुका पौने

