Author Archive

अंगीकृत नागरिकताका लागि ७ वर्षको प्रस्ताव बहुमतले पारित
काठमाडौँ, वैवाहिक अंगीकृतलाई सात वर्षपछिमात्र नागरिकता दिने प्रस्ताव प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतले पारित भएको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता

इलाका प्रहरी कार्यालय कृष्णनगरको सक्रियता, अवैध चल्ला नष्ट
कृष्णनगर, कपिलवस्तु जिल्लामा अवस्थित इलाका प्रहरी कार्यालय कृष्णनगर तथा प्रहरी चौकी बेदर्मीबाट खटिएको गस्ती टोलीले अबैध कुखुराको चल्ला बरामद गरेको छ। भारतबाट अबैध रूपमा नेपाल ल्याउदै गरेको विशेष सुराकीको आधारमा कृष्णनगर नगरपालिका वडा नं १२ हरिगवाबाट

समाचार प्रभाव : भुल सच्याउँदै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय
भालुवाङ, कुसेन्युज डटकमकाे निरन्तर समाचार प्रकाशनका कारण नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले आफ्नो गतिबिधिमा सुधार ल्याएको छ । दाङ(देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुवाङले अभिभावकहरूसंग सहयोगको नाममा भर्ना शुल्क लिएको समाचार प्रकाशन

तनाबमा डोल्पाको ठूलिभेरी नगरपालिका, यस्तो रहेछ कारण
डोल्पा, नगरसभा नजिकै गर्दा डोल्पाको ठुलिभेरी नगरपालिकामा तनाब बढेको छ । वडा नम्बर ६ का १ सय ५० जना युवाहरुले ठूलिभेरी नगरपालिकाको कार्यालय आफ्नो माग पूरा गराउन अनिश्चितकालिन तालाबन्दी गरेसंगै तनाब बढेको हो । नगरप्रमुख गणेश

नक्कली कर्मचारीका नाममा करोडौँ रकम हिनामिना
काठमाडौं, नक्कली कर्मचारीका नाममा करोडौँ रकम हिनामिना गरेको पाइएको छ । गलत दरबन्दी तयार गरी तलब निकास गरेर आर्थिक अनियमितता गरेको पाइएको हो । गलत दरबन्दी तयार गरी तलब निकास गरेर आर्थिक अनियमितता गरेको अभियोगमा तत्कालीन

दाङमा आज थप ११ जना कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या २ सय ७२
दाङ, दाङमा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा ४ सय ६५ जनाको पिसिआर बिधिबाट गरिएको परिक्षणमा तुलसीपुर उपमहानगरपालिकाका ५, गढवा गाउँपालिकाका ३, घोराही उपमहानगरपालिकाका २ र राप्ती

स्वाब संकलन गरेको एक महिनासम्म पनि आएन रिपोर्ट
दाङ, दाङमा कोरोना परिक्षण गर्न स्वाब संकलन गरेको एक महिनासम्म पनि रिपोर्ट नआउँदा क्वारेन्टाइन व्यवस्थापनमा कठिनाई भएको छ । केही दिन पहिलो दाङको घोराहीमा रिपोर्ट आउन ढिलो गरेको भन्दै क्वारेन्टाइनमा बसेका केही व्यक्ति भागेका थिए ।

अब लकडाउनको स्वरुप निर्धारण गर्ने जिम्मा प्रदेश सरकारलाई
काठमाडौँ, अब लकडाउनको स्वरुप निर्धारण गर्ने जिम्मा प्रदेश सरकारलाई हुने भएको छ । कोरोना जोखिम व्यवस्थापन समिति (सीसीएमसी) ले यसबारे निर्णय गर्ने अधिकार प्रदेश सरकारलाई नै दिएको हो। अबदेखि लकडाउन जिल्ला र प्रदेश अनुसार फरकफरक हुने

थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु, नेपालमा मृतकको संख्या २३
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ज्यान गुमाउनेमा गुल्मीका पुरुष रहेका छन् । करिब दुई हप्ताअघि

थप ४२१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ९ हजार २६
काठमाडौं , मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । हालसम्म संक्रमितमध्ये एक हजार ७ सय ७२ जनाले कोरोना जितेर घर फर्किएका छन् । पछिल्लोसमय

