Author Archive

गोदावरी नगरपालिकाका कार्यकारी अधिकृत र ओभरसियर घूससहित पक्राउ
काठमाडौं,अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ललितपुरको गोदावरी नगरपालिकाका दुई कर्मचारीलाई घूससहित पक्राउ गरेको छ । विकास निर्माणको कामको भुक्तानीका क्रममा घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियारबाट खटिएको टोलीले जैशी र मोक्तानलाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता तारानाथ
खुमलटारको निष्कर्ष : जति घुर्की लगाए पनि ओलीले एक पद छाड्नै पर्छ
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पार्टीभित्रको विवादको विषयमा पूर्वमाओवादीसम्वद्ध स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका छन् । आज (सोमबार) अध्यक्ष प्रचण्डले आफ्नै निवास खुमलटारमा आफू पक्षीय स्थायी कमिटी सदस्यहरुसँग पार्टीभित्रको विवाद

बाराका वडाध्यक्ष र कर्मचारीसहित ४६ जनामा कोरोना पुष्टि
बारा, बाराका एक वडाध्यक्ष र कर्मचारीसहित ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको परीक्षणमा कर्मचारी र जनप्रतिनिधिमा कोरोना पोजिटिभ भेटिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । देवताल गाउँपालिकाका ३४, कलैया

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार नजिक, १६ सय ७९ डिस्चार्ज
धनगढी, सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजारनजिक पुगेको छ । हिजो (आइतबार) साँझसम्म प्रदेशमा ३९ सय २५ जना संक्रमित पुगेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमितमा ९१५ महिला र ३ हजार १० पुरुष छन्

मुस्किलले बनेको पक्की पुल त्यो पनि बाढीले बगायो
बाजुरा, लगातारको बर्षासँगै आएको बाढीले बाजुरामा पक्की पुल नै बगाएको छ । बाढीले बाजुराको बुढीगंगा नगरपालिका–२ को ताप्रिसेरा घट्टेखोलामा रहेको पक्की पुल बगाएको हो । पक्की पुल बगेपछि साँफे–मार्तडी सडकखण्डमा आउ–जाउ पूर्णरुपमा बन्द भएको छ ।
प्रचण्डपक्षीय नेताहरूको बैठक खुमलटारमा, गृहमन्त्री थापा र भट्ट गएनन्
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू निकट नेताहरुसँग छलफल गरेका छन् । सोमबार बिहान आफू निकट स्थायी कमिटी सदस्यहरुसँग अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक विषयमा छलफल गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा

काठमाडौंमै पहिरोले पुरेर एक जनाको मृत्यु
काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा पहिरोले पुरिएर एक जनाको ज्यान गएको छ । गागलफेदीस्थित घट्टेखोलामा खसेको पहिरोमा परेर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले जानकारी दिएका छन् । आइतबार

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक पूर्णरुपमा बन्द
चितवन, अविरल वर्षाका कारण पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा बन्द भएको छ । ईच्छाकामना गाउँपालिका वडा नं–६ चार किलो नजिकै सोमबार बिहान ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा बन्द भएको हाे । प्रहरीका अनुसार हालसम्म पनि
अब विद्यालय सञ्चालन गर्ने अधिकार व्यवस्थापन समितिलाई
काठमाडौँ, कर्णाली प्रदेश सरकारले स्थानीय तहको समन्वयमा विद्यालय पुनः सञ्चालनको अधिकार सम्बद्ध विद्यालय व्यवस्थापन समितिलाई नै दिने तयारी गरेको छ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणपछि सङ्घीय सरकारले गत चैत ११ बाट मुलुकभरका शैक्षिक संस्था बन्द गर्ने

स्याउका बोटमा दाना लागेनन्, चिन्तित किसान
जुम्ला, यस वर्ष जुम्लामा स्याउका बोटमा दाना लागेनन् । जसले गर्दा यहाँका किसान चिन्तित छन् । स्याउका फूल तुषारोले खाएपछि स्याउमा फल नलागेर उत्पादनमा निकै कमी आउने भएको छ । धेरैजसो स्याउका बोटमा यस वर्ष छिटफुट

