Author Archive

साउदी अरबका राजा सलमान अस्पताल भर्ना

एजेन्सी, साउदी अरबका राजा सलमान स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएका छन् । उहाँलाई राजधानी रियादस्थित किङ्ग फैसल विशेषज्ञ अस्पताल भर्ना गरिएको साउदी दरबारले सोमबार जनाएको छ । दरबारले जारी गरेको वक्तव्यका आधारमा साउदी प्रेस एजेन्सीद्वारा

भदौ १ गतेदेखि हवाइ उडान सुरू गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, सरकारले भदौ १ गतेदेखि हवाइ उडान गर्ने निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकले भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै उडान सुरू गर्ने निर्णय गरेको हो । उडान सञ्चालनका लागि

बेचिएका ४१ महिलाको प्रहरीद्वारा उद्धार

काठमाडाैँ, लकडाउनको समयमा मात्र वेचविखनमा परेका ४१ जना महिलालाई प्रहरीले उद्धार गरेको छ। नेपालका विभिन्न नाकाहुँदै भारतका विभिन्न स्थानमा पुर्याइएका २८ र वेचविखन गरी लाने क्रममा नेपालबाट १३ जना गरी ४१ जना महिलाहरुको उद्धार गरेको नेपाल

बिहीबारदेखि सार्वजनिक यातायात चल्ने, सञ्चालन गर्न व्यवसायी तयार

काठमाडौं, आगामी बिहीबारदेखि लामो दूरीबाहेक सबैखाले सार्वजनिक यातायात सञ्चालनमा आउने भएको छ। यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र नेपाल यातायात स्वतन्त्र मजदुर संघबीच सहमति जुटेसँगै साउन ८ गते बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालनमा आउने

सरकारले बेरोजगार युवालाई रोजगारी दिने, देशभर माग्यो निवेदन

काठमाडौं, सरकारले बेरोजगार युवालाई रोजगार हुनका लागि दरखास्त माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ वटै स्थानीय तहलाइै पत्र लेख्दै रोजगारमा संलग्न हुन चाहने बेरोजगार व्यक्तिको नामावली सङ्कलन गर्न निर्देशन दिएको मन्त्रालयका

बाढीले मोवाखोलाको पुल भत्काएपछि, पृथ्वी राजमार्ग अवरूद्ध

काठमाडौं, अविरल वर्षा र बाढीका कारण धादिङमा पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध भएको छ । चितवन र धादिङको सीमामा रहेको मौवा खोलाको पुल भाँचिएसँगै सवारी आवत जावत ठप्प भएको हो।  चितवनबाट धादिङ प्रवेश गर्ने पृथ्वी राजमार्गको विन्दु

थप १८६ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १७ हजार८४४

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

अग्निपथ

आगोमा टेकेर आगोसँग खेली, आगोमा हुर्किएको म आगोको संगतले आगो भएको शरीर आगोसँग रमाएको यो जीवन ! मित्रका नाममा भएन कहिल्यै आगो यो मन छिमेकीसँग भएन कहिल्यै तातो लाग्यो, खुशी साट्ने मेरा दु:ख बाँड्ने यिनै त

भाईरल बनेको सरकारी बाइकमा सवार दुवै सरकारी कर्मचारी !

काठमाडाैँ, पछिल्लो समयमा सामाजिक सञ्जालमा एकदमै चर्चा भइरहेको अथवा भाईरल बनेको सरकारी बाइकमा सवार तस्वीरको यथार्थ खुलेको छ । उनिहरू दुबै सरकारी कर्मचारी भएकाे पाइएकाे छ । पछिल्लो समयमा सामाजीक सञ्जालमा धरै घटनाहरु चर्चामा आउने गरेका छन्

जनमत पार्टी बाँकेद्वारा नागरिकता विधेयक विरुद्ध बिरोध प्रदर्शन जारी

नेपालगन्ज, बाँके जनमत पार्टी बाँकेको डुडवा गाउँपालिका समितिको अगुवाईमा डुडुवाको बेतहनी चौकमा नागरिकता विधेयक विरुद्ध बिरोध कोणसभा गरेको छ।  गाउँ केन्द्रित एंव जनसम्पर्क कार्यक्रम अन्तरगत आज विहान ११ बजेदेखि उक्त विधेयक विरुद्ध बिरोध कोणसभा गरेको हो