Author Archive

देशभर कोरोना संक्रमण बढेपछि विज्ञसँग परामर्श गर्दै प्रधानमन्त्री
काठमाडौं , संघीय राजधानी काठमाडौंंसहित देशभर कोरोना संक्रमण बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञसँग सामूहिक परामर्श गर्दै छन्। समुदायमै कोरोना फैलिएर भयावह अवस्था आउन सक्ने भन्दै सर्वस्त्र चिन्ता व्यक्त गर्न थालिएपछि प्रधानमन्त्री ओलीले भावी रणनीति तय

तीव्र फैलिँदै संक्रमण, स्थिति भयावह बन्दै
काठमाडौं, नेपालमा लकडाउन गर्दा कोरोना संक्रमित दुई जना मात्र थिए। झन्डै चार महिनामा लकडाउन हटे पनि संक्रमण भने बढेको बढ्यै छ। सोमबारसम्म संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ। पछिल्लो दुई महिनाको तथ्यांकले स्थिति

बाँके राष्ट्रिय निकुञ्जका प्रमुखसहित २ जना अख्तियारको नियन्त्रणमा
बाँके, बाँके राष्ट्रिय निकुञ्ज बाँकेका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकायलाई अख्तियारले नियन्त्रणमा लिएको छ । स्रोत नखुलेको रकमसहित कार्यालयको बा.२ झ १८७३ नम्बरको गाडीमा बुटवलतर्फ आउँदै गरेको सूचनाका आधारमा अख्तियारले

बाँके राष्ट्रिय निकुञ्जका प्रमुखसहित २ जना घुससहित अख्तियारको फन्दामा
नेपालगन्ज, बाँके अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले बाँके राष्ट्रिय निकुञ्जका प्रमुखसहित दुई जना कर्मचारीलाई घुससहित रंगेहात रुपन्देहीबाट पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा अख्तियारले निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत

गरिबीका बस्तिहरु सुनसान देखिन्छन्,
गरिबीका बस्तिहरु सुनसान देखिन्छन्, तिर्नुपर्ने बाकी साहुका ऋणहरु देखिन्छन् । आधा पहिरोले त आधा बाढिले बगायो, बिचरा १ उनिहरु भोको अनि नाङ्गै देखिन्छन् । उनका सारा जिन्दगिनै अन्धकार भयपछी, दिन अनि रातहरु पनी उस्ताउस्तै देखिन्छन् ।

यो हो पवन मधुश्रीको दोस्रो सांगीतिक कोसेली ‘आमा'(भिडियो सहित)
अछाम, लेखक तथा साहित्यकार पवन मधुश्रीको शब्दसंगितमा रहेको दोस्रो गित आमाु बजारमा आएको छ । गायक प्रमोद माझीको स्वरमा रहेको उक्त गित धिताल फिल्मस प्रालीको प्रस्तुत गरेको हो । हामी नेपालीलाई वैदेशिक रोजगारिको लागि विदेशिनु बाध्यता

विराटनगरमा कोरोना संक्रमित एक वृद्धको मृत्यु
विराटनगर, विराटनगरमा आज (सोमबार) एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगर–५ का ७७ वर्षीय एक वृद्धको मृत्यु भएको हो। स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार ती वृद्ध आज बिहान १० बजे कोशी अस्पतालमा उपचारका

सरकारले दियो ७५ प्रतिशत छुटमै कर बुझाउने मौका
देउखुरी, देउखुरीकाे गढवा-१ चिसापानीका द्रोणलाल जैसीले डेढ घण्टा पैदल हिडेर कालाकाटेमा आई आफ्नो ब्यवसायको कर बुझाउन पाउँदा निकै खुसी हुनुभयो । कोभिड १९ बाट ब्यवसायीहरु प्रभावित भएको मध्यनजर गर्दे आयकरमा नेपाल सरकारले ७५ प्रतिशत छुट गरेकोमा

कर्णालीमा थपिए ६ जना कोरोना संक्रमित, ६ जना डिस्चार्ज
सुर्खेत, कर्णाली प्रदेशमा सोमबार ६ थप जनामा कोरोना संक्रमण भएको छ। प्रदेश अस्पताल/पशुपन्छी रोग अन्नेषण प्रयोगशालामा परीक्षण गर्दा सुर्खेतको भेरीगंगा नगरपालिका–४ र वडा नं. ८ का एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको हो। दैलेख अस्पतालमा पीसीआर
काठमाडौंमा थपिए ५१ जना संक्रमित, संक्रमितको संख्या ६८५ पुग्यो
काठमाडौंं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज देशभर संक्रमण पुष्टि भएका ४१८ जनामध्ये काठमाडौं उपत्यकाका ५१ जना रहेका छन् । देशभरका विभिन्न प्रयोगशालामा ७ हजार ६३७

