Author Archive

प्रदेश १ मा थप १० जनामा कोरोना पुष्टि

विराटनगर,प्रदेश १ मा शनिबार १० जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ५, सुनसरीमा २, झापा, तेह्रथुम र खोटाङमा १–१ जनामा संक्रमण देखिएको छ। मोरङको विराटनगरका २ महिला १ पुरुष, पथरीशनिश्चरेका २ पुरुष, सुनसरीको इनरुवामा २ पुरुष,

६ किलो अफिमसहित चारजना पक्राउ

दाङ, जिल्ला प्रहरी कार्यालय दाङले ६किलो लागुऔषध अफिमसहित पक्राउ परेका चार जनालाई आज सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा रोल्पा सुनछहारी गाउँपालिका–२ का २२ वर्षीय लालसिंह विक, ३२ वर्षीय हर्कबहादुर घर्तीमगर, लालमन घर्तीमगर र सोही गाउँपालिका– ५

रञ्जन कोइरालाविरुद्धको पुनरावलोकन मुद्दाको पेसी आइतबार

काठमाडौं, भारी सजाय कटौती पाएपछि बिहीबार जेलमुक्त भएका पूर्व डीआईजी रञ्जन कोइरालाको मुद्दाविरुद्ध सरकारले हालेको पुनरावलोकनको पेसी आइतबारका लागि तोकिएको छ । महान्यायाधिवक्ता कार्यालयले कोइरालाको मुद्दामा पुनरावलोकनका लागि निवेदन दिएकोमा आइतबारका लागि पेशी तोकिएको सर्वोच्च अदालत

लकडाउन अबधिभर २ हजार २१८ ले गरे आत्महत्या

काठमाडौं,कोरोना भाइरस संक्रमण जोखिम नियन्त्रणका लागि घोषित लकडाउन अवधिमा देशैभर दुई हजार २१८ वटा आत्महत्याका घटना भएका छन्। आत्महत्यासम्बन्धी फरक–फरक तथ्यांक सार्वजनिक भएपछि नेपाल प्रहरीले आफ्नो अभिलेखमा भएका आत्महत्याका घटनाको विवरण सार्वजनिक गरेको हो। ११ चैत

भारतका मध्य प्रदेशका मुख्यमन्त्री चौहानलाई कोरोना संक्रमण

एजेन्सी, भारतको मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना पोजेटिभ देखिएको छ। चौहानले आफूलाई कोरोना पुष्टि भएको केहीबेरअघि ट्वीटरमार्फत् जानकारी दिएका हुन्। साथै चौहानले आफ्नो सम्पर्कमा आएका सबैलाई क्वारेन्टिनमा बस्न पनि अपिल गरेका छन्। मुख्यमन्त्री चौहानले

राप्ती उवासंघ भालुवाङको हाताभित्र गरियो वृक्षारोपण

भालुवाङ, देउखुरीकाे राप्ती उद्योग वाणिज्य संघ भालुवाङले आफ्नाे हातभित्र रहेकाे खाली ठाउँमा शनिबार वृक्षाराेपण गरेकाे छ । संघकाे बार्षिक कार्यक्रम अन्तर्गत नागपञ्चमीकाे अवसर पारे संघकाे सभाहल अगाडी करिब ४ कट्ठा क्षेत्रफलमा एक सय बढी विभिन्न फूल प्रजातिका

देशभर बाढी पहिरोको बितण्डा : १३५ जनाको मृत्यु, ५० बेपत्ता

काठमाडौं, देशभर बाढी पहिरोको बितण्डा मच्चाएकाे छ ।  देशभर मनसुन सुरु भएको झण्डै साढे एक महिना भैसकेको छ । शनिबार ४३ औँ दिन हो । यसबीचमा बाढी, पहिरोलगायतका प्राकृतिक प्रकोपको कारण जनधनको ठुलो क्षति भएको छ

३ दिनदेखि अबरुद्ध लाफागाड जलबिद्युत आयोजनाको कुलो पुर्ननिमार्ण सुरु

कालिकोट, भिर फुटेर कुलो भत्किदा ३ दिनदेखि अबरुद्ध पचालझरना गाउँपालिकाको लाफागाड जलबिद्युत आयोजना पुर्णनिर्माणकाे काम सुरू  भएको छ । भिर फुटेर पहिरो जादाँ कुलो भत्किएपछि ३ दिनदेखि अबरुद्ध जलबिद्युत आयोजनाकाे कुलाे निमार्ण कार्य शनिबारबाट सुरू भएकाे हाे 

टेकराज भट्टका ३ मुक्तक

१. झूटो बोल्नु पाप हो किन्तु धर्म पनि हुँदोरहेछ, कुनै झूटको परिणामले साच्चै मन छुदोरहेछ। यौटै बोलीले ठूलै क्षति टर्छ भने किन नबोल्ने, विवेकपूर्ण झूटले पापलाई स्वयम् धुदोरहेछ। २. पिउँ पिउँ लाग्छ कन्चन घुटु घुटु मूल

विद्युत् महसुलमा ५० प्रतिशत छुट गर्न ऊर्जामन्त्रीसँग माग

काठमाडौं, पर्यटन व्यवसायीले विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न उर्जामन्त्रीसँग माग गरेका छन् । कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिले शुक्रबार साँझ ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई भेटेर पर्यटन व्यवसाय बन्द रहेको अवस्थामा पनि डिमाण्ड