Author Archive

२४ घण्टामा २२४ कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या १९,७७१
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २२४ जना कोरोना संक्रमित थपिएको जानकारी दिए । देशका विभिन्न प्रयोगशालामा गरिएको

पाटन अस्पतालमा ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु
ललितपुर, ललितपुरको पाटन अस्पतालमा उपचाररत एक ६५ वर्षीया कोरोना संक्रमित महिलाको आज (शुक्रबार) मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि ती महिला साउन ६ गते पाटन अस्पताल भर्ना भएकी थिइन् । अस्पतालका निर्देशक डा. विष्णु
पहिरोमा बाबा क्यान्सरबाट आमा गुमाएकी सरितालाई साँसद खडकाले पढाउने
सुर्खेत, आमा केहि बर्ष पहिले क्यान्सरको सिकार भइन बाबालाई पहिरोले पुर्यो । त्यसपछि औपचारिक रूपमै टुहुरी बनेकी कालिकोट पचालझरना ३ खार्दुकी सरिता कठायतको भबिश्यको उज्यालो ढोकामा चुकल लाग्यो । कर्णालीमा भएका बग्रेल्ती संघ संस्थाले सरिताका दिदिबहिलाई

पहरूवा मोटरसाइकल दुर्घटनाका मृतक बुढामगरको परिवारलाई मृत्यु राहत
भालुवाङ, दाङ-देउखुरीको राप्ती गाउँपालिका-५ पहरूवामा भएको मोटरसाइकल दुर्घटनाका मृतक अभिनास बुढामगरका परिवारलाई मृत्यु राहत प्रदान गरिएको छ । नेपाल मगर संघ राप्ती गाउँपालिका-८ नम्बर वडा समितिले बिहीबार परेको शुद्व शान्तिको अवसरमा वडा समितिका सदस्यहरूबाट १२ हजार

अफ्गानिस्तानमा आत्मघाती कार बम विष्फोट, कम्तिमा १७ जनाको मृत्यु
काभ्रेपलाञ्चोक, अफ्गानिस्तानको लोगार प्रान्तमा आत्माघाती कार बम विष्फोटमा परी कम्तिमा १७ जनाको मृत्यु भएको छ । लोगार प्रान्तका गर्भनरको कार्यालय रहेको व्यस्त बजारमा एक जना आत्माघाती चालकले कार विष्फोट गराएका हुन् । मुस्लिमहरुको पर्व इदको लागि

जगदम्बाका सीईओको कोरोना संक्रमणबाट मृत्यु
काठमाडौँ, जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कोरोना संक्रमणबाट मृत्यु भएको छ । भारत घर भएका वीरगञ्ज–११ श्रीपुर बस्ने जगदम्बाका ५६ वर्षीय सीईओको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो

सोच्दो हो कसरी खत बस्यो अनुहारमा
खुब हेरिरह्यो ऐनाले आफ्नो अनुहारमा सोच्दो हो कसरी खत बस्यो अनुहारमा । देशद्रोही छोराले पनि सिमाना काटी रहदा बहुत चोटि फर्केर हेर्यो देशको अनुहारमा। इन्कलाबमा मट्टीतेल बनेर ,सकिन मन छ आफै जल्छ जो झोस्छ आगो अनुहारमा

कोरोनाबाट फेरी एक जनाको मृत्यु, मृतक संख्या ५५ पुग्यो
वीरगन्ज, कोरोना भाइरसको संक्रमण भएका जगदम्बा इन्टरप्राइजेज प्रालि वीरगन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को मृत्यु भएको छ । वीरगन्जको गण्डक अस्थायी कोभिड अस्पतालको भेन्टिलेटरमा उपचारतर ५६ वर्षीय सीईओको बिहीबार राति मृत्यु भएको हो । उनलाई हिजो दिउँसोदेखि

स्वास्थ्यकर्मीसहित थप १३ जनामा कारोना संक्रमण
पर्सा, समुदायस्तरमा देखिएको कोरोनाबाट पर्सामा थप १३ जना संक्रमित भएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा यस अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सफाइकर्मी सहितका व्यक्तिमा कारोना संक्रमण पुष्टि भएको हो । बिहीबार राति संक्रमण पुष्टि भएका

कोरोनाबाट थप २ जनाको मृत्यु, पाँच जनाको अवस्था गम्भिर
वीरगन्ज, पर्साको वीरगन्जमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ। एक ३५ वर्षीय युवा र अर्का ७० वर्षीय वृद्ध रहेको नारायणी अस्पतालका सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए। दुवै जनाको मृत्युपछि मात्रै कोरोना पोजेटिभ रिपोर्ट

