Author Archive
देउवासहित बालुवाटारमा प्रधानमन्त्रीले शुरु गरे विज्ञसँग छलफल
काठमाडौं, कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि रोकथाम तथा न्यूनीकरणको उपाय खोज्न प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा विज्ञहरुसँग छलफल शुरु गरेका छन् । विभिन्न विज्ञसहित छलफलमा काँग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी दलका नेता महन्त ठाकुर

लमजुङको माछापोखरीमा डुबेर एक बालकको मृत्यु
लमजुङ ,लमजुङमा माछापोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। सुन्दरबजार नगरपालिका स्थित कृषि क्याम्पस आडमा रहेको माछापोखरीमा पौडी खेल्ने क्रममा डुबेर सुन्दरबजार ६, पुरानोडिहीका १३ वर्षीय अविनाश विकको ज्यान गएको प्रहरीले जनाएको छ। लेदोसहितको २ फिट

जनकपुरधाममा आजदेखि सात दिन सम्म निषेधाज्ञा
जनकपुरधाम ,प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा मंगलबारदेखि निषेधाज्ञा जारी गरिएको छ। सोमबार राति १२ बजेदेखि नै निषेधाज्ञा जारी भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि सात दिनका

वीरगन्जमा थप ३४ जनामा कोरोना पुष्टि
वीरगन्ज, पर्साको वीरगंजमा चिकित्सक, सेना, पत्रकार र थनुवासहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ४ जना महिला र ३० पुरुष रहेका छन् । संक्रमितहरु २ जना बाराका, एक जना सुर्खेतका र

भारतमा एकै दिन ८१० जनाको मृत्यु , ज्यान गुमाउनेको संख्या ३८ हजार ९७१
काठमाडौं , भारतमा कोरोना संक्रमितको संख्या १८ लाख ५५ हजार नाघेको छ । मंगलबार यो समाचार तयार पार्दासम्म भारतमा थप ५० हजार ६२९ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १८ लाख ५५

दक्षिण अफ्रिकामा कोरोनाबाट एक नेपाली युवकको मृत्यु
दक्षिण अफ्रिका, दक्षिण अफ्रिकामा कार्यरत एक नेपाली युवकको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । पाँचथर स्थायी घर भएका ३४ वर्षीय युवकको दक्षिण अफ्रिकाको जोहान्सबर्गमा कोरोना संक्रमणबाट मृत्यु भएको गैरआवासीय नेपाली अन्तर्राष्ट्रिय संघका कोषाध्यक्ष हिक्मत थापाले
जोरबिजोर प्रणाली फेरि लागू हुने, लकडाउनबारे पनि छलफल सुरु
काठमाडौं,सरकारले केही दिनभित्रै सवारीसाधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्ने भएको छ । काठमाडौं उपत्यकासहित केही जिल्लामा कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि निजीसहित सार्वजनिक सवारीमा फेरि जोरबिजोर प्रणाली लागू गर्ने सरकारले तयारी गरेको हो। त्यसका लागि

तिब्बततर्फ सीमा स्तम्भ पहिचान गर्ने कार्य सम्पन्न
सिमकोट, उत्तरी चीन सँगको सिमाना हिल्सा नाकामा स्थापना भएको सीमा सुरक्षा चौकी (बीओपी) हुम्ला खण्डअन्तर्गत सबै सीमा स्तम्भ पहिचान गर्न सफल भएको छ । सीमा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर स्थापना भएको चौकीले एक महिनामा सबै सीमा

त्रिविको स्थगित परीक्षा दसैँअघि हुने सम्भावना न्यून
काठमाडौँ ,त्रिभुवन विश्वविद्यालय कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित परीक्षा तत्कालै सञ्चालन गर्ने निर्णयबाट पछि हटेको छ । कोरोना सङ्क्रमित बढेका र राजधानीलगायत मुख्य सहरी क्षेत्रसमेत सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावना औँल्याइएपछि विश्वविद्यालयले तत्काल परीक्षाको निर्णय लिने

देशभर कोरोना संक्रमण बढेपछि विज्ञसँग परामर्श गर्दै प्रधानमन्त्री
काठमाडौं , संघीय राजधानी काठमाडौंंसहित देशभर कोरोना संक्रमण बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञसँग सामूहिक परामर्श गर्दै छन्। समुदायमै कोरोना फैलिएर भयावह अवस्था आउन सक्ने भन्दै सर्वस्त्र चिन्ता व्यक्त गर्न थालिएपछि प्रधानमन्त्री ओलीले भावी रणनीति तय

