Author Archive

८८ वर्षका बृद्धले जिते कोरोना, बाँकेमा २४ जना डिस्चार्ज
नेपालगन्ज, बाँके ८८ वर्षका बृद्धले कोरोना जितेका छन् । बाँकेको जानकी गाउँपालिका वडा न–३ करमोहनाका ८८ वर्षीय बृद्ध बिन्दा प्रसाद कुर्मी बिहीबार कोरोना जितेर घर फर्किएका हुन । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालमै पहिलो पटक ८८

कोरोनाबाट थप ६ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या २५७
काठमाडौँ,नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । बिहीबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको जानकारी दिएका

नेपालमा थप १,२२८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४२,८७७
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १,२२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १,२२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका

काठमाडौं उपत्यकामा फेरि थपिए ४४५ कोरोना संक्रमित
काठमाडौँ, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ३५७ जना, ललितपुरका ४६ जना र भक्तपुरका ४२ जनामा कोरोना

बालुवाटारमा नेकपा सचिवालय बैठक शुरु
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक आज (बिहीबार) दिउँसो ३ बजेका लागि सारिएको थियो । अर्थमन्त्री युवराज खतिवडाको निरन्तरता तथा राष्ट्रिय सभामा मनोनयनलगायतका

रहेनन् जनयुद्धका एक इमानदार कर्तव्यनिष्ट नेता शाही
नेपालगन्ज, बाँके नेपाल कम्युनिष्ट पार्टी माओवादीद्धारा सञ्चालित जनयुद्धका एक इमानदार कर्तव्यनिष्ठ नेता रामबहादुर शाही कुबेरको निधन भएकाे छ । बिहीवार बिहान उपचारकै क्रममा काेहलपुर शिक्षण अस्पतालमा निधन भएको हो । दैलेखका शाही जनयुद्धका क्रममा राजनीतिक कार्यकर्ता साथै

स्थानीयवासी र प्रहरीबीच झडप भएपछि रोकियो रथ यात्रा
काठमाडौं, रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा ललितपुरको पुल्चोकमा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ। निषेध आदेशमा जात्रा, पर्व नगर्न सरकारले गरेको आग्रहकै बीच स्थानीयवासीले रथ तान्न सुरु गरेपछि झडप भएको हो। भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु

राहत लिएर गृहमन्त्री सवार हेलिकप्टर खराब मौसमले पोखरामै ल्याण्ड
काठमाडौं, बागलुङका बाढी पहिरो पीीडतका लागि राहत सामग्री लिएर उडेको गृहमन्त्रीसहितको टोली सवार नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण पोखरामै ल्याण्ड गरिएको छ । बागलुङमा मौसम खराब भएको सूचना आएपछि स्याङजाबाट हेलिकोप्टर पोखरा फर्किएको गृहमन्त्रीका प्रेस

वीर अस्पतालमा कोरोना संक्रमितको मात्रै उपचार हुने
काठमाडौं, शुक्रबारदेखि वीर अस्पतालले पनि कोरोना संक्रमितको मात्रै उपचार गर्ने भएको छ। कोरोना संक्रमित र अन्य बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्दा ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएपछि वीरलाई कोरोनाका संक्रमितमात्रै उपचार गर्ने अस्पताल बनाइएको अस्पतालका कोभिड

राप्ती नदीमा फेला परेको बेबारिसे शबको पहिचान खुल्यो
भालुवाङ, दाङ देउखुरीकाे राप्ती नदीमा एक बेबारिसे अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । थाहा अनलाइन, कुशे न्युज डटकम लगायतका सञ्चार माध्यमबाट न्युज प्रकाशन तथा प्रसारण भएपछि शवको पहिचान खुलेको हो । मृतक महिला प्युठान

