Author Archive

आज १२ सय ४६ जनामा कोरोना पुष्टि

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार २४६ संक्रमित थपिएका हुन्

निषेधाज्ञाले रोकेन संक्रमण र मृत्युदर

काठमाडौं , काठमाडौंसहित तीन दर्जनभन्दा बढी जिल्लामा निषेधाज्ञा लगाइए पनि कोरोना संक्रमण रोकथाममा त्यसको प्रभाव न्यून मात्रै देखिएको छ। निषेधाज्ञा जारी गरिएपछि संक्रमितको संख्या घट्नु साटो झन्डै दोब्बरले बढिरहेको छ। काठमाडौं उपत्यकामा दिनहुँ ५ सयभन्दा बढी

२४ घण्टामा दुई गुणाले मूल्यवृद्धि

भैरहवा , भारतले प्याज निर्यातमा रोक लगाएसँगै व्यापारीले कालोबजारी सुरु गरेका छन्। भारतले गत वर्षको असोज महिनामा पनि प्याज निर्यातमा रोक लगाएको थियो। भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत पूर्णप्रसाद लम्सालले सोमबारसम्म प्याज आयात भए पनि मंगलबारदेखि

कोरोना महामारीका कारण मानसिक समस्या बढ्दो

सुर्खेत, कोरोना सङ्क्रमणको महामारीका कारण घरभित्रै कुँजिनुपर्दा मानिसमा मानसिक समस्या बढेको छ । रोजगारी गुमाउँदा, आय आर्जनको बाटो बन्दा हुँदा, पठनपाठन स्थगितलगायतका कारणले मानिसमा छटपटी बढेको छ । छटपटीसँगैको एकान्तपनाका कारण कतिपयमा मानसिक समस्या देखापर्न गयो

६ महिनापछि लामो दूरीका सवारीसाधान सञ्चालन हुँदै

काठमाडौं, विश्वकर्मा पूजा गरेर आजबाट यातायात व्यवसायीले मध्यम तथा लामो दूरीका सवारी साधन सञ्चालन गर्ने भएका छन । झण्डै छ महिनादेखि थन्किएका मध्यम र लामो दूरीका सार्वजनिक यातायातका सवारी साधन सञ्चालनका लागि सरकारले अनुमति दिएको हो

जब प्याज खरिदमा मन्त्री नै ठगिए…

काठमाडौं, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट प्याज खरिदमा ठगिएका छन् । उपभोक्ताको गुनासोपछि मन्त्री भट्ट बुधबार बिहान अनुगमन गर्न बल्खु बजार पुगेका थिए । व्यापारीले भट्टलाई प्रतिकिलो १ सय २० रुपैयाँले बिक्री गरेका हुन् ।

जिन्दगि बुझ्न एकछिन चिहान अघि रोकिनुपर्ने रहेछ !

खुशीहरु चुहिदै जाने रहेछ दुखैदुखले भरिनुपर्ने रहेछ, जिन्दगि बुझ्न एकछिन चिहान अघि राेकिनुपर्ने रहेछ! बाटो यौटै होस् तथापी गन्तव्य अलग हुन्छ हरेकको फेरि भेटिने झिनो आसमा यात्रिहरु छुट्टिनुपर्ने रहेछ! आखिर मनसँग मन मिलेपछि न हाे प्रेमले

खाने भातै हो, जाने घाटै हो

समुद्र किनारमा एउटा बच्चा खेलिरहेको थियो । अचानक हल्का छाल आयो र उसको चप्पल बगाएर लग्यो । यो घटनापछि दुखी हुँदै बच्चाले बालुवामा औंलाले लेख्यो–‘समुद्र चोर हो ।’ त्यहीँ नजिकै एउटा मछुवारा माछा मार्दै थियो ।

बाँकेमा बुधबार थप २४ जनामा कोरोना पुष्टि

 नेपालगञ्ज , बाँके  भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १५ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा गरिएको परिक्षणमा ६ जना र बागेश्वरी डाइग्नोष्टिकको प्रयोगशालामा गरिएको परिक्षणमा ३ गरी २४ जनामा कोरोना संक्रमण देखिएको हो ।

दैलेखमा करेन्ट लागेर एकको मृत्यु एक घाइते

दैलेख , दैलेखमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। जिल्लाको भैरवी गाउँपालिका-२ बडचिन्तमाई भन्ने ठाउँमा विद्युतको सहायक लाइनका लागि पोल गाड्ने क्रममा उक्‍त पोलले मेन लाइनमा छुँदा करेन्ट लागेर एकजनाको मृत्यु