Author Archive

चितवनमा थप १९ जनामा कोरोना संक्रमण

चितवन ,चितवनमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका १९ जना सबै चितवनका हुन् । भरतपुर अस्पतालले आइतबार साँझ सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका

चितवनमा कोरोनाबाट थप एक जनाको मृत्यु

काठमाडौं,  चितवनमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। चितवनको कालिका नगरपालिका ७ जुटपानीका ६२ वर्षीय पुरुषको आज विहान ६ बजेर ३५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ। उनी असोज १६ गते कोरोना संक्रमण भएर अस्पताल

कर्णालीमा १२ जना स्वास्थ्यकर्मीसहित थप ५१ जनामा कोरोना पुष्टि

सुर्खेत,  पछिल्ला दिनहरुमा कर्णालीमा कोरोना सङ्क्रमण नियन्त्रणमा आउन सकेको छैन । दिनहुँ सङ्क्रमित बढ्ने क्रम जारी भए पनि सरोकारवाला निकायदेखि नागरिक सावधानी भएको पाइँदैन । दैनिक कार्यालयदेखि पाटीपौवासम्म देखिने मानव भीडले होला शनिबार पनि कणर्ाली प्रदेशमा

चार लाख भारुसहित एक जना पक्राउ

कपिलवस्तु,कपिलवस्तुको कृष्णनगर नाकाबाट सशस्त्र प्रहरी बलले अवैधरूपमा भित्र्याइएको रु चार लाख भारतीय रकमसहित एक जनालाई पक्राउ गरेको छ । नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको नेतृत्वमा खटिएको टोलीले कृष्णनगर नगरपालिका

८० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण हुन सक्ने

काठमाडौं , सरकारी निकाय तथा कार्यालयहरूमा कोरोना संक्रमणको जोखिम अत्यधिक बढ्दै गएको पाइएको छ । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार, मन्त्री निवास पुल्चोकलगायत अधिकांश सरकारी निकायहरू संक्रमणको उच्च जोखिममा पर्दै गइरहेको विज्ञहरूले

अझै ५८ प्रतिशतले गराउँछन् असुरक्षित गर्भपतन

काठमाडौं ,गर्भपतन सेवाले कानुनी मान्यता पाएको १८ वर्ष बितिसक्दा पनि अझै प्रजनन उमेरका ५८ प्रतिशत महिला सो सेवाबारे अनभिज्ञ रहेको पाइएको छ । ४२ प्रतिशत महिलाले सरकारले गर्भपतन गराउन मान्यता दिएको स्वास्थ्य संस्थाबाट सेवा लिने गरेको

वैकल्पिक शिक्षण, धेरै विद्यार्थी छुट्न सक्ने

काठमाडौँ ,  सरकारले गत असारबाट सञ्चालन गरेको वैकल्पिक विधिको पठनपाठनमा विद्यार्थीको प्रभाव तथा पहुँचका बारेमा अझै ठोस अध्ययन हुन सकेको छैन । यस विषयलाई प्रभावकारी कार्यान्वयन गराउन दुई पटक निर्देशिका र विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना

प्रदेश ५ को राजधानी भालुवाङ क्षेत्रलाई बनाउने निर्णयको खुसीयालीमा दिपप्रज्वलन

भालुवाङ , प्रदेश ५ को राजधानी दाङको भालुवाङ क्षेत्रलाई बनाउने निर्णयको खुसीयालीमा राप्ती गाउँपालिकाको विभिन्न ठाउँमा दिपप्रज्वलन गरिएको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ र ४ का विभिन्न ठाउँमा शुक्रवार बेलुका दिप प्रज्वलन गरिएको हो

बाँकेमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु

बाँके,  कोरोना संक्रमणबाट बाँकेमा थप एक पुरुषको मृत्यु भएको छ। बाँसी गाउँपालिका–९, दैलेख घर भई १९ बर्षदेखि नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुर बस्दै आएका ६० वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बेलुकी मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल

प्रधानमन्त्री ओलीका अधिकांश सल्लाहकारमा कोरोना पुष्टि

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीका अधिकांश सल्लाहकारमा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो (शुक्रबार) गरिएको परीक्षणमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापालगायतलाई कोरोना संक्रमण पुष्टि भएको हो। हिजो सँगै