Author Archive

बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, बाँकेको भेरी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । कोहलपुर नगरपालिका-९ पिपरीका ३८ वर्षीय पुरूषको शुक्रबार राति ११ बजे मृत्यु भएको भेरी अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख छ । यही असोज

कोरोनाबाट दाङमा थप एकजनाको मृत्यु

बाँके,  नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा उपचाररत कोरोना भाइरस संक्रमित १५ वर्षीय किशोरको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–३, गोग्लीका किशोरको शुक्रबार राति ८३५ बजे मृत्यु भएका हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई असोज १९ मा मेडिकल

नेपाल भित्रिएको रेल सञ्चालनमा अन्योल

काठमाडौं , जनकपुर–जयनगर रुटमा भारतबाट केही समयअगाडि ल्याइएको रेल सञ्चालन अन्योलमा परेको छ । निकै तामझामका साथ रेल भित्र्याइएको भए पनि त्यसको नियमित सञ्चालन हुने बारेमा अन्योल छाएको हो । रेल सञ्चालनका लागि रेलको इन्जिन र

उपत्यकाका अदालतको सेवा प्रवाहमा सङ्कुचन

काठमाडौँ , कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै उपत्यकाका अदालतमा सेवा प्रवाह सङ्कुचन भएको छ । न्यायाधीश तथा कर्मचारीमा नै सङ्क्रमण पुष्टि भएपछि सर्वोच्च अदालत, उच्च अदालत पाटनले मुद्दाको नियमित सुनुवाइ स्थगन गरेका छन् । भ्रष्टाचार,

चितवनमा थप ३५ जनामा कोरोना संक्रमित

चितवन ,  चितवनमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको २८९ जनाको स्वाब परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित ३५ जना सबै चितवनका हुन्

अमेरिकामा फेरि बढ्न थाल्यो संक्रमण

काठमाडौं , दुई महिनादेखि कोरोना संक्रमण दर कम हुँदै गएको अमेरिकामा संक्रमित संख्या फेरि बढ्न थालेको छ ।अगस्ट १४ पछि शुक्रबार सर्वाधिक संक्रमण देखिएको अमेरिकामा शनिबार संक्रमित संख्या झन् बढेको छ । पछिल्लो २४ घण्टामा ५९

भेन्टिलेटर र आईसीयूमा संक्रमितको संख्या ह्वात्तै बढ्यो

काठमाडौं, स्वास्थ्य अवस्था गम्भीर भएर भेन्टिलेटरमा राख्नुपर्ने बिरामीको संख्या बढेको छ। हिजो बिहीबार देशभर ४२ जना संक्रमित भेन्टिलेटरमा रहेकोमा आज यो संख्या ७५ पुगेको छ। भेन्टिलेटरमा सबैभन्दा धेरै ५७ जना संक्रमित बागमती प्रदेशमा छन्। त्यसैगरी हिजो

बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु

बाँके, बाँकेमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–१ का ८५ वर्षीय वृद्धा रहेकी कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए। ती वृद्धलाई स्वास्थ्यमा समस्या भएपछि यही असोज २१ गते भेरी

२४ घण्टामा उपत्यकामा थपिए १,४०९ कोरोना संक्रमित

काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १,४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १,११६, भक्तपुरमा१३० र ललितपुरमा १६३ गरी जम्मा १,४०९ जना संक्रमित थपिएका छन् । यसअघि विहीबार

कोरोनाबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ६००

काठमाडौं,  कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १० जनाको मृत्यु भएको हो ।बिहीबार देशभर १२ जनाको कोरोना संक्रमण मृत्यु भएको छ