Author Archive

१८ जना कोरोना संक्रमितको मृत्यु, कुल मृत्यु हुनेको संख्या ७५७
काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमणपछि मृत्यु हुनेको संख्या साढे ७ सय नाघेको छ। पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ७५७ पुगेको हो। स्वास्थ्य मन्त्रालयका अनुसार आजको दिनमा देशभरका अस्पतालका आईसीयूमा २८२ जना

देशभर २४ घण्टामा ३७९० कोरोना संक्रमित थपिए
काठमाडौं, देशभर कोरोना भाइरसका थप तीन हजार ७९० संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ७९० संक्रमित थपिएका हुन् । देशभर आजसम्म सक्रिय

सहुलियत मूल्यमा खसी–बोका बिक्री सुरु
काठमाडौं, सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजबाट सहुलियत मूल्यमा खसी–बोका बिक्री सुरु गरेको छ । दशैंलाई लक्षित गरी थापाथलीस्थित बिक्री केन्द्रबाट सोमबार बिहान ८ बजेदेखि खसी–बोका बिक्री सुरु गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले

केएमसी अस्पतालको तेस्रो तलाबाट हाम्फालेका युवाको मृत्यु
काठमाडौं, काठमाडौं मेडिकल कलेजबाट हाम्फालेका एक युवाको मृत्यु भएको छ। अस्पतालको तेस्रो तलाबाट सोमबार बिहान ८स्४५ मा हाम्फालेका २६ वर्षीय युवा रोशन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी आइतबार साँझ अस्पताल भर्ना भएका थिए। उनको

बूढानीलकण्ठमा थपिए एक दिन ४८ संक्रमित
काठमाडौं, काठमाडौं बूढानीलकण्ठ नगरपालिकामा आइतबार एकै दिन ४८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । थपिएका संक्रमितमध्ये आधा वडा नम्बर १० कपनका बासिन्दा रहेको जनाइएको छ । आइतबार सो वडामा २४ जना संक्रमित थपिएको नगरपालिकाले जनाएको

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
जनकपुर, धनुषामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । जिल्लाको लक्ष्मीनीयाँ गाउँपालिकामा घर आँगनमा खेलिरहेका दुई बालिका नजिककैको पोखरीमा डुबेर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको हो । लक्ष्मीनीयाँ गाउँपालिका –१, सिनरजोडा घर भएका रामकुमार यादवकी

गाउँ फर्कनेबाट कोरोना बढ्ने खतरा
काठमाडौँ, दशैँ मनाउन काठमाडौँ उपत्यका छोडेर आफ्नो घर फर्कनेहरूले उपत्यकामा फैलिएको कोरोना गाउँसम्म पु¥याउने सम्भावना बढेको छ । सरकारले जो व्यक्ति जुन ठाउँमा बसेको छ सोही स्थानमै बसेर दशैँ मनाउन आग्रह गरे पनि मानिसहरू दशैँमा आफ्नो

अब परीक्षण, उपचार र भर्ना आफ्नै खर्चमा
काठमाडौं , कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचारलगायतबाट सरकार पछि हटेको छ । अब संक्रमित आफंैले पीसीआर परीक्षणदेखि उपचारसम्मको खर्च बेहोर्नुपर्नेछ । अब सरकारी तथा निजी दुवै अस्पतालले परीक्षण, भर्ना र उपचारबापत शुल्क लिनेछन् ।

अब सरकारको काम संक्रमित र मृतक गन्ने मात्र
कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार पछि हटेको छ । अस्पतालमा भर्ना भएका संक्रमितको निःशुल्क उपचार गर्दै आएको सरकारले अबदेखि त्यो दायित्व वहन नगर्ने निर्णय गरेको हो । यो निर्णयसँगै सरकारले आफूलाई कोरोनाभाइरसबाट

भियतनाममा पहिरोले पुरिएर ११ सैनिकको मृत्यु, ११ जना बेपत्ता
एजेन्सी, मध्य भियतनाममा पहिरोमा पुरिएर ११ सैनिकको मृत्यु भएको छ । अन्य ११ जना वेपत्ता भएका छन् । एक सातादेखिको भारी वर्षापछि कराङ ट्राइ प्रान्तमा रहेको एक सैन्य स्टेशनको ब्यारेकमा पहिरोले २२ सैनिकलाई पुरेको हो ।

