Author Archive
कर्णालीको विवादबारे कुनै सहमति भएको छैन : अध्यक्ष दाहाल
काठमाडौं, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका लागि नेकपाका दुई अध्यक्षबीच चार बुँदे सहमति भएको धारणा सार्वजनिक गरेलगत्तै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले त्यस्तो कुनै सहमति नभएको

बाँकेमा थपिए ४८ जना कोरोना संक्रमित
नेपालगन्ज, भेरी अस्पताल नेपालगन्जमा गरिएको कोरोना परिक्षणमा ठुलो संख्यामा संक्रमितहरु भेटिएका छन् । भेरी अस्पतालले मंगलबार बेलुका ५ बजे जारी गरेको विवरण अनुसार एकैदिन ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये सबैभन्दा धेरै

२४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार १८ जनाको मृत्यु भएको थियो।गत

७८ जना संक्रमित भेन्टिलेटरमा, २७३ जना आईसीयूमा
काठमाडौं,कोरोना संक्रमणबाट सिकिस्त भएका ७८ जनाका मुलुकका विभिन्न अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा १६, प्रदेश २ मा एक र बागमती प्रदेशमा ४९ जना संक्रमित भेन्टिलेटरमा छन्। यस्तै गण्डकीमा

भारत पुर्याइएका २४ बालबालिकालाई उद्धार गरी नेपाल ल्याइयो
नवलपरासी,रोजगारीका नाममा भारत पुर्याइएका २४ नेपाली किशोरको उद्धार गरी नेपाल ल्याइएको छ । रोजगारीका लागि भारत लगिएका ती किशोरहरुको भारतको गाजियाबादबाट उद्धार गरेर भारतीयले मंगलबार सुनौली नाका हुँदै नेपाल ल्याएर रुपन्देही प्रहरीलाई बुझाएको हो । उद्धार

पछिल्लो २४ घण्टामा थपिए ३०९३ कोरोना संक्रमित
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ३०९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार

२४ घण्टामा २१०८ कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं, पछिल्लो २४ घण्टामा थप २१०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९६ हजार ६०९ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा

काठमाडौंमा थपिए १७०२ कोरोना संक्रमित
काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १७०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४३१, भक्तपुरमा १४८ र ललितपुरमा १२३ गरी जम्मा १७०२ जना संक्रमित थपिएका छन् । यसअघि

यो हो अन्तरिक्षमा पनि बाँच्न सक्ने अमर जीव ‘पानी भालु’
एजेन्सी, अमरको अर्थ हुन्छ– कहिल्यै नमर्ने । दन्त्यकथा वा धर्मग्रन्थहरुमा हामीले पढेका छौं– अमृत खाएपछि जो कोही पनि अमर हुन्छन् । तर हामीलाई थाहा छ– वास्तविक जीवनमा त्यो सम्भव छैन ।तर यस पृथ्वीमा यस्ता अनौठा जीव

यात्रा सुरक्षित बनाउन उपत्यकाका ११ स्थानमा सहायता कक्ष स्थापना
काठमाडौँ, सिप्रदी ट्रेडिङ्ग प्रालि र सिप्रदियन सहायता संस्थाद्वारा काठमाडौँ महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग, र नाडाको सहकार्यमा काठमाडौं जिल्लाभित्र ११ विभिन्न ठाउँमा यात्रु सहायता कक्षको व्यवस्था गरिएको छ ।चाडपर्व र अहिलेको प्रतिकूल स्थितिलाई

