Author Archive
अवैध हतियार लिएर आतंकित पार्ने एक पक्राउ
तनहुँ, अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको बन्दीपुर गाउँपालिका ६ का ४० वर्षीय अशोक गुरुङ छन्। प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बन्दीपुर र इलाका

नवरात्रको पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिंदै
काठमाडौं,नवरात्रको पाँचौं दिन दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन कात्तिक

बालगृहमा अपलपत्र ११ जना बालबालिकाको उद्धार
सिमकोट, काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ। काठमाडौंको सहारा अन्तर्राष्ट्रिय बालगृह र केअर बालगृहमा अलपत्र अवस्थामा रहेका हुम्लासहित विभिन्न जिल्लाका ११ बालबालिकालाई उद्धार गरिएको हो। लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै

शान्ति सम्झौतापछि पनि रोकिएन अजरबैजान र अर्मेनियाको युद्ध
एजेन्सी, दोस्रो पटक शान्ति सम्झौता भएको भनिएको अजरबैजान र अर्मेनियाबीच झन् धेरै भिडन्त भएको छ । बीबीसीका अनुसार काराबाखको उत्तरी र दक्षिणी क्षेत्रमा मंगलबार बिहानदेखि भिडन्त जारी छ । अर्मेनियाको रक्षा मन्त्रालयका प्रवक्ता सुसन स्टेपनयानका अनुसार

कोरोनाबाट रुपन्देहीमा थप दुई जनाको मृत्यु
रुपन्देही,कोरोना भाइरस संक्रमणबाट रुपन्देहीमा थप दुई जनाको ज्यान गएको छ । निधन हुने दुवै जना बुटवल उपमहानगरपालिका हुन् ।वडा नं. ११ देवीनगरका ४७ वर्षीय पुरुष र वडा नं. १७ मोतिपुरका ८१ वर्षीय पुरुषको उपचारका क्रममा कोरोना

स्थानीय तहमा कर्मचारी अभाव
सरकारले विकास निर्माणका लागि बजेट स्थानीय तहमा पठाए पनि बजेट कार्यान्वयन गर्ने कर्मचारीको भने स्थानीय तहमा अभाव देखिएको छ । सरकारले चालू आर्थिक वर्षमा कुल बजेटको २६.५ प्रतिशत बजेट स्थानीय तहमा पठाएको छ । प्रतिस्थानीय तहमा

कर्णालीमा एकै दिन १८१ जनामा कोरोना पुष्टि
सुर्खेत, कर्णाली प्रदेशमा आज १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये सुर्खेतका १०१ जना, दैलेखका ४०, कालिकोटका १५, जुम्लाका चार, हुम्ला र सल्यानका दुई दुई जना, मुगु, जाजरकोट र रुकुम पश्चिमका एक एक जना र

कर्णाली प्रदेश विवादको असर ओली–दाहालमा
काठमाडौं ,कर्णाली प्रदेशमा देखिएको समस्या कसरी समाधान गर्ने भन्नेबारेमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच चरम विवाद देखिएको छ । पार्टी अध्यक्ष प्रचण्डले बिहान कर्णाली प्रदेशको समस्या समाधान गर्न त्यहीँको पार्टी र सरकारलाई
कर्णालीको विवादबारे कुनै सहमति भएको छैन : अध्यक्ष दाहाल
काठमाडौं, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका लागि नेकपाका दुई अध्यक्षबीच चार बुँदे सहमति भएको धारणा सार्वजनिक गरेलगत्तै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले त्यस्तो कुनै सहमति नभएको

बाँकेमा थपिए ४८ जना कोरोना संक्रमित
नेपालगन्ज, भेरी अस्पताल नेपालगन्जमा गरिएको कोरोना परिक्षणमा ठुलो संख्यामा संक्रमितहरु भेटिएका छन् । भेरी अस्पतालले मंगलबार बेलुका ५ बजे जारी गरेको विवरण अनुसार एकैदिन ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये सबैभन्दा धेरै

