Author Archive

पछिल्लो २४ घण्टामा थप २३ सय ६४ जनामा कोरोना संक्रमण
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २३ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६४ हजार ७१८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर
पेस्तोल र लागूऔषधसहित दुई युवा पक्राउ
जनकपुर, सिराहाको कर्जन्हा नगरपालिकाबाट प्रहरीले बिहीबार कटुवा पेस्तोल र लागूऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ । कर्जन्हा नगरपालिका–२ बन्दीपुर बजारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दुई जना युवकलाई कटुवा पेस्तोल र लागूऔषधसहित पक्राउ गरिएको सिराहा

राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न गृहले माग्यो १०० जना दर्ता अपरेटर
काठमाडौँ, गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी मागेको छ।राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पद सेवाका लागि करारमा एक सय जना कर्मचारीका लागि गृहले दरखास्त आह्वान गरेको हो। इच्छुकले आजदेखि १५

सरकारी कार्यालय खुले, तर कर्मचारी छैनन्
बुधबारबाट सरकारी कार्यालय खुलेपनि कर्मचारीको उपस्थिति न्यून देखिएको छ । यो वर्षको दशैं विदा मंगलबारबाट सकिएको छ । बुधबारबाट सबै सरकारी कार्यालय खुली काम सुचारु हुनुपर्नेमा बिहीबारको दिन पनि कार्यालयहरु खाली देखिएका छन् । मुख्यगरी मुलुकको
शून्यमा झरेको जुम्लामा पुनः सङ्क्रमण बढ्यो
जुम्ला, दोस्रोपटक कोरोना भाइरसको संक्रमण शून्य भइसकेको जुम्लामा फेरी सङ्क्रमण फैलन थालेको छ। सुरक्षा सतर्कता नअपनाउँदा कोरोना सङ्क्रमणको ग्राफ बढेको चिकित्सकहरु बताउँछन्। यहाँका विशेषज्ञ चिकित्सकसहित उच्चपदस्थ व्यक्तिमा समेत कोरोना सङ्क्रमण देखिएको छ। १२ साउनमा पहिलोपटक कोरोना
सञ्चारकर्मी रवि लामिछाने दम्पत्तिलाई कोरोना संक्रमण
काठमाडौं, सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण भएको छ । बिहीबार सामाजिक सञ्चालमार्फत लामिछानेले आफू र पत्नी निकिता पौडेललाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनले गत मंगलबार रातिबाट हल्का

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजबाट
काठमाडौँ, नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि प्रशिक्षण शुरु गर्दैछ । बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले आजदेखि प्रशिक्षण शुरु गर्न लागेको हो । पहिलो दिनको प्रशिक्षण त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपराह्न २ बजेबाट शुरु भएको छ । प्रशिक्षणका

कृषि क्षेत्रको विकास गर्न विश्व बैंकले ९ अर्ब दिने
काठमाडौँ, ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले नौ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने भएको छ । कोभिड–१९ पछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थान तथा त्यसमा रोजगारीका अवसर सृजना,
तरकारी र फलफूल बलि दिएर मनाइयो दशैँ
हुम्ला, च्याङ्ग्रा, खसी नआएपछि स्थानीय बासिन्दाले तरकारी (आलु, फर्सी, करेला, प्याज, काँक्रो, मुला, स्याउ) आदि काटेर दुर्गा भवानीका लागि बलि दिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण जिल्लाका विभिन्न नाका बन्द भएपछि खसीको अभाव

हिरासतको बुहार्तन
उनिहरु भन्थे , यहाँ ढुङ्गा बोल्छ अगाडि, पछाडि र भित्ता हरुमा यहि लेखिएको थियो,पोतिएको थियो यहाँ ढुङ्गा बोल्छ….! भन्थे तिम्रो बिचार,बिद्रोह र क्रान्ति नेल लागे दोब्रिन्छ,जेलहाले सिद्धिन्छ शिष्ट, सभ्य र शालिन शब्दहरु ले म प्रतिबाद गरिरहन्थें,

