Author Archive

पछिल्लो २४ घण्टामा थपिए २९०९ कोरोना संक्रमित

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको

थप १८ संक्रमितको मृत्यु, मृतकको संख्या १०७० पुग्यो

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०७० पुगेको छ ।

काठमाडौं उपत्यकामा थपिए १३३८ कोरोना संक्रमित

काठमाडौं, काठमाडौँ उपत्यकामा थप १३३८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार थपिएकामा ५७०महिला र ७६८ जना पुरुष रहेको जानकारी दिएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३० जना, भक्तपुरमा १२१

संक्रमित मनोज गजुरेलको अवस्था गम्भीर

काठमाडौं, कोरोना भाइरसबाट संक्रमित भएका चर्चित हास्य कलाकार मनोज गजुरेलको अवस्था गम्भीर बनेको छ। कात्तिक १० गते संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेका गजुरेलको अवस्था जटिल बनेपछि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको छ कात्तिक १९

राष्ट्रपतिको हेलिकप्टर चढेर भारतीय सेना प्रमुख सोलुखुम्बुमा

काठमाडौं, तीन दिने नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले माउन्टेन फ्लाइट गरेका छन्।उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि खरिद गरिएको हेलिकप्टरमार्फत शुक्रबार माउन्टेन फ्लाइट गराइएको सैन्य स्रोतले जनाएको छ। तीन दिने नेपाल भ्रमणमा

कोरोना संक्रमणमुक्त भएका पत्रकार बर्माको मृत्यु

काठमाडौँ, कोरोना संक्रमणमुक्त भएका धादिङका पत्रकार सीताराम बर्माको मृत्यु भएको छ। राससका धादिङ जिल्ला समाचारदाता ७९ वर्षीय बर्माको आज बिहान उपचारका क्रममा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा मृत्यु भएको हो। बर्मा उच्च रक्तचाप र निमोनियाबाट पीडित

विद्युत् सेवा अवरुद्ध : चार दिनदेखि हुम्लामा अन्धकार

हुम्ला, हुम्लाको सिमकोट गाउँपालिका–७ को १५० घरधुरी चार दिनदेखि अन्धकारमा बस्दै आएको छ । हिल्सा–सिमकोट सडकखण्डको सडक चौडा गर्ने क्रममा डोजरले वडा नं ७ को चौकेधारामा विद्युतको पोल ढाल्दा चार दिनदेखि यहाँका स्थानीय अन्धकारमा बस्दै आएका

डोल्पामा देउताको डरले गाउँ नै मदिरामुक्त

डोल्पा,  देवताप्रति आस्थाका कारण डोल्पाको एक गाउँ नै मदिरा शून्य भएको छ । डोल्पाको मुड्केचुला गाउँपालिका–६ नर्कु थरगाउँ अहिले मदिरा शून्य भएको हो । सबै स्थानीय बासिन्दा देवताप्रति आस्था गरी पूजाआजातिर लागेपछि जाँड र रक्सीको उत्पादन

झन् चिसियो सम्बन्ध, ओली र प्रचण्डबीच भनाभन

काठमाडौँ ,नेकपाको दुई अध्यक्ष प्रायः झगडा गर्छन् । कुनै बिन्दुमा पुगेपछि भेट्छन् । त्यहीँ विवाद गर्छन् । अडान राख्छन् । सम्बन्ध झन् चिस्याएर छुट्छन् । अहिले त्यही भइरहेछ । पाँच दिनसम्मको आरोप–प्रत्यारोेपबीच अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा

कोरोना भाइरसको निरन्तर निःशुल्क परीक्षण गर्न सर्वोच्चको आदेश

काठमाडौँ , सर्वोच्च अदालतले कोरोना भाइरसको निःशुल्क परीक्षण र उपचारको अनिवार्य व्यवस्था गर्न सरकारका नाममा जारी गरेको यसअघिको फैसला पुनरवलोकन नहुने आदेश गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्फबाट दर्ता भएको पुनरवलोकन निवेदनमा सुनुवाइ गर्दै