Author Archive

मध्यपश्चिम विश्वविद्यालय र चाइना थ्री गर्जेजबीच सम्झौता

सुर्खेत,  मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत, नेपाल र चाइनाथ्री गर्जेज विश्वविद्यालय, चीनबीच दुई पक्षीय सम्झौता भएको छ ।दुवै विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि यही माघ १६ गते सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा

मेथिनकोट प्रादेशिक अस्पतालबाट कोरोना खोप सेवा

काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट प्रादेशिक अस्पतालबाट कोरोना भाइरस् विरुद्धको भ्याक्सिन (कोभिसिल्ड) कार्यक्रम थालिएको छ । उक्त अस्पतालबाट शुक्रबार कोरोना सङ्क्रमणविरुद्ध अग्रभागमा रहेर काम गर्ने ८५ जनालाई खोप लगाइएको छ ।यसअघि सरकारको खोप अभियानसँगै काभ्रेको अर्को धुलिखेल

सर्वोच्च अदालतको फैसला मान्छौँ– नेता खतिवडा

कास्की,  नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले प्रतिनिधिसभाको विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला पार्टीका लागि मान्य हुने बताएका छन् । प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता अधिकारीले नेपाली काँग्रेस विधि

जापानमा एकै दिन झण्डै एक सय उडान रद्द

टोकियो,  जापानमा शुक्रबार एकै दिनमा झण्डै एक सय उडान रद्द भएका छन् । अत्याधिक हावाहुरी र भारी हिमपातका कारण यति धेरै उडानहरु रद्द भएको अधिकारीहरूले जानकारी दिएका छन् । हावाहुरी र हिमपात विशेष गरेर देशको उत्तरी

कतारमा ५० हजार मानिसले लगाए कोरोनाविरूद्धको खोप

दोहा, कतारमा कोरोना खोप सुरु भएदेखि अहिलेसम्म ५० हजार मानिसले कोरोनाविरूद्धको खोप लगाएका छन् ।खोप लगाउन ९० हजार भन्दा बढीले नाम दर्ता गराएको कतारको प्राथमिक स्वास्थ्य सेवा बिभागका प्रबन्ध निर्देशक डा. मरियम अब्दुलमालिकले पत्रकार सम्मेलन मार्फत

आगो ताप्ने क्रममा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु

खोटाङ,  आगो ताप्ने क्रममा शरीर जलेर गम्भीर घाइते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको छ ।गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर नै

भनसुन बिनै हुन थाल्यो कर्मचारीको सरुवा

विराटनगरको भन्सार कार्यालयका नायब सुब्बा विजय गौतमले काठमाडौँमा रहेको केन्द्रीय तथ्याङ्क विभागमा सरुवा माग गर्दै एक महिनाअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिए । अनलाइन प्रणालीबाट सरुवाका लागि निवेदन दिएको दुई हप्तामै गौतमलाई मन्त्रालयबाट

ओली र प्रचण्ड–नेपाल समूहको तानातानमा पूर्वलडाकु

काठमाडौं , सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा विभाजन आएसँगै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल समूहको तानातानमा पूर्वलडाकु परेका छन् । पार्टी विभाजनपछि आफ्नो समूहलाई बलियो देखाउन

दल दर्ताको तयारीमा निर्वाचन आयोग

काठमाडौं , निर्वाचन आयोगले १७ र २७ वैशाखमा तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गर्ने तयारी गरेको छ । निर्वाचनसँग सम्बन्धित काम अघि नबढाए तोकिएको समयमा निर्वाचन गर्न असहज हुने निष्कर्षसहित निर्वाचन आयोगले प्रतिनिधिसभा

कक्षा ११ र १२ मा गणित पनि अनिवार्य

काठमाडौं,कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनउपयोगी शिक्षा’ र गणित दुवै विषय अनिवार्यमा पर्ने भएको छ ।यसअघि अनिवार्यबाट हटाइ ऐच्छिकमा राखिएको गणित विषयलाई पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को शनिबारको बैठकले अनिवार्य विषयका रुपमा पढ्न