Author Archive

सरकारसँग वार्ता गर्न विप्लव समूह सकारात्मक (विज्ञप्तीसहित)
काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी सरकारसँग वार्ता गर्न सकारात्मक देखिएको छ । आज (शनिबार) विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले विज्ञप्ति जारी गर्दै आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित

निर्मलाको हत्यारालाई पनि चाँडै कठघरामा उभ्याउँछौं : गृहमन्त्री
विराटनगर, गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पनि कानुनको पञ्जा नजिक रहेको दावी गरेका छन् आज (शनिबार) प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले विराटनगरमा आयोजना गरेको आमसभामा बोल्दै गृहमन्त्री थापाले निर्मलाको हत्यारालाई पनि चाँडै

यसकारण इजरायलको रोजगारीमा जान पाएनन् नेपाली
काठमाडौं ,श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समयमै कार्यविधि तयार नगर्दा इजरायलको रोजगारीमा नेपालीहरू जान पाएका छैनन् । त्यहाँको रोजगारीमा नेपालीहरू पठाउन सबै तयारी सकिए पनि मन्त्रालयबाट कार्यविधि तयार नगरिदिँदा आवेदन लिन कठिन भएको वैदेशिक रोजगार

फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप
सरकारले यही फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले फागुन २३ गतेदेखि ६० वर्ष वा सोभन्दा माथिका नागरिकलाई खोप लगाइने भएको मन्त्रालयका
प्रचण्डको सुरक्षामा अब पूर्वलडाकु
सरकारले पूर्वपदाधिकारीहरुको सुरक्षार्थ तैनाथ प्रहरी र सशस्त्र प्रहरीको संख्यामा ठूलो कटौती गरेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा (दाहाल–नेपाल) का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा पूर्वलडाकु खटिन थालेका छन् । दाहालको सुरक्षामा प्रकाशचन्द्र पाण्डेको नेतृत्वमा पूर्वलडाकुको विशेष टोली खटिएको हो

गुल्मी जीप दुर्घटना : मृत्तक संख्या तीन पुग्यो, ६ जना घाइते
गुल्मी,गुल्मीको पराल्मीमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । दुर्घटनामा छ जना घाइते भएका छन् । बुधबार तम्घासबाट रेसुंगा नगरपालिका १४ पराल्मी जाँदै गरेका लु १ ज १९८८ नम्बरको जीप दुर्घटनामा परेको हो

ओलीले शक्ति प्रदर्शनको नाममा सरकारी ढुकुटी रित्याउँदै : चित्रबहादुर केसी
काठमाडौं, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शक्ति प्रदर्शनको नाममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी ढुकुटी रित्याइरहेको बताएका छन् । ‘ओलीले स्वच्छन्द तरिकाले विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्त गर्दै गइरहेका छन् । उनलाई आफ्नो असंवैधानिक, अलोकतान्त्रिक र

चुनाव बाध्यात्मक र अपरिहार्य कदम हो: प्रधानमन्त्री ओली
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रलाई एक बनाउन र पार्टीहरुभित्र एकता कायम गर्न ताजा जनादेशका लागि चालिएको राजनीतिक कदम भएको बताएका छन् । वर्तमान सरकार गठन भएको तीन वर्ष पूरा भएका अवसरमा सरकारका

२४ घण्टामा १२२ कोरोना संक्रमित थपिए, १४४ डिस्चार्ज
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ८४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको

अब ओलीको रुने दिन आयो : बालकृष्ण खाँण
भैरहवा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीको रुने दिन नजिकिएको बताएका छन् । पार्टीले आज (सोमबार) भैरहवामा आयोजना गरेको विरोधसभालाई सम्वोधन गर्दै नेता खाँणले जनताको रुने दिन सकिएको बताए ।

