Author Archive

अब प्रविधिबाटै ट्राफिक व्यवस्थापन
काठमाडौं, महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रविधिको उच्चतम प्रयोग गरी परम्परागत ट्राफिक व्यवस्थापन कार्यलाई क्रमशः विस्थापित गर्दै लैजाने रणनीति अवलम्बन गरेको छ । नयाँ प्रविधिको प्रयोगसँगै ‘हात हल्लाएर तथा सिटी फुकेर’ दिइने सेवा देख्न पाइने छैन ।

विद्यालय तहको सबै परीक्षा जेठभित्र सक्ने तयारी
काठमाडौँ, कोभिड–१९ का कारण प्रभावित बनेको चालु शैक्षिक सत्रको विद्यालय तहको सबै परीक्षा जेठ महीनाभित्र सक्ने गरी तयारी भएको शिक्षा मन्त्रालयले जनाएको छ । सरकारले यस चालु शैक्षिक सत्रलाई जेठमा सक्ने तयारी गरेसँगै यस वर्षको शैक्षिक

इन्टरनेटमा भ्रष्टाचार : २६ सयमा पाइनेलाई १३ हजार !
जतिसुकै अनियमितता गर्दा पनि कुनै वस्तुको मूल्य बजारमूल्यभन्दा कतिसम्म बढाउन सकिएला ? बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गरेको इन्टरनेटको रेट हेर्नुभयो भने तपाईं चकित पर्नुहुन्छ। नेपाल टेलिकमले प्रति एमबीपीएस २ हजार ६ सय ५२ रुपैयाँ

प्रतिनिधि सभा विघटन : फैसलामा किन हुँदैछ ढिलाइ ?
दुई वर्षअघि श्रीलंकामा संसद् विघटनको मुद्दामा त्यहाँको सर्वाेच्च अदालतले ३४ दिनमै फैैसला जारी गरेको थियो। २०१८ नोभेम्बर ९ मा संसद् विघटन गरिएकोमा त्यहाँको सर्वाेच्च अदालतले शीघ्र सुनुवाइ गरी डिसेम्बर १३ मा विघटन बदर गर्ने फैसला गरेको

भागरथीको हत्यामा ‘चिनेजानेकै संलग्न’
बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्या चिनजानकै व्यक्तिबाट भएको निष्कर्ष प्रहरीले निकालेको छ । प्रहरीले अनुसन्धान अपराधीको धेरै नजिक पुगिसकेको दाबी गरेको छ । अनुसन्धानमा खटिएका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख

तयार भयो प्रधानमन्त्रीको कार्यालय, सोमबार सर्ने
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित पहिलैकै स्थानमा सर्ने भएको छ । भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मुख्य प्रशासनिक भवनअन्तर्गतको पूर्वी मो हडा (उत्तरी, पूर्वी रदक्षिणी भाग)को प्रबलीकरण सम्पन्न भएसँगै सो भवनमा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थानान्तरण हुने

सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिलाई आजदेखि कोरोनाको खोप
काठमाडौं, सरकारले आज (आइतबार) देखि कोभिड १९ विरुद्ध दोस्रो चरणको खोप अभियान शुरु गरेको छ । फागुन २ देखि ८ गतेसम्म चल्ने सो अभियानमा करिब दुई सय खोप केन्द्रबाट खोप दिइनेछ । खोप कार्यक्रम बिहान १०

सरकारले ३ वर्षमा गरेका काम फागुन ३ गते सार्वजनिक गर्ने
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन ३ गते सरकारले ३ वर्षसम्म देश विकासका लागि गरेका काम सार्वजनिक गर्ने बताएका छन् ।शनिबार बुटबलमा आयोजित नेकपा ओली समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले फागुन ३ गते

निर्मला र भागरथीका हत्यारालाई पानीमुनि गए पनि छोडिंदैन : प्रधानमन्त्री
बुटवल,प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टका हत्याराहरु केही समयभित्रै अदालतको कठ्घरामा उभ्याउने दावी गरेका छन् । उनले ती हत्याराहरुलाई पानीमुनि र विश्वका जुनसुकै ठाउँमा गए पनि सरकारले नछोड्ने दावी गरेका हुन् । शनिबार

बैशाखको निर्वाचन कुनै हालतमा रोकिंदैन : विष्णु पौडेल
बुटवल, ओली पक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले दुनियाँको बैसाखका लागि तोेकिएको कुनै हालतमा नरोकिने बताएका छन् । उनले निर्वाचनलाई कुनै ताकतले रोक्न नसक्ने समेत दावी गरे । ओली पक्षीय नेकपाको