Author Archive

तीन बुँदे सहमति कार्यान्वयन नगरे विद्रोह गछौँ : विप्लव
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नो पार्टीसँग भएको तीन बुँदे सहमति कार्यान्वय गर्न सरकारलाई आग्रह गरेका छन । बुधबार पोखरा चिप्लेढुङ्गास्थित मानवअधिकार चोकमा अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनको उद्घाटनपछि रातो पोसाक लगाएका

बर्सेनि मान्छे लिने खोलामा बन्यो झोलुङ्गे पुल, स्थानीय दंग
दुनै, डोल्पा जगदुल्ला गाउँपालिका ५ जगदुल्ला नदिको चुकेनामा धेरै बर्षपछि पुल बनेको छ । पुल बनेपछि रिमी क्षेत्रका स्थानीयबासी दंग परेका छन । बर्सेनि मान्छे बगाउने गरेको जगदुल्ला खोलाको चुकेनामा झोलुङ्गे पुल बनेपछि उक्त ठाउँका स्थानीयबासीमा

आमालाई बचाउने क्रममा छोराको मृत्यु
सिरहा, सिरहाको कर्जन्हा नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कर्जन्हा नगरपालिका ६ का २० वर्षीय अश्वनीकुमार झा रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाकाअनुसार करेन्ट लागेर झाको मृत्यु भएको हो ।

दशैंको अग्रिम टिकट खुलाउने तयारी
काठमाडौं, यातायात व्यवस्था विभागले दशैंको अग्रिम टिकट खुलाउने तयारी गरेको छ । विभागले अग्रिम टिकट बुकिङ खुलाउने सम्बन्धमा छलफलका लागि यातायात व्यवसायीहरूको प्रतिनिधि संगठन नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका सदस्यहरूलाई बिहीवार विभागमा डोकेको छ । दशैंको
७९ लाखले लगाए पूर्ण खोप
काठमाडौं, नेपालमा करिब ७९ लाख नागरिकलाई कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ७८ लाख ९० हजार ३७५ रहेको छ ।

दुर्गमका दलितका पीडा नितिमा परिवर्तन भयो ब्यवहारमा भएन
दुनै, डोल्पा जगदुल्ला गाउँपालिकाका दलित समुदायले दलितका पीडा ज्युका त्यु रहेको गुनासो गरेका छन । नितिमा परिवर्तन भएपनि वास्तविक जनताका सवालमा केही परिवर्तन नभएको जगदुल्ला ५ गैरी गाउँका बिष्णु बिकले बताए । बिकका अनुसार सरकारले संविधानमा

भालुपाटन चौरी फर्ममा यसरी गरियो पुजा, सांसद शाहीद्भारा अनुगमन
दुनै, डोल्पा जगदुल्ला गाउँपालिका ४ मा रहेको कर्णाली प्रदेशकै नमुना भालुपाटन चौरी फर्मको पुजाआजाका साथै अनुगमन गरिएको छ । करिब ५ सय चौरी रहेको चौरी फर्मको प्रदेश सभा सदस्य वीर बहादुर शाहीद्भारा अनुगमन गरिएको हो ।

नेकपाका महासचिव विप्लव पोखरमा
पोखरा, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ पोखरा आएका छन् । नेकपाका भातृ संगठन अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलनमा सहभागी हुनको लागी विप्लव बिहिवार पोखरा पुगेको बुझिएको छ । भाद्र ६ देखि

सोह्र श्राद्ध सुरु भएसँगै श्रद्धालुको भिड
मुस्ताङ, यस वर्षको पितृपक्ष अर्थात् सोह्र श्राद्ध मंगलबारबाट सुरू भएको छ । सोह्र श्राद्ध सुरू भएसँगै हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीमा आफ्ना पितृलाई तर्पण र पिण्डदानसहित श्राद्ध गर्न भक्तजन पुग्न थालेका

पहिरोमा पुरिएर तीन जनाको मृत्यु
काठमाडौं, गुल्मीको तम्घासमा पहिरोले घर पुरिँदा तीन जनाको ज्यान गएको छ । राती १ बजे रेसुंगा नगरपालिका ८ खानीगाउँका तिलक परियारको एक तले पक्की पहिरोले पुरेको हो । पहिरोमा परेर उनका जुम्ल्याहा छोरी १४ वर्षीया गंगा

