Author Archive

महाधिवेशनका लागि टिम बनाउने कसरतमा देउवा

काठमाडौं, आसन्न महाधिवेशनबाट पुनः नेतृत्व लिने तयारी गरिरहेका प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनका लागि आफ्नो नेतृत्वको टिम बनाउन आफू निकट शीर्ष नेताहरूसँग छलफल गरेका छन् । सभापति देउवाले बिहीबार बालुवाटारमा महामन्त्री पूर्णबहादुर

विप्लव नेकपाले गर्यो पेट्रोलियम पदार्थको मूल्यवृद्धी विरुद्ध नेपालगंजमा प्रदर्शन

नेपालगंज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थमा गरिएको चरम मूल्यवृद्धि विरुद्ध बाँकेमा विरोध प्रदर्शन गरेको छ । बिहिबार पार्टीको बाँके जिल्ला सङ्गठन समितिले सरकारले पेट्रोलियम पदार्थमा गरेको चरम मूल्यवृद्धि विरुद्ध र्यालि सहित विरोध प्रदर्शन गरेको

अराजक बन्दै बार

काठमाडौं, प्रधानन्यायाधीश चोलन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको अगुवाइमा आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले बिहीबार पनि सर्वोच्च अदालत परिसरभित्रै अराजक हिसाबले नाराजुलुस गरे। न्यायपालिकाको इतिहासमा सर्वोच्च अदालत परिसरभित्रै प्रधानन्यायाधीशविरुद्ध अराजक ढंगले नाराजुलुस भएको सायदै पहिलो

डिभी भर्नकै लागी ३० हजारले बनाए राहदानी

काठमाडौं, केही दिन अगाडी राहदानी विभागमा राहदानी (पासपोर्ट) बनाउनेको भीड थियो। राहदानी विभागमा भीड बढेको जानकारी सञ्चारमाध्यमबाट पाएका रामेछापका राम तामाङ राहदानीका लागि लैनचौर पुगे। बिहान ८ बजे लाइन बस्न पुगेका तामाङ साँझ ५ बजे खाली

प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखले लिए शपथ

काठमाडौँ, तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नवनियुक्त प्रदेश १ का प्रमुख पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ, बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयाल निगमले १२ दिनपछि फेरि मूल्य बढाएको हो । पेट्रोल, डिजेल, मट्टितेल आन्तरिक तथा बाह्य हवाई इन्धन र एलपी ग्यासको मूल्य

प्रधानसेनापति शर्मालाई भारतमा मानार्थ सेनाध्यक्षको पदवीबाट सम्मानित

काठमाडौं, भारत भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई आज (बुधबार) भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ सेनाध्यक्षको पदवी प्रदान गरेका छन् । उनी भारतीय सेनाको मानार्थ सेनाध्यक्षको पदवीबाट सम्मानित भएका हुन् । भारतका स्थल

युवा संङ्गठन बाँकेले भ्रष्टाचार विरुद्ध सङ्घर्ष गर्ने

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको सहायक संङ्गठन युवा संङ्गठन नेपाल, बाँकेले भ्रष्टचार बिरुद्ध संङ्घर्ष गर्ने बताएको छ । संङ्गठनका केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष दिपक बुढाले बुधबार एक विज्ञप्ति जारी गर्दै जिल्लाभर भ्रष्टाचार विरुद्ध

डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष गुरूङ माओवादीमा प्रवेश

दुनै, उपल्लो डाेल्पा अन्तर्गत पर्ने डाेल्पाे बुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङ्ग सहित तीनवटा वडा अध्यक्ष केन्द्रमा प्रवेश गरेकाछन् । बुधवार एक कार्यक्रमका बिच माअाेबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड),कर्णाली प्रदेश इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य शक्ति बस्नेत,अर्थमन्त्री

गणेशमान सिंहको १०७ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं, प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०७ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहनुभएका उहाँ सबैको निष्ठाको