Author Archive

नेपालगन्जमा जनसम्पर्क टुर्स एन्ड ट्रावल्स सन्चालन्
नेपालगन्ज, बाँकेको नेपालगन्जमा जनसम्पर्क टुर्स एन्ड ट्रावल्स प्रालि सन्चालनमा आएको छ । नेपाल र भारतका विभिन्न स्थानहरूमा भ्रमण गराउनका लागि नयाँ प्रस्तुति सहित जनसम्पर्क टुर्स एन्ड ट्रावल्स प्रा.लि कम्पनी सञ्चालनमा आएको बताइएको छ । सन्चालनमा ल्याइएको उक्त

चरित्र हत्या हुने सामग्री प्रशारण गरेको आरोपमा चार युट्युबर पक्राउ
काठमाडौं, नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युब च्यानलमार्फत महिलाको चरित्र हत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको विवरण प्रसारण गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङ घर भई काठमाडौं

क्यानका उपाध्यक्ष र सचिवले दिए राजीनामा
काठमाडौं, नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष श्रेष्ठ र सचिव प्याकुरेलले पदबाट राजीनामा दिएका हुन् । ‘आजको मितिबाट हामी

जहाज र हेलिकोप्टरको यान्त्रिक अवस्था अध्ययन गर्न सरकारले बनायो समिति
काठमाडौं, सरकारले हवाईजहाज र हेलिकोप्टरको भौतिक, यान्त्रिक र अभिलेखीय अवस्था अध्ययन गर्न समिति बनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

मन्त्रीमण्डल विस्तारको तयारी सुरू
काठमाडौ, सरकारका गठन भएको साढे दुई महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्ने गृहकार्य अगाडि बढाएका छन् । सत्ता गठबन्धनका दलहरूको आग्रहमा सोमबार राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री देउवाले मन्त्रिमण्डललाई पूर्णता दिन लागेका हुन् ।

तरकारीको भाउ अचाक्ली
काठमाडौं, दुई सातायता तरकारी भाउ अचाक्ली बढेको छ । चाडपर्व नजिकिएसँगै तरकारीको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा केही तरकारीको मूल्य शतप्रतिशत बढेको छ । भदौको अन्तिम साता थोकमा प्रतिकेजी

विप्लवको युवा संगठन कोहलपुरको अध्यक्षमा बामदेव गिरी चयन
नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको युवा संगठन युवा संगठन नेपाल, कोहलपुर नगरको प्रथम भेला सम्पन्न भएको छ । बुधवार सम्पन्न भेलाले बामदेव गिरीको अध्यक्षतामा ३ पदाधिकारी रहने गरी १३ सदस्यीय नगर कमिटी चयन गरेको

वाइसीएलको आसन्न सम्मेलनको लागि नेपालगन्जका युवाहरू छलफलमा
नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसीएल) को आसन्न सम्मेलन तयारीका लागी युवाहरु संग छलफल छलफमा जुटेका छन । असोज १९ गते हुने सम्मेलनको तयारीका लागी नेपालगन्ज उपमहानगरपालिकामा रहेका वाइसीएल

अनेमसंघ क्रान्तिकारी नरहरिनाथको अध्यक्षमा नामसरा बिष्ट
नेपालगन्ज, नेकपा (माओबादी केन्द्र) को भातृ संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) नहरिनाथ गाउँपालिकाको प्रथम भेला सम्पन्न भएको छ । मंगलबार सम्पन्न भेलाले नामसरा बिष्टको अध्यक्षतामा ७५ सदस्य कमिटी निर्वाचित गरेको छ । निर्मला बिष्टले सन्चान

अनुलाई प्रिमियर लिगमा प्रतिस्पर्धाका लागि बिदाई
काठमाडौं, मित्र राष्ट्र रसियाको मस्को सहरमा आयोजना हुने ¥याङ्किङ्ग प्रतियोगिता समेत रहेको कराते १ प्रिमियर लिगमा प्रतिस्पर्धा गर्न जान लागेकी साग स्वर्णधारी अनु अधिकारीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले सोमबार एक कार्यक्रमविच राष्ट्रिय