Author Archive

मुख्यमन्त्री शाही कांग्रेस सहमहामन्त्रीमा पराजित
काठमाडौं, नेपाली कांग्रेसको पिछडिएका क्षेत्रतर्फको सहमहामन्त्रीमा उम्मेदवार रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पराजित बनेका छन्। सभापति शेरबहादुर देउवा प्यानलका शाही शेखर कोइराला प्यानलका बद्री पाण्डेसँग पराजित भएका हुन्। पाण्डेले दुई हजार चार सय ११ मत

आठ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउँछौँ : मन्त्री आले
काठमाडौं, स्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले आठ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने बताएका छन्। मन्त्री आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको १० दिनभित्र क्यालिब्रेसन फ्लाइट गर्ने जानकारीसमेत दिए। शुक्रबार काठमाडौंमा आयोजित वायु सेवा सञ्चालक संघ,

५ बर्षको १ पटक लाग्ने ढिमेको झादेव मेलाका यस्ता छन बिशेषता
खलंगा, जाजरकोट ५ बर्षको एकपटक लाग्ने ढिमेको झादेब मेला यस बर्ष लाग्ने भएको छ । प्रत्येक पाँच बर्षको अन्तरमा लाग्ने परम्परागत संस्कृती सहितको ऐतिहासिक मेला यस बर्ष लाग्ने भएको हो । मेला पुष १ गते देखि

रमेश खरेलले घोषणा गरे नयाँ पार्टी
काठमाडौँ, नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले शुक्रबार नयाँ पार्टी घोषणा गरेका छन् । काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले ‘नेपाल सुशासन पार्टी’ नामक पार्टीको घोषणा गरेका हुन् । उनले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाएर पार्टीलाई

कोषाध्यक्षले प्रतिवेदन पेस गर्दा बन्दसत्रमा होहल्ला
काठमाडौँ, नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत बन्दसत्र जारी रहेको छ । शुक्रबार दिउँसो सुरु भएको कांग्रेस महाधिवेशनको बन्दसत्र अहिले भृकुटीमण्डपमा जारी रहेको हो । बन्दसत्र सुरु भए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सहभागी छैन । उक्त

देउवाले भने ओलीबाट देश धन्न जोगाएँ
काठमाडौँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले ओलीको सासनबाट मुक्ति पाएको भन्दै अबको अवस्थालाई बचाएर लैजान पार्टीको जिम्मा आफूले लिएको बताएका छन् । १४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले ओलीबाट बचाएर देशलाई अघि ल्याएको भन्दै अब

कांग्रेसको बन्दसत्र शुरु, तीन प्रतिवेदनमाथि छलफल हुने
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बन्द सत्र शुरु भएको छ । महाधिवेशन उद्घाटनस्थल भृकुटीमण्डपमा शुक्रबार राति नौ बजेदेखि बन्द सत्र शुरु भएको हो । बन्दसत्रमा तीन वटा प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ

बाँकेको डुढुवामा लुकाएर राखेको अबैद्य काठ बरामद
बाँके, नेपालगञ्ज घरभित्र लुकाएर राखेको अबैद्य काठ बरामद गरिएको छ । बाँकेको डुढुवा गाउँपालिका २ जफरपुरुवामा लुकाएर राखेको काठ बरामद गरिएको हो । जफरपुरका कमाल खाँको घरमा लुकाएर राखेको करिब १ लाख बराबरको काठ डिभिजन बन

महाधिवेशनको मुखैमा नेपाली कांग्रेसका कोषाध्यक्ष माओवादी केन्द्रमा प्रबेश
कालिकोेट, नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मुखैमा काँग्रेश कालिकोटका कोषध्यक्ष भानुभक्त सन्ज्याल माओबादी केन्द्रमा प्रबेश गरेका छन । ‘उत्साह, एकता, रूपान्तरण सफल बनाऔं १४औं महाधिवेशन’ भन्ने मूल नाराका साथ नेपाली काँग्रेशको महाधिबेशन आज दिउँसो १ बजे

कांग्रेसको १४ औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदै
काठमाडौं, कांग्रेसको १४ औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ । ‘उत्साह, एकता, रूपान्तरण स् सफल बनाऔं १४औं महाधिवेशन’ भन्ने मूल नाराका साथ आज दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशन उदघाटन हुन लागेको हो । उदघाटन समारोहलाई देशका

