Author Archive

नेपालमा वाम एकताका लागि छिमेकी देशहरुको सक्रियता

काठमाडाैँ, नेपालका कम्युनिस्ट शक्तिहरुबीच फेरि एकताका लागि छिमेकी देशहरुको सक्रियता सुरु भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालका दुई ठूला वामपन्थी दलका शीर्ष नेतासँग वार्ता गरेका छन्। सत्तारुढ नेकपा माओवादी केन्द्रका

घट्यो सार्वजनिक यातायातको भाडा

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटाइएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटाइएको छ । आज (आइतबार) यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने यात्रुवाहक र मालवाहक सवारी साधनको भाडादर घटाएको हो । यात्रुवाहक सवारीमा ५.४१, पहाडी बाटोमा सञ्चालन

संघ र प्रदेशको निर्वाचनपछि ओली राष्ट्रपति प्रचण्ड प्रधानमन्त्री !

काठमाडौँ, नेपाली राजनीतिमा नाटकीय रुपले घटनाक्रम विकास हुन्छन । कयौँ घटनाक्रम हामीले कल्पना नगरेका ठाउँमा पुग्छन । पछिल्लो चरणमा नेपाली राजनिति त्यस्तै ढंगले अगाडी बढिरहेको छ । स्थानीय निकायको निर्वाचनमा ५ दलिय गठबन्धन गरेको सत्तारुढ गठबन्धन

घट्यो पेट्रोल र डिजेलको मूल्य : डिजेल प्रतिलिटर १६४ र पेट्रोल १७९ पर्ने

काठमाडौँ , सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका हुन् । मन्त्री बडूले डिजेलमा २८ रुपैयाँ

आर्थिक चलखेलका आधारमा ठुला योजना बाँडफाड भए : सांसद शाही

सुर्खेत,कर्णाली सभा सदस्य वीर बहादुर शाहीले आर्थिक चलखेलका आधारमा योजना बाँडफाँड भएको आरोप लगाएका छन । आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा बोल्दै सांसद शाहीले सांसदको सिफारिसका आधारमा नभएर बाहिरबाट भएको आरोप लगाएका हुन । उनले भौगोलीक

अब मतदाता नामावली दर्ता घरबाटै

मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा भने गर्नैपर्छ । निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय,

नेपालगञ्ज कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

बाँके, नेपालगञ्ज–१० स्थित बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी राखिएपछ उनीहरुको सुरक्षा चिन्ता र चुनौती बढ्दै गएको छ । विसं २०२० मा स्थापना गरिएको उक्त कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर घटाउन सरकारलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । इन्धनका कारण जनजीवन

वर्षमान र जनार्दनको कुस्तीले ६ महिनासम्म छानिएनन् माओवादी पदाधिकारी

काठमाडौं, नेकपा माओवादी (केन्द्र)को महासचिबको लागि नेता बर्षमान पुन र जर्नाद्धन शर्माको बिवादले पदाधिकारी समेत चयन गर्न अप्ठयारो परेको छ ।  महाधिवेशन भएको ६ महिना लाग्दा पनि नेकपा माओवादी (केन्द्र)ले पार्टीका केन्द्रीय पदाधिकारी चयन गर्न सकस

टाट पल्टियो श्रीलंका, प्रधानमन्त्री विक्रमासिंघेले भन्छन् : पार लाउँछु

काठमाडौं, श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले मुलुकको अर्थतन्त्र टाट पल्टिए पनि संकट पार लगाउने घोषणा गरेका छन् । संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमासिंघेले मुलुकको अर्थतन्त्र टाट पल्टिए पनि समाधान गर्ने घोषणा गरेका हुन्। उनले भने, ‘देशको अर्थतन्त्र