Author Archive

विनोद शाहीको हत्या प्रकरण : मेयर चलाउनेसहित ७ जना पक्राउ
कैलाली । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ मा किशोर विनोद शाहीको हत्या संलग्न आरोप लागेका मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका छन् ।जेठ २१ गते बिहान करिब १० बजे अछाममा मृत फेला परेका स्थानीय शाहीको घटनामा

माओवादीको केन्द्रीय समितीको बैठक सुरु
काठमाडौं, माओवादीको केन्द्रीय समितिको बैठक कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ। केहिबेर अघि सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले पार्टीका पदाधिकारीहरु समक्ष कार्यसूची प्रस्तुत गरेका छन्।स्थानीय तह निर्वाचनपछि पहिलोपटक बसेको माओवादी केन्द्रको बैठकमा आगामी प्रदेश र संघको

नेपाल रग्वी संघ लुम्बिनी प्रदेश अध्यक्षमा नवीन थापा
नेपालगन्ज, नेपाल रग्वी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा नवीन थापा चयन भएका छन् ।बाँकेको कोहलपुरमा नेपाल रग्बी संघ लुम्बिनी प्रदेशको शनिवार सम्पन्न विशेष प्रथम साधारण सभाले थापाको अध्यक्षतामा ८ जनाको लुम्बिनी प्रदेश स्तरीय कार्यसमिति गठन गरिएको छ

झापाको बुद्धशान्तिमा हात्ती मृत फेला
झापा, झापाको बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको छ । स्थानीयवासीले आज बिहान ५ बजेतिर खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन् । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीका अनुसार वनरक्षकले मृत हात्तीलाई सुरक्षा घेरामा

नेपाल-भारत सिमानामा काँडेतार लगाउन माग
काठमाडौं, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले नेपाल-भारत सिमानामा काडेतार लगाउन माग गरेको छ ।सङ्गठनको विशेष राष्ट्रिय भेलाले लिपुलेक, लिम्पियाधुरा, सुस्तालगायत देशभर भारतद्वारा अतिक्रमित भूमि फिर्ता गर्न र नेपाल–भारत सीमामा काँडेतार लगाउन माग गरेको हो ।

युवासंघका नेता विरुद्ध अस्मिता जुरेलीले दिइन् प्रहरीमा उजुरी
काठमाडौ, ललितपुरको फर्सिडोलमा धान रोप्ने कार्यक्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै रेस्लर अस्मिता जुरेलीले प्रहरीमा जाहेरी दिएकी छिन् । असार १५ मा युवासंघले आयोजना गरेको धान दिवसमा युवासंघका केन्द्रीय सदस्य हिक्मत बोहरा उर्फ हिलारीले आफूलाई दुव्र्यवहार गरेको जुरेलीको

चीनसँग मित्रता बढाउदै नेपाली कांग्रेस
काठमाडौ, परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका नेता नारायण खड्काले चीनसँग मित्रता बढाउन नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताएका छन् । नेपाली कांग्रेसलाई भारत र पश्चिमा मुलुकहरूसँग नजिक रहेको र चीनसँग टाढा भएको अरोप लागिरहेको बेलामा मन्त्री खड्काले चिनियाँ

शैक्षिक माफिया बिरुद्ध धावा बोल्ने क्रान्तिकारीले दियो चेतावनी
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले शैक्षिक व्यापारी र माफियाहरुलाई कारबाहीको निसाना बनाएको छ ।अखिल (क्रान्तिकारी) को विशेष राष्ट्रिय भेलाले गरेका निर्णयहरू सार्वजनिक गर्न बिहिवार काठमाडौँ अनामनगर स्थित संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा नवनिर्वाचत

बाँके जिल्ला रग्वी संघकाे अध्यक्षमा राजेन्द्र विष्ट
नेपालगन्ज, बाँके जिल्ला रग्वी संघको अध्यक्षमा राजेन्द्र बिष्ट चयन भएका छन् ।रग्वी संघ लुम्बिनी प्रदेश संयोजक नविन थापाको रोवरमा भएको भेलाबाट विष्टलाई बाँके जिल्ला अध्यक्षमा चयन गरिएको हो यस्तै संघको उपाध्यक्षमा खेम बुढा क्षेत्री र सुनिल

कर्णाली प्रदेशमा ३० प्रतिशत धान रोपाइँ सकियो
सुर्खेत, कर्णाली प्रदेशमा असार १५ गतेसम्म ३० प्रतिशत धान रोपाइँ सकिएको छ । मनसुन समयमा नै सक्रिय नहुँदा कर्णालीमा ३० प्रतिशत धान रोपाइँ सकिएको हो । कर्णालीमा २५ लाख २५ हजार २७६ हेक्टर क्षेत्रफल जमिनमध्ये २

