Author Archive

चितवन–३ बाटै चुनाव लड्छु : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवारी दिने बताएका छन् ।जापानमा रहेका उनले त्यहाँ नेपाली पत्रकारहरुसँगको कुराकानीमा विभिन्न जिल्लाबाट चुनाव लड्न प्रस्ताव आए

हरिणले आक्रमण गर्दा एक जनाको मृत्यु
काठमाडौं, महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणबाट एक वृद्धाको हरिणको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बर्दिबास नगरपालिका–८ सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले

रुसले अमेरिकालाई आणविक हतियारको निरीक्षण गर्नबाट रोक्यो
काठमाडौं, रुसले अमेरिकालाई आफ्नो रणनीतिक आणविक हतियारको निरीक्षण गर्न प्रतिबन्ध लगाएको छ । रुसले यो निरीक्षण अस्थायी रूपमा बन्द गरेको बताएको छ । न्यू स्टार्ट नामको हतियार नियन्त्रण सन्धि अन्तर्गत यस्तो निर्णय गरिएको हो ।रुसको विदेश

कोहलपुर खानेपानीका अध्यक्षलाई कालोमोसो
कोहलपुर, कोहलपुर बृहत शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नर बहादुर मल्ललाई युवा जनस्यसेवक नेपालले कालोमोसो दलेको छ ।युवा जनस्वयमसेवक नेपाल कर्णाली ब्युरोले सोमबार एक प्रेम विज्ञप्ति जारी गरेर कोहलपुर खानेपानीका अध्यक्ष मल्ललाई कालोमोसो दलिएको

जानकीमा मोहर्रम पर्वको अवसरमा सार्वजनिक दिने निर्णय
नेपालगन्ज, बाँकेको जानकी गाउँपालिकामा मुस्लिम धर्मावलम्बीहरूको महान पर्व मोहर्रमको अवसरमा सार्वजनिक विदा दिइएको छ । गाउँपालिकाले सोमवार एक सूचना प्रकाशित गरि मगंलवार सार्वजनिक विदा दिने निर्णय गरेको हो । गाउँकार्यपालिको सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरूको महान

रुविका र दिनेश वर्षका उत्कृष्ट
काठमाडौं, नेपाल आइटीएफको २५ औ वार्षिकोत्सव तथा रजत जयन्ती पोखरामा भव्यताका साथ साथ सम्पन्न भएको छ । महोत्सव पोखरा रङ्गशाला अन्तरगत कभर्डहलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङको प्रमुख आतिथ्यमा भएको हो ।सो अवसरमा

नेपालमा रिङ्ग रेस्लिङ्गको अन्तराष्ट्रिय तालिम हुने
काठमाण्डौं । नेपाल रिङ्ग रेस्लिङ्ग संघ र जापानस्थित ०१ जापानबिच नेपालमा रेस्लिङ्ग संचालन सम्बन्धि सम्झौता भएको छ ।संघद्वारा संचालित लैनचोरस्थित रिङ्ग रेस्लिङ्ग एकेडेमीमा अब २०७९ साल भदौ १५ गतेदेखि ६ महिने विशेष ब्यवसायिक रिङ्ग रेस्लिङ्ग तालिम

शिक्षकहरुको राजनितीक दलको क्रियाशील सदस्यता खारेज गर्न माग
नेपालगन्ज, नगरपालिका भित्र कार्यरत शिक्षक तथा कर्मचारीहरुको क्रियाशिल राजनितीक दलको सदस्यता खारेज गर्न माग गर्दैँ नेपालगन्ज उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाईएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) बाँकेले नेपालगन्ज उपमहानगरपालिकालाई विभिन्न ८ बुदे मागहरु राखेर

काठमाडौं १ का चर्चित उम्मेदवार, मतदातासंग भेटघाट सुरु
काठमाडौं, प्रतिनिधि र प्रदेस सभा निर्वाचनको मिति घोषणासंगै देशभर चुनावी सरगर्मी बढेको छ । दलहरु उम्मेदवार चयन र चुनावी तालमेलको गृहकार्यमा समेत जुटिसकेका छन । कतिपय नेताहरुको निर्वाचन क्षेत्र परिवर्तन हुने भएको छ भने अधिकांश नेताहरु

सप्तकोसीमा हाइअलर्ट जारी
सुनसरी, सप्तकोसी नदीको जलस्तर अस्वाभाविक बढ्ने आकलनसहित सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाएको छ। पूर्वी भेगमा जारी अविरल वर्षाका कारण नदीको जलस्तरमा अस्वाभाविक वृद्धि देखिएको भन्दै प्रशासनले तटीय क्षेत्रमा सतर्कता बढाएको जनाएको छ