Author Archive

स्थानीयले संरक्षण गरिरहेको कञ्चनजङ्घा क्षेत्रमा सरकारले व्यावसायिक सिकारको अनुमति दिने

काठमाडौं । स्थानीय बासिन्दाले संरक्षण गरिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा सरकारले व्यावसायिक सिकारको अनुमति दिने तयारी गरेको छ । संरक्षणमा संलग्न कञ्चनजङ्घा क्षेत्रका बासिन्दाले नाउरको सङ्ख्या अपेक्षाभन्दा धेरै वृद्धि भएको बताउँदै व्यावसायिक सिकारका लागि अनुमति दिन सरकारसँग

अब नेतृत्वको पालो युवा पुस्तालाई , सबैको चाहाना घिमिरेमा

ललितपुर, गोदावरी नगरपालीकाको मेयरका लागि सबैको चाहनामा युवा नेता राज घिमिरे परेका छन् । समाज परिवर्तनका निम्ति महत्वपूर्ण भूमीका युवाहरुको नै हुने भएकाले पनि नेता घिमिरेलाई मेयरका रुपमा अघि सारिने गोदावरी नगरपालकिाका अग्रजहरु बताउँछन् ।  समाजसेवीका

गजल

थोरै सम्पती बढी साउको ऋण भएर के पुग्छ सानो घर टुक्रा जमीन भएर । ती बुढा पाखुरा चल्न छोडेछन बुझियो आज बाबाको अनुहार मलीन भएर । यो देशका युवा दिनहुँ पलायन छन यहाँ रोजगार पाउन कठीन

खुला जेल

कति सकस हुँदो हो रुखलाई पालुवा फेर्न ? कति सकस हुँदो हो एउटा चरालाई गुँड बनाउन । कति सकस हुँदो हो घामलाई कालो रातको साम्राज्य चिरेर बिहानी ल्याउन । र, कति सकस हुँदो हो एउटी आमालाई

खाग पनि नक्कली

काठमाडौं,  प्रहरी र निकुञ्ज कार्यालयको सक्रियतामा करिब चार वर्षयता नेपालमा गैँडाको खागको चोरी सिकार ठप्प छ । तर, ‘खाग’ कारोबार भने भइरहेको छ । त्यस्ता ‘खाग’ दुर्लभ वन्यजन्तु गैँडाको खाग नभई भैँसीको सिंग र हड्डीबाट बनेको

बागी उठ्नेलार्इ एमालेले पार्टीबाट निलम्बन गर्ने

काठमाडौं, प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र कार्यविधि बनाएको छ । बिहीबार बसेको स्थायी समिति बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडाहरूमा पार्टीका तर्फबाट छनोट गरिने उम्मेदवारहरूका लागि सातबुँदे मापदण्ड र

आकाशमा दिनहुँ खतरनाक बादल मडारिँदै

काठमाडौं,  हरेक दिन बिहान आकाशतिर झ्वाट्ट हेर्दा बादल ढपक्कै देखिन थालेको पनि झण्डै साता भयो । मौसम बदलिएको र दिन धुम्मिएको प्रस्ट पार्ने बादललाई भने सबैले चिनेका हुँदैनन् । आजको नागरिक दैनिकमा खबर छ– तपाईलाई थाहा

कसले चलाइरहेको छ देश ?

काठमाडौं, देश कसले चलाइरहेको छ ? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कसैलाई पनि कार्यबाहक नदिई चीन भ्रमणमा निस्केपछि अहिले यो प्रश्न पेचिलो बनेको छ । प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा सरकारको दैनिक कामकारवाही सञ्चालनार्थ मन्त्रिपरिषका बरिष्ठ सदस्यलाई कार्यबाहक

विश्वको अनौठो होटलः जहाँ युवतीको शरीरमा पस्किएर खान पाइन्छ

एजेन्सी, विश्वमा अनौठा होटलहरु रहेका छन् । यस्तैमा स्पेनमा एउटा अनौठो होटल खुलेको छ । जहाँ पुग्ने ग्राहकले आफूलाई मन पर्ने युवती र युवा वेटरको नांगो जिउमा पस्किएको खानेकुरा आफू पनि नांगो भएर खान सक्छन् ।

बेलायत आक्रमणः बर्मिंघममा प्रहरी छापा, ७ पक्राउ

एजेन्सी, बेलायतमा संसद भवन अगाडि भएको हमलामा संलग्नता भएको आशंकामा प्रहरीले वर्मिघम शहरबाट केहीलाई गिरफ्तार गरेको छ । सुरक्षाबलले पसलको एक छतबाट दोस्रो तलामा रहेको एक फ्ल्याटमा छापामारेको छ । बीबीसीका अनुसार उक्त छापामारीको सम्बन्ध लण्डनमा