Author Archive
मौसम परिवर्तन : देशभर एकसाथ असिना,पानी
काठमाण्डौ, अकस्मात मौसम बदली हुँदा शनिबार राजधानी काठमाण्डौलगायत देशभर पानी परेको छ । पानी परेकाले पहाडी तथा हिमाली क्षेत्रमा चिसोको महसुस भएको छ । तापक्रम धेरै तल नझरे पनि पानी परेका कारण वैशाख मध्यतिर पनि काठमाडौँ उपत्यकामा
मेस्सीको खुसियालीको मेमे भाइरल
निकै प्रतिस्पर्धात्मक खेलको अन्तिम समयमा नाटकीय गोल गर्दै लियोनेल मेस्सीले चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडविरुद्ध बार्सिलोनालाई आइतबार राती जीत दिलाए । २–२ को स्थितिमा रहेको खेलमा उनको गोलले बार्सिलोना विजयी भएको थियो ।त्यो खेलमा उनको गोल मात्र चर्चाको
क्रिकेट टोलीलाई राेकिएकाे तलब दिने
काठमाडौँ , विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नेपाली क्रिकेट खेलाडीको रोकिएको तलब उपलब्ध गराउने निर्णय गरेको छ । संयुक्त अरब इमिरेट्स (दुबई) मा पाँच दिनसम्म बसेको आइसिसीको बोर्ड बैठकले नेपाल क्रिकेट सङ्घ (क्यान)को विवादसँगै
सत्ता हस्तान्तरण गर्न प्रचण्डलार्इ देउवाको दबाब
काठमाडौं, सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक र स्थानीय तह निर्वाचनको विषयलाई लिएर सत्तारूढ दलभित्रै मतभेद सुरु भएको छ । प्रमुख प्रतिपक्षी र संविधानप्रति असन्तुष्ट मधेसी मोर्चालाई मनाउने कसरतमा रहेको सरकारका दुई घटक कांग्रेस
चीनले यसकारण बन्द गर्यो रसुवागढी नाका
विदुर, नेपालको चीनसँग सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाका फेरी बन्द भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । चीनले बाटो मर्मतको कारण देखाउँदै नाका बन्द गरेको रसुवा प्रहरीले जनाएको छ। नेपाल चीनको व्यापारिक नाका रसुवागढी तीन दिनसम्म बन्द
क्रान्तिकारी पत्रकार संगठन मकवानपुरको अध्यक्षमा गुरुङ
हेटौडा, क्रान्तिकारी पत्रकार संगठन मकवानपुरको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सदरमुकाम हेटौडामा भएको अधिवेशनबाट रुपा गुरुङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । विहीबार हेटौँडामा भएको सम्मेलनले गुरुङलार्इ अध्यक्षमा चयन गरेको हो । नवनिर्वाचित
मान्छेहरु भन्थे कालोकोट, सेतोकोट र पेटीकोटको भर हुँदैन
मान्छेहरु भन्थे कालोकोट, सेतोकोट र पेटीकोटको भर हुँदैन । बुझ्दिन थिएँ किन र के अर्थमा कसले यसो भन्यो तर आज यसैकारण म मर्नु न बौलाउनुको अवस्थामा छु । श्रीमान् सुन्धारा कारागारमा छन् । भगवान् जस्तो मेरो
ललितपुर जहाँ खानेपानीको पाइपबाट दूध झर्छ
काठमाडौं, खानेपानीको पाइपबाट दूध ढुवानी हुन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, ललितपुरको दक्षिण भेगमा पर्ने गोटिखेलमा २० एमएमको प्लास्टिक पाइपबाटै हरेक बिहान दूध ढुवानी गरिन्छ । पाँच किलोमिटर टाढाको रिङगिङडाँडाबाट चार सय लिटर दूध
‘लेन’ मा देन
काठमाडौं, सडक विस्तार र मेलम्ची खानेपानी आयोजना पाइप विस्तारले काठमाडाैं उपत्यकाभित्रका सडक अस्तव्यस्त छन् । नागढुंगादेखि कंलकीसम्म आइपुग्न घन्टाैं कुर्नुपर्ने अवस्था छ भने सहरभित्रका सडक पनि मेलम्चीको पानी ल्याउने नाममा प्रायः सबै स्थानमा खाल्डा खनिएका छन् ।
दलहरूकाे रमिता ,के भयो सर्वदलीय बैठकमा ?
काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएर सहमतिमै संविधान संशोधन गरी अघि बढ्न सहयोग मागेका छन् । संसद्मा प्रतिनिधित्व गर्ने दुई दर्जन दललाई शुक्रबार बालुवाटार बोलाई प्रधानमन्त्रीले निर्वाचनको वातावरण बनाउन परिमार्जनसहितको संविधान संशोधन पास गर्न

