Author Archive

अयोग्य शब्द सुन्नासाथ आँखा रसाएर आउँछ

अयोग्य शब्द सुन्नासाथ आँखा रसाएर आउँछ । पीडा लुकाएर बेग्लै जिन्दगी बाँच्नुपरेको छ” पूर्व लडाकु रिता लामिछाने भक्कानिदै भन्छिन् ।बारा डुमरवानाकी लामिछाने विगतलाई सम्झनै चाहानन भन्छिन् “अयोग्य भएर घर जानुभन्दा त नारायणी नदीमा हाम फालूँ कि जस्तै

मलेसियन कम्पनी र नेपाली युवाहरूको हविगत

गरिबीको चपेटामा परेको पश्चिम नेपालको कर्णाली अञ्चलको कालीकोट जिल्लाको थिर्पु गावस ३ मा मेरो जन्म भएको थियो । बुबा मन्दीराज बम र आमा दानादेवीको कोखबाट २०५० असोज २८ गते मेरो जन्म भएको थियो । मेरो घरमा

‘मिलाउँला नि यार’ भन्दै बालकोटबाट फर्किए देउवा

काठमाडौं, पार्टी भित्रका तीनवटै मुख्य गुटका नेतालाई सँगै लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संविधान संशोधनमा सहयोग माग्न पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा संशोधनबारे ओलीको प्रतिवादपछि ‘मिलाउँला नि’ यार भन्दै फर्केका छन् । कांग्रेस भित्रको सबै

‘बाहुबली टु’ को यस्ताे धमाका !

एजेन्सी, संसारभरी ९ हजार स्क्रिनमा रिलिज भएको ‘बाहुबलीः द कन्क्लुजन’ भारतीय इतिहासको सबैभन्दा ठूलो फिल्म बन्नका लागि पूरा तयारी गरिरहेको देखिन्छ । ट्रेड एनालिष्टका अनुसार पहिलो दिनको कमाइले नै यो फिल्म सन् २०१७ को सबैभन्दा ठूलो

एनसेलको अटेरी

एनसेलका प्रमुख कार्यकारी सिमोन पार्किन्स १ वर्षमै जिम्मेवारीबाट मुक्त हुँदैछन् । सूत्रका अनुसार उनले पदबाट राजीनामा गरिसकेका छन् । पार्किन्स टेलियाबाट एनसेलको व्यवस्थापन एक्जियाटाले लिएपछि गतवर्षको अप्रिलमै एनसेलको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए। उनको राजीनामा

नौ महिनादेखि आधा पेट यी विद्यार्थी

काठमाडौं, सिमकोट साबिकको श्रीमष्ठा गाविस पिप्लाङकी १२ वर्षीया स्वस्तिका शाहीले सुकाएको फर्सी र गान्टेमुलाको सुकुटीको झोल खान थालेको ७ महिना भएको छ। गत वर्ष दैनिक कम्तीमा ३ पटक खाना र नास्ता खाएकी स्वस्तिकाले यो वर्ष भने

बैज्ञानिक सिमांकन एउटै गाउँ दुई प्रदेश !

काठमाडौं, रुकुम स्यालापाखा–२ भुरुंगाका गणेश रावल अन्य गाउँलेसँगै दसपटक जति तत्कालिन जिल्ला विकास समिति धाए । जिल्लामा क्रियाशील राजनीतिक दलको सहमतिमा स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले गरेको निर्णय सच्याउन आग्रह गर्दै भुरुंगाबासीका तर्फबाट ज्ञापन बुझाए ।

बर्नमाउथसँग पराजित भएसँगै सन्डरल्याण्ड रेलिगेसनमा

काठमाडौं, इङ्लिस फुटबल क्लव सन्डरल्याण्ड प्रिमियर डिभिजनबाट दोस्रो श्रेणीमा झरेको छ । प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा बर्नमाउथसँग १–० ले पराजित भएपछि सण्डरल्याण्डको प्रिमियरशीप यात्रा टुंगिएको हो । १० वर्षे प्रिमियर डिभिजनको बसाईमा थुप्रै पटक रेलिगेसनको

सैन्य ‘कू’ मा संलग्न चार हजार कर्मचारी बर्खास्त

 एजेन्सी,टर्कीमा असफल सैन्य ‘कू’ मा संलग्न थप ४ हजार सरकारी अधिकारीलाई बर्खास्त गरिएको छ । बर्खास्त गरिएकाहरुमा १ हजार न्याय मन्त्रालयका, यतिकै संख्याका सेना र सय भन्दा बढी एअर फोर्सका पायलट रहेको अधिकारीहरुले जनाएका छन् ।

अनुहारमा चाउरी पर्न नदिन यसो गर्नुस् !

एजेन्सी । चुरोट खाने आदत भएका मानिसलाई उनीहरुको उमेरअघि नै अनुहारमा च्याउरी पर्ने गर्छ । निधारमा धर्सा बस्नेदेखि निकोटिनका कारण काला दाग समेत बस्ने गर्छ । निकोटिनले छालालाई कसिलो बनाउने कोषलाई टुटाइदिन्छ । अनुहारको चाउरीपनबाट जोगाउने