Author Archive

बेलायती शिक्षा विश्वकै उत्कृष्ट
लन्डन , स्वतन्त्र ग्लोवल लिगले बेलायती शिक्षा विश्वकै उत्कृष्ट भएको जनाएको छ । अमेरिका, जर्मनी र फ्रान्सलाई उछिन्दै बेलायत फिनल्यान्डपछि शिक्षाका लागि युरोपको दोस्रो उत्कृष्ट देश बनेको छ । स्तरीय शिक्षाका लागि प्रसिद्धि कमाएको बेलायती विश्वबिद्यालयहरु अनुसन्धान

आयोगले दियो प्रधानमन्त्रीलाई अल्टिमेटम
काठमाडौं , निर्वाचन आयोगले थप १० दिन दिँदा पनि सरकारले सहमतिका आधारमा २ नम्बर प्रदेशमा मतदान केन्द्रको टुंगो लगाउन नसकेको भन्दै शुक्रवारभित्र केन्द्र तोक्न प्रधानमन्त्रीलाई अल्टिमेटम दिएको छ । आयोगले चैत १० भित्र सबै जिल्लामा मतदान केन्द्र

भोट कसलाई ? टेलिफोन टावर बनाउनेलाई !
जाजरकोट, साविकको राम्दा–४, रोलीका नरबहादुर ध्यार स्थानीय तहको पुनर्संरचनापछि नगरवासी भएका छन् । अहिले उनी त्रिवेणी नलगाड नगरपालिकाका स्थायीबासिन्दा हुन तर उनको गाउँमा न बिजुली छ न त सञ्चार सुविधा नै । जाजरकोट–डोल्पा बाटोले गाउँलाई छाएको भए

प्रधानमन्त्रीले भने- कमल थापा नै दोस्रो वरीयतामा
काठमाडाै,माओवादी केन्द्रको बिहीबार बसेको हेडक्वार्टर बैठकमा प्रधानमन्त्री प्रचण्डले वरीयता क्रम मिलिसकेको र उपप्रधानमन्त्री कमल थापालाई नै दोस्रो वरीयतामा राखिएको बताएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँग थापालाई सरकारमा सहभागी गराउने वेला नै दोस्रो वरीयता दिने सहमति

अझै एक वर्ष धुलाम्मे काठमाडौं !
काठमाडौं , मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउन सडक खन्दा निस्किएको माटोले अहिले काठमाडौं उपत्यका धुलाम्मे छ । उपत्यकाबासीले धुलोबाट मुक्ति पाउन अझै एक वर्ष कुर्नुपर्ने भएको छ । आयोजना आफैंले कालोपत्रे गरिदिने सम्झौता सरकारसँग गरे पनि पाइप

वरिष्ठ नभएकाे झाेकमा निधिको राजीनामा
काठमाडौं , प्रधानमन्त्री पुष्पकमल दाहालले कमल थापालाई उपप्रधानमन्त्रीमध्ये वरिष्ठतम भएको संकेत दिएपछि आक्रोशित विमलेन्द्र निधि मन्त्रिपरिषद्बाट बाहिरिने तयारीमा छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । बिहीबार कांग्रेसबाट नियुक्त १४ मन्त्रीलाई गृह मन्त्रालयमै बोलाएर अनोपचारिक छलफल गर्दै

नेता तथा कार्यकर्ताहरू यसकारण मन्त्रालय धाउन थाले
काठमाडौ , भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नयाँ सडक निर्माण र मर्मतका लागि दैनिक पाँच सयभन्दा बढी निवेदन पर्ने गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेट तयार गरिरहेकै बेला आफ्नो क्षेत्रमा बजेट पार्न राजनीतिक दलका कार्यकर्ता

म्यादीमा जागिर खान खोज्दा खोरमा
काठमाडौं ,रौतहटको एक दलित युवक म्यादी प्रहरीमा जागिर खान किर्ते गरी नागरिकता बनाएको आरोपमा प्रहरी हिरासतमा पुगेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । गुजरा गाउँपालिका १ का २० बर्षीय महेश माझी मुसहर किर्ते गरी नागरिकता

मजदुर
…………. आँसु भित्र कहलिएका खुसीहरु सँग हास्न नमानीरहेका यी ओठहरु लाई कहिले सम्म म सुमसुम्याइ रहु खुसीहरु त कैयौं त्यो मेरो सानो खर को छानो भित्रै दौडिरहेका थिए आफै खुसी खोजेर भौतारीने म एक अभाग्यमानी मजदुर

बेपत्ता परिवारको पिडा ओकल्दै आयो बेग्लै सामाजीक भाव सहित ‘हेर्छु म’
काठमाडाैँ, मनोरन्जनको साधन र रमाइलोका लागि लिप्त भैरहेको सांगीतिक दुनियामा बेग्लै रस सहित बेपत्ता परिवारको पिडा बोकेर ‘हेर्छु म’ बजारमा आएको छ । गित संगितहरुको भिडमा बेग्लै भाब बोकेर बजारमा आएको छ ‘हेर्छु म’ कलाकार संगिता थापाको