Author Archive

उम्मेदवारसँग ढिमेवासीकाे प्रश्न- ‘खोइ औषधि ?
जाजरकोट,स्थानीय चुनावका लागि भोट माग्दै नेता–कार्यकर्ताको लर्को घरघर पुगिरहेछ । स्थानीय मतदातालाई आफूतिर तान्न उनीहरू गाउँ विकासदेखि अनेकौं आकर्षक योजना पस्किरहेछन् । कुशे गाउँपालिका–५, ढिमेका हरिबहादुर नेपालीलाई भने दलका एजेन्डामाथि पटक्कै विश्वास छैन । तैपनि नेता–कार्यकर्तासामु

भिक्षुदेखि पाइलटसम्म डलर तस्करीमा
काठमाडाैं, प्रहरी/प्रशासन चुनावी तयारीमा व्यस्त रहेको मौका छोपी ठूलो मात्रामा डलर तस्करी गर्न खोज्ने चिनियाँ गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले चार करोड ७५ लाख रुपैयाँबराबरको अमेरिकी डलर र विभिन्न देशका अवैध मुद्रासहित

आईएस लडाकुको लागि भारतबाट दुखाई कमगर्ने औषधि सप्लाई
काठमाडौं, पछिल्लो समय युरोपको स्थिरताका लागि यो शताव्दीकै चुनौती बनेको आतंकबादी संगठन आई एस लाई भारतबाट पेन्किलर औषधि जाने गरेको खुलासा भएको छ । अमेरिकाले अफगानिस्तानमा आई एस को क्याम्पमा फादर वम आक्रमण गरेको एक महिना

राजनैतिक आस्था राखेकै आधारमा राज्यद्धारा मानव अधिकार हनन्
जाजरकोट, राजनैतिक आस्था राखेकै आधारमा राज्यपक्षवाट जाजरकोटमा मानव अधिकार हनन् भैरहेको छ । राजनैतिक आस्था राख्नुलाई मिसाईल जस्तै भयानक हतियारका रुपमा बुझ्न थालेपछि सरकारले अमानविय ब्यबहार प्रस्तुत गर्न थालेको हो । नेत्र विक्रम चन्द “विप्लव” महासचिव रहेको

यसरी निर्वाचनलाई लक्षित गरी सामाजिक संजालमार्फत करोडौं रकम बाहिरियो
काठमाडौं,तपाईँको फेसबुक तथा ट्विटर वालमा पछिल्लो समय कति त्यस्ता पोस्ट आएका हुन सक्छन्, जसमा ‘स्पोन्सर’ लेखिएको छ । ती ‘स्पोन्सर’ लेखिएका सबै पोस्ट तपाईंलाई लक्षित गरिएका हुन् ।यसरी ‘स्पोन्सर’का नाममा गत एक महिनाको अवधिमा हजारौं संख्यामा

यसरी कुलमानलाई समेत रुवायो देशले
दिनमा १८ घन्टासम्म लोडसेडिङ झेलेको र १३ वर्षसम्म अन्धकार भोगेको निकट अतीतलाई बिर्सेर आफूमाथि कृतघ्न बनेको स्वार्थी समूह सम्झिएर कुलमान भक्कानिए । एलइडी बल्ब खरिदका विषयमा प्रश्न उठेपछि मंगलबार घिसिङले प्राधिकरणमा पत्रकार सम्मेलन गरेका थिए ।

लुम्बिनीको अनुसन्धान र विकास
एजेन्सी । भगवान् बुद्धको जन्मस्थल लुम्बिनीबारे जति चर्चा गरे पनि पुग्दैन । निरन्तर विकासक्रम जारी छ । मौर्य सम्राट अशोकको बीसौँ राज्यरोहण अवसर इ.पू. २४९ आफ्नो गुरु साथमा लिएर आएर एउटा शिला स्तम्भ खडा गरेर गए

आमा-छोरी नै म्यादी
नेपालगन्ज – बाँकेको बैजापुरमा आमा—छोरी नै म्यादी प्रहरीमा भर्ना भएका छन् । राप्ती सोनारी गाउँपालिका—४ का ३५ बार्षीया आमा धनसरा परियार र १९ बर्षीया छोरी रितु परियार म्यादी प्रहरीमा भर्ना हुनु भएको हो, यो खबर आजको

‘देशलाई आतंकको राज र छाँयामा लान खोजिँदैछ’ -ओली
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनको प्रचारकाक्रममा विभिन्न जिल्लामा आफ्ना कार्यकर्तामाथि आक्रमण हुँदा प्रहरीले सुरक्षा दिन नसकेको आरोप लगाएका छन् ।स्थानीय तहको निर्वाचनका लागि पार्टीले तयार गरेको विभिन्न श्रव्यदृष्य सामग्रीलाई बुधबार राजधानीमा लोकार्पण

मिडीया र पत्रकारमाथीकाे ज्यादती बन्द गर्न पत्रकार महासंघकाे अपिल
काठमाडौं,नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई विभिन्न बाहानमा ज्यादती थोपर्ने र धम्की दिने पक्षलाई तुरुन्त कारबाही गर्न सरकारसँग माग गरेको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव प्रभात चलाउनेले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रेसमाथि ज्यादती मच्चाउने