Author Archive
निर्वाचन अधिकृतलाई लखेटेर निर्वाचन समाग्री जलाइदिए पछि….
बर्दिबास,आन्दोलनकारीहरुले झोला चेकजाँच गर्दै महोत्तरीको पिपरा गाँउपालिकाका निर्वाचन अधिकृत लेखनाथ लुईटेलसँग भएको निर्वाचन सामग्री खोसेर शुक्रबार दिउँसो जलाएका छन्। पिपराबाट जलेश्वर तफै आउदै अधिकृत लुइटेलललाई सडकमा बसेर आन्दोलन गरिरहेका राजपाका कार्यकर्ताले पिपरा र जलेश्वरको बीचको फर्कौली
११ वर्षीय बालिका करणी गर्न खोजेको आरोपमा ७६ वर्षका बृद्ध पक्राउ
चितवन,चितवनमा विभिन्न घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। तीन जनालाई बोक्सा र बोक्सीको आरोप लगाउँदै गाली बेइज्जती गरेको उजुरीको आधारमा र एक जनालाई बालिका करणी गर्न खोजेको आरोपमा पक्राउ गरिएको चितवनका प्रहरी
टीकापुर काण्डका योजनाकार रेशम चौधरीलाई क्षतिपूर्ति !
धनगढी ,टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई सरकारले १ करोड ७४ लाख क्षतिपूर्ति दिएको छ। टीकापुर घटनाको भोलिपल्ट ०७२ भदौ ८ गते भएको आगजनीका पीडितलाई राहत दिने क्रममा सरकारले चौधरीलाई सबैभन्दा बढी रकम उपलब्ध गराएको
सार्वजनिक भयो एसईईको नतिजा, यसरी हेर्नुहोस् रिजल्ट
काठमाण्डौ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा आज प्रकाशित गरेको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ
देउवाको भान्सामा, ढिलो भयो चान्समा
‘यस्तो हुने गरी के पकाउँछन् ? के खाए होलान् ?’ हिजो बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासको भान्सा रंगरोगन गर्दा कालिगढहरू नै छक्क पर्दै थिए, पूर्ववर्ती सरकारका प्रधानमन्त्री पुष्पकमलको फोहोरी भान्सा देखेर । त्यही भान्सामा हो, शेरबहादुर देउवा
साठी हजार महिला श्रमिक मनोरञ्जन क्षेत्रमा
काठमाडाैँ,देशभर साठी हजार महिला श्रमिक मनोरञ्जन क्षेत्रमा काम गर्ने गरेका छन् ।चेतना अभिवृद्धि केन्द्र ९क्याप० नेपालले गरेको अध्ययनमा देशभर तीन हजार ५०० मनोरञ्जन क्षेत्रमा ६० हजार महिला श्रमिक काम गर्ने गरेका छन् । अध्ययनमा काठमाडौँको गोँगबु,
सञ्चारकर्मी भट्टराई अब मोडलिङमा पनि….
काठमाडौं, सञ्चारकर्मी तथा पत्रकार पवन भट्टराई अब माेडलिङ क्षेत्रमा पनि देखिने भएका छन । उनि गायक विकास संगम राईको ‘घायल चरी’ एल्वमबाट उनि मोडेल क्षेत्रमा भित्रिने भएका हुन् । एल्वमको पहिलो गीत ‘पागलै भएँ’को लागि भट्टराईलाई गायक
मतदान र मनविनाका मान्छेहरु
बाँस र तामा परस्पर गफिँदै थिए । तामा : बा ! म आकास छेड्छु । बाँस : लक्ष्य राम्रो हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने झैँ भएस्– उद्देश्य के लिनु उडी छुन चन्द्र एक । तामा
देउवालाई बालुवाटार सर्न ज्योतिषले किन रोके ?
काठमाडाैँ,ज्याेतिषविद्यामा विश्वास गरेका कारण नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको साताभन्दा बढी भईसक्दा पनि बुढानिलकण्ठस्थित निजी निवास छाडेर बालुवाटारस्थित सरकारी निवासमा सर्न सकेका छैनन्। उनी जेठ २३ मा प्रधानमन्त्री निर्वाचित भएका हुन् । देउवाको
विपन्न उपचारमा मनपरी, नियमविपरीतका सिफारिसले विभाग हैरान
काठमाडौं,मन्त्रीहरुले कार्यकर्ता रिझाउन नियमविपरीत उनीहरुको उपचारमा आर्थिक सहयोगका लागि सिफारिस गरेका आठ सयभन्दा बढी फाइल टेकुस्थित स्वास्थ्य सेवा विभागमा चाङ लागेका छन् । विपन्न बिरामीको उपचारमा एक लाख रुपैयाँ मात्रै सहयोग गर्न मिल्ने सरकारी नियम छ

