Author Archive

रोहिणी नदी उर्लिंदा,आयल निगमले किनेको जग्गा डुबानमा

रुपन्देहीको भैरहवा–परासी सडकखण्डको रोहिणी नदी किनारमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारण गर्न किनेको जग्गा डुबानमा परेको छ । बिहीबारदेखि लगातार परेको पानीले रोहिणी नदी उर्लिंदा निगमले किनेको बगर जग्गा डुबाएको हो ।आजको नयाँ पत्रिकामा खबर

सर्वोच्चमा एक सय ६३ वटा सडक

प्रधानन्यायाधीश गोपाल पराजुलीले संसदीय सुनुवाई विेशेष समितिमा उपस्थित हुँदा सार्वजनिक सडकका मुद्दा छिटो टुंगो लयाउने प्रतिवद्धता व्यक्त गरेका थिए । सर्वोच्चमा सार्वजनिक सडकका एक सय ६३ मुद्दा छन् । अदालतले अन्तरिम आदेश दिएका करण सडकमा काम

लालपुर्जा धितो राखेर बनाएको घर बगरमा परिणत

रामेछापको लिखु गाउँपालिका-६, खिम्तीका शम्भु विक ‘बिरामीजस्तै’ छन् । उनलाई शरीर र हात-गोडा काँप्ने समस्या थपिएको छ । असार ३१ गते गोकुलगंगा र लिखु गाउँपालिकाको सिमाना भएर बहने छतवनी खोलामा आएको बाढीले घर र जायजेथा बगाउँदा

भरतपुर महानगरपालिका १९ काे मतगणना सुरु देवीको अग्रता कायमै

भरतपुर महानगरपालिका वडानम्बर १९ को मतगणना सुरु भएको छ । कभर्ड हलमा चार समूह बनाएर गणना भइरहेको छ । सबै पार्टीबाट चार-चार जना प्रतिनिधिलाई बस्न दिइएको छ । शुक्रबार मध्यरातदेखि भरतपुर महानगरपालिका वडा नम्बर १९ को

बार्सिलोना छोड्नुको कारण खोले नेमारले

एजेन्सी । विश्व फुटबलमा अहिलेसम्मको रेकर्ड तोड्दै चर्चित ब्राजिलियन स्टार नेमारले आफूले बार्सिलोना छोड्नुको कारणबारे पहिलो पटक मुख खोलेका छन् ।फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले कीर्तिमानी रकमको प्रस्ताव गरेपछि बार्सिलोना छोडेका नेमारले पीएसजीसँगको

बुटवलमा गोली चल्यो । ठूलो सङ्ख्यामा प्रहरी परिचालन

रुपन्देहीमा अज्ञात समूहले एक व्यापारीमाथि दिउसै गोली प्रहार गरेको छ । जिल्लाको मणिग्राममा दिउसो गोली चलेको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक मुकुन्द मरासिनीले गोली चलेको जानकारी दिएका छन् । साथै उनले

भारतीय सेनाका जर्नेललाई चिनियाँ कर्णेलको कडा चेतावनी

एक चिनियाँ टेलिभिजन शोमा भारतीय सेनाका सेवानिवृत्त मेजर जनरल अशोक मेहता र चिनियाँ विदेश मन्त्रालयको ‘सेन्टर फर  इन्टरनेसनल सेक्युरिटी कोअपरेसन’का निर्देशक कर्णेल झाओ बोबीच दोक्लम विवादलाई लिएर तातो बहस भएको छ। दुवै अधिकारीलाई दोक्लम विवादबारे बोल्न

भारतमा भारतीय माओवादी छापामारद्वारा ६ घण्टासम्म रेल कब्जा

नक्सलबाडी किसान विद्रोहका महान् नेता कमरेड चारु मजुमदारको हत्या भएको दिन २८ जुलाईलाई आधार मानेर प्रचारात्मक, राजनीतिक र फौजी कारबाहीका साथ एक हप्ते सहिद सप्ताह मनाउन भारतीय कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रीय समितिले आह्वान गरे अनुसार आज

निर्दोष साबित भएका नेपाली किन साउदी जेलमा ?

हत्या आरोपमा तीन वर्षदेखि साउदी अरबको जेलमा रहेका एक नेपाली निर्दोष साबित भएको तीन महिना बित्दा पनि जेलमुक्त हुन सकेका छैनन् । चितवन खैरहनीका सोमप्रसाद सिलवालको हत्या आरोपमा अनुसन्धानका लागि पक्राउ परेका चितवनकै टीकाराम सापकोटालाई त्यहाँको

राष्ट्रिय बिमा संस्थानमा अनियमितता,लेखापरीक्षण नगराएसम्म लगानीमा गर्न रोक

बिमा समितिले राष्ट्रिय बिमा संस्थानलाई कर्मचारीको तलबभत्ताबाहेकका क्षेत्रमा लगानी गर्न रोक लगाएको छ । समितिले आर्थिक वर्ष २०६०/६१ देखि २०७२/७३ सम्मको लेखापरीक्षण नगराएसम्म अन्य क्षेत्र वा प्रयोजनका लागि लगानी नगर्न निर्देशन दिएको खबर आजको अन्नपूर्ण पोस्टमा