Author Archive

किन भित्र्याउदैछ सेनाले यस्ता ११ वटा हवाई साधन ?

नेपाली सेनाले ११ वटा हवाइ साधन थप्ने गरी प्रक्रिया अघि बढाएको खबर आजको कान्तिपुरको पहिलो पृष्ठमा छ । आफैंले किन्न लागेको ६ हेलिकप्टर र एउटा जहाज तथा अमेरिकी अनुदानमा प्राप्त हुने ४ स्काई ट्रक आगामी डेढ

‘नेटवर्क मार्केटिङ’ ब्युँताउन आफैं लाग्यो सरकार

सात वर्षअघि प्रतिबन्ध लगाइएको ‘नेटवर्क मार्केटिङ’ लाई घुमाउरो बाटोबाट ब्युँत्याउने प्रयासमा सरकार आफैं लागेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले वस्तुको प्रत्यक्ष बिक्री-व्यवस्थापन तथा नियमन विधेयक, २०७४ संसद्मा पेस गरेपछि सरकारी प्रयास सतहमा

कसरी धान्छन् छोइकुले परिवार खर्च ? सडकमा लाग्यो करेन्ट

तिमाल गाउँका ३० बर्षीय छोइकु तामाङले राजधानीको सडकमा हिँडिरहँदा बिनागल्ती घाइते हुनुपर्ला भनेर साचेकै थिएनन् । तर, सडकमै करेन्ट लागेर उनी घाइते भए । आजको नागरिकमा यो खबर छ ।   लैनचौरस्थित स्काउट कार्यालयअघिको सडकमा एकाबिहानै

जहाँ अझै कायम छ मुखियाको शासन,सरकारी निकायकाे यस्ताे छ बेवास्ता

मुस्ताङ जिल्ला समन्वय समितिको प्रमुखमा २४ वर्षीया छिरिङ ल्हामो निर्वाचित भइन् । सदरमुकाम जोमसोम रहेको घरपझोङ गाउँपालिकाको अध्यक्षमा आसबहादुर थकाली निर्वाचित भए । स्थानीय तह निर्वाचन सकिएको तीन महिनापछि साउन अन्तिम साता मुखियाको निर्वाचनसमेत भयो ।

किन लागू हुन सकेन‘फ्री भिसा फ्री टिकट’

सरकारले २६ जेठ ०७२ को मन्त्रीस्तरीय निर्णयबाट मलेसिया, कतार, साउदी अरब, युएई, बहराइन, ओमन र कुवेत जाने कामदारले भिसा र टिकटको रकम तिर्नुनपर्ने निर्णय गरिएको थियो । सो निर्णयका आधारमा २१ असार ०७२ देखि फ्री भिसा

उपचार नपाएर तीन बालबालिकाको यसरी गयो ज्यान

बर्दिया – बाढीका कारण बिरामी भएका तीन जना बालबालिकाको उपचार नपाएर मृत्यु भएको छ । आजकोनेपाल समाचारपत्रमा खबर छ । मृत्यु हुनेमा, -बारबर्दिया नगरपालिका २ ढुंग्रहीका धरबहादुर थारुकी ९ बर्षीया छोरी अनिता, -बारबर्दिया नगरपालिका ५ धोबियागाउँका

नेतृत्वकाे लागि युवासंघमा यस्ताे खिचातानी ! आफ्नै गुटभित्र तानातान्

महाधिवेशन भएको झण्डै पाँंबर्ष पछि हुन लागेको एमाले निकट् युवा संघमा नेतृत्व हात पार्न गुट भित्रै ताना तानकाे अवस्था सृजना भएको छ । पार्टीको महाधिवेशनमा देखिएको गुट युवा संघको महाधिवेशनमा समेत देखिएको छ। बिशेष गरी संस्थापन

चीनियाँ उपप्रधानमन्त्री फर्किएपछि भारतीय प्रधानमन्त्री मोदीकाे यस्तो घोषणा

चिनियाँ उपप्रधानमन्त्री वाङ याङले नेपालको चार दिने भ्रमण पूरा गरी स्वदेश फर्किएको भोलिपल्ट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई आर्थिक सहयोगको घोषणा गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार टेलिफोन गरी बाढीपीडितका लागि २ सय ५० मिलियन

एभर्टन विजयी, युरोपा लिगको समूह चरणमा छानिने सम्भावना बलियो

युरोपा लिग फुटबल अन्तर्गत गएराति भएको छनौट खेलमा एभर्टन विजयी भएको छ । प्ले अफ पहिलो लेगको खेलमा एभर्टनले क्रोएशियाको एचएनके हाज्दुकलाई २–० ले पराजित गरेको हो । एभर्टनको जितमा माईकल किन र ईद्रिसा युएको एक–एक

स्पेनमा आइएसको हमला, १३ जनाको मृत्यु

एजेन्सी,स्पेनमा इस्लामिक स्टेट (आइएस)ले गरेको आक्रमणमा १३ जना मारिएका छन् । आक्रमणमा एक सय जनाभन्दा बढी ब्यक्ति घाइते भएका छन् । आईएसले नै गराउन लागेको दोस्रो आक्रमण विफल बनाउने क्रममा सुरक्षाकर्मीले गरेको कारवाहीमा चार जना मारिएको प्रहरीले