Author Archive

अामा ! माफ गर्नु हाेला यसपालीकाे तिजमा पनि अधेरी खाेलामा पहिराे अाएर अाउन सकिन

अामा अाज त दरखाने दिन सबैकाे घरमा छाेरी बैनिले भरीएकाे हाेला । तल्थिर मात्थिर गाउँमा मादलकाे ताल सँगै सुरिलाे तिजकाे भाकाले मेराे माइती गाउँ रन्केकाे हाेला । अस्ति उजेलिले फाेन गरेकि थिइ ,गाेधुली साझ सम्म म

डाक्टर साप ! इतिहासले साेधेका यक्ष प्रश्नहरूकाे उत्तर दिनबाट तपाईं  भाग्दै हुनुहुन्छ

  सम्माननिय पुर्ब प्रधानमन्त्री तथा बर्तमान नयाँ शक्ति नेपालका सँयाेजक डाक्टर बाबुराम भट्टराई ज्यु । नमस्कार तपाईंको स्वास्थ्य केही समस्या भएको कुरा मैले पत्र पत्रिकामा पढेर थाहा पाए । र फेरि अप्प्रेसन गरि सन्चो भएको खबर

पुल नहुदा यस्ताे जोखिमपूर्ण यात्रा

बझाङ । गाउँ नजिकै रहेका अधिकांश खोलामा झोलुङगे पुल नहुदा यहाँका स्थानीय बासीले काठेपुलको जोखिम यात्रा गर्नु परेको छ । जिल्लाको बुङगल नगरपालिका -९ स्थित देउलीकोट, कफलसेरी र पिपलकोट गाउँका बासिन्दा काठेपुलको जोखिम यात्रा गर्न बाध्य

केपी अाेली भन्छन -‘भारतीय बाँध र तटबन्ध हटाउन वार्ता गर्नुहोस्’

प्रमुख प्रतिपक्षी दल एमाले नेता केपी शर्मा ओलीले भारतले एकतर्फी रूपमा निर्माण गरेका बाँध र तटबन्धन भत्काउने विषयमा प्रधानमन्त्रीले भारतीय अधिकारीसँग परिणाममुखी एवं खुला छलफल गर्ने विश्वास व्यक्त गरेका छन् । व्यवस्थापिका संसद्को मंगलबारको बैठकमा विशेष

प्रधानमन्त्रीलाई सहीदपत्नीले भनिन् – सीमा विवादले कसैको सिन्दूर नपुछियोस्

भारतले गत फागुनको अन्तिम साता कञ्चनपुरको आनन्दबजारका गोविन्द गौतमलाई गोली हान्ने सीमा सुरक्षा बलमाथि छानबिन गरी कारबाही गर्ने र त्यसको जानकारी नेपाल सरकारलाई गराउने प्रतिवद्धता जनाएको थियो । तर, घटना भएको पाँच महिना बित्दा पनि भारतले

डलर तस्करी आरोपित पाइलट विदेश तालिममा !

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई लाखौं खर्च गरेर तालिमका लागि विदेश पठाएको छ । वरिष्ठ क्याप्टेन अवालेको उडान लाइसेन्स अद्यावधिक गर्न लाखौं खर्च गर्दै निगम

६० जनाकाे जम्बाे टाेली सहित प्रधानमन्त्री देउवा राजकीय भ्रमणमा भारत जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार राजकीय भ्रमणमा भारत जाँदै छन् । प्रधानमन्त्री देउवा बिहान १०ः३० बजे नेपाल एयरलायन्सको विमानबाट भारत प्रस्थान गर्नेछन् । आजको अन्नपूर्ण पोस्टमा यो खबर छ । देउवाले भारतीय प्रतिपक्षी एवं सत्तारुढ दलका नेतासँग

अमेरिकामाथि ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गर्ने प्योङयाङको पनि चेतावनी

उत्तर कोरियाले अमेरिकालाई कुनै पनि वेला आक्रमण गर्ने चेतावनी दिएको छ । दक्षिण कोरिया र अमेरिकाको सेनाले संयुक्त सैनिक अभ्यास तयारी गरिररहेकै वेला उत्तर कोरियाले सो चेतावनी दिएको हो । सोलमा दक्षिण कोरिया र अमेरिकाका सेनाले

राजपा तेस्रो चरणको स्थानीय चुनावमा

संविधान संशोधन विधेयक संसदबाट अस्वीकृत भएपछि राजपा बैठकमा चुनावमा जाने कि नजाने भन्ने विषयमा छलफल भएको छ । राजपाका महासचिव राजिव झाले भने, -अधिकांश पदाधिकारीहरुले निर्वाचनमा सहभागी हुने बताएका छन् । -मलाई लाग्छ पार्टी निर्वाचनमा होमिनेछ

नेपाल-भारत वार्तामा पञ्चेश्वर असफल : राजनीतिक हस्तक्षेपबाट मात्र सहमति

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको अघिल्लो दिन बहुचर्चित पञ्चेश्वर आयोजनामा सहमति जुटाउन नेपाल-भारत सचिवस्तरीय बैठक असफल भएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा सहमति जुटाउन दुई दिनदेखि काठमाडौंमा जारी नेपाल-भारत सचिवस्तरीय