Author Archive

माटोसंग मुटु साट्ने रहर

हृदयकी रानी मार्टिना, सगरमाथाको देशबाट न्यानो माया ! मध्य बर्खाको तातो तावामा छट्पटिदै यतिबेला तिमीभित्रको मायाको आयतन नापिरहेको छु । तिमीले हिउँ खेलाउँदै कावा खाइरहेको दृश्यलाई टेलिप्याथीको माध्यमबाट पसिनाले लपक्क भिजेको शरीरमा प्रवेश गराएर शितलताको अनुभव

भारतमा बलात्कारी बाबाका समर्थनमा तान्डव,२९ को मृत्यु, २ सय घाइते

एजेन्सी, बाबा राम रहिम सिंहलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेपछि भारतको हरियाणा राज्य यतिबेला तनाबग्रस्त बनेको छ । बाबाका समर्थकहरु हिंसामा उत्रिएपछि तनाब बढेको हो । हरियाणाको पंचकुला स्थित सिआईबी विशेष अदालतले बाबा राम रहिम सिंहलाई बलात्कारी

लाइसेन्स ६ महिनापछि आउने

अब लाइसेन्स लिन कहिले आउँदा हुन्छ ? यातायात व्यवस्था कार्यालय एकान्तकुनामा बाराका बुद्ध तामाङले प्रश्न गरे । उनको प्रश्नमा यातायात कार्यालयका कर्मचारीले भने, अब ६ महिनापछि आउने । तामाङले पुन दोहोर्याए, किन यत्रो समय लाग्ने, छिट्टै

प्रधानमन्त्री देउवाको भ्रमणमा उठेन बुलेट

नेपालको निजी क्षेत्रले भारतमा निर्माण गरेको नेपाली नम्बरको बुलेट सञ्चालनको विषय अझै ‘अन्योल’ मा छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा यो विषयमा छलफल नहुँदा नेपाली नम्बर प्लेटका बुलेट सञ्चालन गर्ने काम अनिश्चित बनेको हो ।

ज्वारोले गयाे ज्यान

तेह्रथुम – भाइरल ज्वरोले जिल्लामा दुई जनाको मृत्यु भएको छ । लालीगुराँस नगरपालिका ३ वसन्तपुर र ४ नम्बर फुलकमा दुई महिलाको मृत्यु भएको हो । ज्वरोले थलिएर वसन्तपुर मुसाङखेलकी ५५ बर्षीया कृष्णमाया कार्कीको शुक्रबार र फुलेककी

टिकटका लागि राजपामा कुटाकुट

वीरगन्ज – महानगरपालिकाको मेयरका टिकटको विषयमा विवाद हुँदा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताबीच शुक्रबार वीरगन्जमा झडप (कुटाकुट) भएको छ । निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय गरेको दोस्रो दिन वस्रगन्जमा मेयरको उम्मेदबारको विषयमा विवाद हुँदा राजपा कार्यकर्ताबीच झडप

धर्मगुरु कि बलात्कारी गुरु ?

चण्डीगढ (भारत) – धर्मगुरु रामरहिम सिंहलाई बलात्कार मुद्दामा अदालतले दोषी ठहर गरेपछि चण्डीगढ नजिकै पाँचकुला सहरमा भएको दंगामा कम्तीमा २५ जनाको मृत्यु भएको छ । यो खबर आजको नागरिकको पहिलो पृष्ठमा छापिएको छ ।आफ्ना दुइृ अभियुक्तलाई

किन एक भए तीन कोइराला ?

कांग्रेस महामन्त्री शशांक कोइराला निवास महाराजगन्जमा शुक्रबार तीन कोइराला (शशांक, शेखर र सुजाता) एउटै मञ्चमा देखिए । यो एउटा तत्कालिन संयोग मात्रै थिएन । पाँच साताअघि पारिवारिक रुपमा महामन्त्री शशांकको टोखास्थित निवासमा ‘लन्च मिटिङ’ गरेका तीन

प्रधानमन्त्रीले भारतमा बोलेको कुरा लज्जाजनकः ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका बिषयमा भारतमा बोलेको कुरा लज्जाजनक भएको बताएका छन् । उनले प्रधानमन्त्रीको सो अभिव्यक्तिले देशको शीर निहुरिएको बताए। नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड प्रस्थान

चुल्ठो काटिने समस्या,हल्लामात्रः पछि नलाग्न चिकित्सकको आग्रह

रूपन्देही र कपिलवस्तुमा युवतीको चुल्ठो काटिएका घटना बढ्दै गएका छन् । भारतमा यस्ता घटनाका कारण युवती आतङ्कित छन् । रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी ३५ वर्षीया सुनिता (परिवर्तित नाम)को चुल्ठो बिहीबार बिहान काटिएको छ । सोही नगरपालिकाकी अर्की ३२ वर्षीया युवतीको