Author Archive
नापतौलका तीन कर्मचारी पाँच लाख घुससहित समातिए
सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा एक शाखा अधिकृतसहित तीन कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । निजामति सेवा दिवसकै दिन बिहीबार बिहान भक्तपुरबाट उनीहरुलाई अख्तियारको टोलीले पाँच लाख घुससहित रंगे हात पक्राउ गरेको
कञ्चनपुरमा गोली चल्यो, दुई भारतीय नागरिक घाइते
कञ्चनपुरको भुजेलामा बिहीबार राति गोली चलेको छ। गोली लागेर भारतको बनवासास्थित शारदा ब्यारेज अन्र्तगत पुलमा कार्यरत कर्मचारी ५० वर्षीय जगतसिंह चौहान र ५२ वर्षीय चन्द्र किशोर सिंह घाइते भएका छन्। चौहानको पाखुरामा र सिंहको पिठ्युमा गोली
एकल साँझको तयारीमा अञ्जु
गायिका अञ्जु पन्तको पहिलो एकल साँझ अन्तिम तयारीमा पुगेको छ । अञ्जु पन्त फाउन्डेसनको आयोजनामा नेपाल रेकर्डिस्ट एसोसियनका लागि उक्त कार्यक्रम आगामी शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदै छ । एकल साँझमा अञ्जुले आफ्ना लोकप्रिय गीतहरू सुनाउनेछिन्
बजारमा दसैँको चहलपहल सुरु…..
उपत्यकामा दसैँका खाद्य सामग्री आयात गर्नेेदेखि काठमाडौंबाट बाहिरिनेसम्मका गतिविधि बढ्दै दसैँका लागि ४५ हजार खसी, बोका र च्याङ्ग्रा व्यवसायीले दसैँका लागि उपत्यकामा ४५ हजार खसी, बोका र च्याङ्ग्रा आपूर्ति गर्ने जनाएका छन् । चौपाया खरिद–बिक्री सेवा
प्रदेश नं. २ मा ३६ हजारभन्दा बढी उम्मेदवार
प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहनेको संख्या उत्साहजनक देखिएको छ । निर्वाचित हुने पदभन्दा ६ गुना बढी उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार १३६ स्थानीय तहका ६६ सय २७ पदका लागि
राजधानीबाट जनअदालतको फैसला सुरू, ४ रोपनी जग्गा कब्जा
नेपाल कम्युनिष्ट पार्टीले ललितपुरमा चार रोपनि जग्गा कब्जा गरेको छ । जिल्ला पार्टी ललितपुरले गोदावारी नगरपालीका वडा नम्बर १० का रामबाबु विष्टको चार रोपनी जग्गामा झण्डा गाँडेर कब्जा गरेको हो । गोदावारी नगरपालीका वडा नम्बर ६
काठमाडौंका मेयर शाक्यले भने: वाचा पूरा गर्न सकिनँ, माफ पाऊँ !
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सय दिनमा गर्ने भन्दै सार्वजनिक गरेका १ सय १ प्रतिबद्धता पूरा गर्न नसकेपछि आफ्नो बचाउ गरेका छन्। राष्ट्रिय सभा गृहमा निकै तामझामका साथ पत्रकार सम्मेलन गरी मेयर शाक्यले कानुनी जटिलताका कारण
जब रेखाले छविलाई ‘अल द वेस्ट’भनिन् …..
धेरैलाई लाग्छ छवि ओझा र रेखा थापाको सम्बन्ध सुमधुर छैन् । तर बेलाबेलामा यी दुईले एकअर्कालाई ‘कम्प्लिमेनट’ दिने प्रवृतिले दुबै अलग भए पनि परेको खण्डमा एकअर्काको साथमा उभिने देखाएको छ । अलग भए पनि छबि र
‘सिन्को’ सम्म भाँचेनन् जनप्रतिनिधिले
स्थानीय चुनावमा एमाले उम्मेदवार ध्रुवकुमार शिवाकोटी नगरका जुनसुकै ठाउँमा भाषण गर्नुपरे पनि एउटा वाक्य दोहोर्याईहाले, विर्तामोडको कुषिबजारलाई पोखिएको खाना टिपेर खान सक्ने गरी सफा बनाउँछु । विर्तामोडबासीले उनैलाई नगरको मेयर बनाए । उनले नगरको नेतृत्व सम्हालेको
महानगरमा भाँडभैलो : जनप्रतिनिधिबीच धुव्रीकरण !
काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिबीच धु्रवीकरण हुँदा दुई धु्रवमा बाडिँदा भाँडभैलो मच्चिएको छ । अस्ति बुधबार बोलाईएको नगर कार्यापालिका बैठक पनि प्रतिनिधिबीचको तीव्र विवादले गर्दा बस्न सकेन । महानगरका निर्णयहरु कार्यापालिका बैठकमार्फत पारित गर्नुपर्छ । साउन ८ गतेपछि

