Author Archive

चुनावको लागि,वीरगन्ज झरे दलहरु

प्रदेश नम्बर दुईको एक मात्रै महानगरपालिकाको नेतृत्व हत्याउनका लागि नेपालका सबै राजनीतिक दलहरु अहिले वीरगञ्ज झरेका छन् । उनीहरुले गरिरहेको गतिविधिका कारण वीरगञ्जको चुनावी सरगर्मी पनि एक सय ८० डिग्रीको फन्को मारेको पाइएको छ । भदौको

संविधान संशोधनबारे भारतसँग कुनै सम्झौता नगरेको प्रधानमन्त्री देउवाकाे दावी

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनबारे भारतसँग कुनै सम्झौता नगरेको स्पष्ट पारेका छन् । पाँचदिने भारत भ्रमणबारे संसद्लाई जानकारी गराउँदै सोमबार देउवाले विभिन्न राजनीतिक दल तथा केही सञ्चारमाध्यममा संशोधनबारे आएको टिप्पणी सही नभएको दाबी गरे ।संविधान निर्माण,

प्रेमिकालाई आँखा दान गरे मोडलले तर गायकले उडाइदिए यसरी…… (भिडियोसहित)

एउटा फोटोग्राफर, जसको क्यामरामा अचानक सुन्दर केटीको तस्विर कैद हुन्छ । यही घटनाले फोटोग्राफर र केटीबिचमा प्रेम मौलाउँछ । अनि सुरु हुन्छ मायाको संसार । अर्को अप्रत्यासित घटना घट्छ । कार दुर्घटनामा केटी गम्भीर घाइते हुन्छे

बाडिपिडितहरूका लागि एचडीएनपी नेपालले गर्याे दिलखाेलेर सहयाेग

HDNP NEPALले बाडीपिडितहरूलार्इ सहयाेग गरेकाे छ । लामाे समय सामाजीक सेवामा उल्लेख्य याेगदान पुर्याउदै अाएकाे HDNP NEPAL ले  तराइमा भएकाे क्षतिमा मल्हम स्वरूप बाडीपिडितलार्इ सहयाेग गरेकाे हाे । पिडितहरूलार्इ खाध्य तथा लजेस्टीक लगायत सक्दाे अार्थिक सहयाेग

अदालतको आदेशको अवज्ञा : कित्तकाकाट खुलेन

जग्गाको बित्ताकाट गर्नका लागि भूमिसुधार तथा व्यवस्था मन्त्रालयले मन्त्रिस्तरीय निर्णयअनुसार रोक लगाएकोमा सर्वोच्च अदालतले सो सम्बन्धमा अन्तरिम आदेश दिए पनि मन्त्रालयले कार्यान्वयन गर्न अवज्ञा गरेको पाइएको छ । सर्वोच्चले यही भदौ १ गरेको अन्तरिम आदेश र

मेलम्ची खानेपानी अझै अनिश्चित : ठेक्का तोड्ने तयारी

उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानीको मुख्य पाईपलाईन विस्तार गर्ने जिम्मा पाएको भारतीय कम्पनी जेआईटिएफसंगको ठेक्का रद्ध गर्ने भएको छ । ठेकेदार कम्पनीको काम सन्तोषजनक नभएको भन्दै ठेक्का रद्ध गर्ने तयारी थालिएको हो ।

सचिवको तलब हुन्छ मन्त्रीकोभन्दा धेरै !

संसद सचिवालयको एक समूहले संसदको महासचिव र सचिवहरुको मासिक तलब, भत्ता र विविध शीर्षकका नाममा सुविधा नेपाल सरकारका मन्त्रीको भन्दा झन्डै दोब्बर हुने गरी वृद्धि गर्न कानुनको मस्यौदा तयार गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

सेनालाई लोकसेवा परीक्षा फलामको चिउरा : धमाधम भए फेल

नेपाली सेनाको भर्ना प्रक्रिया लोकसेवा आयोगबाट हुन थालेपछि सेनामा जागिर खान र बढुवा पाउन फलामको चिउराजस्तै कठिन कार्य हुन थालेको छ । सेनामा सेवा प्रवेश र बढुवा प्रक्रिया दुवैमा लोकसेवा आयोगले परीक्षा लिन थालेपछि उत्तीर्ण हुने

भ्रष्टलाई पनि चुनाव लड्न दिनुपर्ने ! कांग्रेसको अडान

संविधानसभाका दुवै निर्वाचनमा भ्रष्टाचारीलाई उम्मेदवार बन्न बर्जित गरिएको यिो । तर, त्यही कानुनअनुसार निर्वाचित संविधान सभाबाट रुपान्तरित संसदको एक सििमत भने भ्रष्टाचारीलाई सांसद बन्न बाटो खोल्ने प्रस्तावले तरंगित छ । सबै उममेदवार अस्वीकार गर्न सक्ने नो

भारतीय बुलेटबाट बाहिरन्छ तीन अर्ब

नेपालमा खाना पकाउने ग्यास (एलपीजी) ढुवानी गरिदिएबापत भारतीय बुलेट व्यवसायीले वार्षिक तीन अर्बभन्दा बढी रकम लैजाने गरेका छन् । भारतका १० व्यवसायीले नेपालबाट वार्षिक रूपमा यो परिमाणमा रकम हात पार्दै आएका छन् । आजको अन्नपूर्ण पोस्टमा