Author Archive
नेइमार पिएसजीका मेसी !
ब्राजिलियन फुटबल स्टार नेइमार फुटबल क्लब बार्सिलोनमा रहँदा पनि उत्कृष्ट लयमै थिए । तर लियोनल मेसी र लुइस स्वारेजजस्ता स्टार खेलाडीको छाँयामा नेइमार परेको भनेर टिकाटिप्पणी त्यसबेला पनि हुने गथ्र्यो, नेइमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन
पूर्वराजा भन्छन् – मुलुकको नेतृत्व र जिम्मेवारी लिने वेला अायाे
पूर्वराजा ज्ञानेन्द्र शाहले आफू मुलुकको नेतृत्व र जिम्मेवारी लिन तयार रहेको बताएका छन् । शनिबार भाइटीका ग्रहणपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराजा शाहले मुलुकमा नेतृत्व नै नभएको जस्तो देखिएको टिप्पणी गरे । एउटा जिम्मेवार नागरिकको हैसियतले
पार्टी छोडेका मामालार्इ भान्जको हृदयविदारक पत्र हेर्नुस मामाको पनि त्यस्तै जवाफ
प्रिय मामा सुदिप मल्ल, मैले सोचेको पनि थिएन आफुले आदर्श मानेको नेता आफ्नो अभिभावकलाई जिबनको कुनै मोडमा आएर यसरी असन्तुस्तिको खुल्ला पत्र लेख्नु पर्ला भनेर, यसलाई मैले राजनैतिक जीवनको कालो दिनको रुपमा लिएको छु । हुन
के–के गरिन् थाई राजकुमारीले लुम्बिनीमा ?
थाइल्यान्डकी राजकुमारी महाचक्री सिरिनधोर्नले लुम्बिनी भ्रमण गरेकी छन् । राजकुुमारी सिरिनधोर्न शुक्रबार काठमाडौंबाट बुद्ध एअरको विमान चार्टर गरी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुुँदै लुुम्बिनी आइपुगेकी हुन् । थाई एअरको विशेष विमानबाट शुक्रबारै बिहान उनी काठमाडौं आइपुगेकी
बेपत्ताका परिवारलाई सम्पत्ति भोगचलनमा बाधा
आफन्त नहुनुको पीडा त छँदै छ, द्वन्द्वकालमा राज्य वा तत्कालीन विद्रोही माओवादीबाट बेपत्ता पारिएका परिवारजनमा सम्पत्ति भोगचलन, नाता प्रमाणीकरण र अंशबन्डालगायत घरेलु काममा समेत कानुनी अड्चन आइलागेको छ । बेपत्ता आफन्तको कानुनी हैसियत किटान नहुँदा आफूहरू
यस्तो छ देउसीभैलीको इतिहास !
देउसीभैलो कहिलेदेखि सुरु भएको हो भन्ने कुनै औपचारिक इतिहास भेटिँदैन । तिहारका वेला गीत गाउँदै घरघरमा पुगेर आशिक दिने र दान थाप्ने संस्कार हो देउसीभैलो । देउसी भैलीलाई लोकगीतभाका र नृत्यसँग पनि जोडेर हेर्ने गरिन्छ ।
लक्ष्मीसँगै पुजिए ‘धुर्मुस–सुन्तली’मुसहर बस्तीमा
बस्तीका ५० घर धपक्क बलेका छन्। घर-घरमा झिलिमिली र चकमक-चकमक ज्योति देखिन्छ। घरको दैलोमा रंगिविरंगी सजावट। एकै रंगले रंगिएका ५० वटा घर, हेर्दा खुब रमाइलो देखिएको छ मुसहर बस्ती। घर-घरका पेटीमा फूलेका सुन्दर फूलले अझ सुन्दरता
दुई मतपत्र बनाउन ज्यादै कठिन र अप्ठेरो छः डा. यादव
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई मतपत्र छाप्ने काम ज्यादै कठिन र अप्ठेरो रहेको बताएका छन् । निर्वाचन आयोगमा आज पत्रकारसँग कुरा गर्दै उनले भने, “यो विषयलाई गम्भीरतापूर्वक लिएर आयोगले
आज भाइटीका-दिदीबहिनीबाट दाजुभाईको दीर्घायुको कामना गर्दै भाइटिका लगाइँदै
यमपञ्चक अर्थात् तिहारको पाँचौंँ एवम् अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि
माअोवादीका चर्चित नेता मल्ल भन्छन् – प्रचण्डले जाजरकोटका सहिद परिवारसँग माफी माग्नुपर्छ
माओवादी केन्द्रका नेता कालिबहादुर मल्लले पार्टी अध्यक्ष प्रचण्डले जाजरकोटका सहिद परिवारसँग माफी माग्नु पर्ने बताएका छन् । संचारमाध्यममा अाएको एमाले-माओवादी केन्द्रले सिट बाँडफाँडमा असहमति जनाउँदै नेता मल्लले सामाजिक संजालमा लेखेका छन्, ‘यदि लेखेकाे सही हाे भने

