Author Archive

प्रचण्ड महाराज ! पेटमा भएको गोली झिकेर लैजानु छोरी,बुहारीहरुलाई गहना बनाउन काम लाग्ला

प्रदेश र प्रतिनिधी सभाकाे निर्बाचन नजिकिदै गर्दा माअाेबादी केन्द्रभित्र असन्तुस्टी भताभुङग अबस्था बाहिरीएकाे छ । माअाेबादी लडाकुका एक पुर्व कमाण्डर दुर्गा प्रसाद चाैधरी सन्ताेषले प्रचन्ड र बर्षमान पुनले मनाेमानी गरेकाे अाराेप लगायका छन । उनले अाफना

जब उपेन्द्र यादवले आफ्नो नागरिकता सार्वजनिक गर्न लगाए……..

सप्तरी क्षेत्र नम्बर दुईबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुअघि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो नागरिकता सार्वजनिक गराएका छन् ।  उनले नागरिकता सार्वजनिक गराएपछि सो विषयले निकै चर्चा पाएको छ । सुनसरीका स्थायी निवासी भनिएका

अन्त्य हुदै ग्रिनकार्ड प्रणाली के होला डिभी चिट्ठाको भविष्य ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिन कार्ड चिट्ठा प्रणाली अन्त्य गर्न आग्रह गरेका छन् । उनको भनाइ छ कि न्युयोर्कमा भएको एक ट्रक आक्रमणका जिम्मेवार आक्रमणकारी यही चिठ्ठा प्रणालीबाट अमेरिका आएका थिए । ट्रम्पले एकपछि अर्काे ट्विट

भताभुङ्ग अबस्थामा एमाले-माके गठबन्धन

नेकपा एमाले र माओवादी केन्द्रको चुनावी तालमेल देशभर लागु भएको छैन । स्थानीय अन्तरविरोधका कारण केन्द्रमा बाँडफाँड भएका सिटहरुमा बागी उम्मेवारी दर्ता भएका छन् । आकांक्षी धेरै भएका कारण बागी हुनुलाई स्वाभाविक मान्न सकिएला तर पार्टीले

केरुङ जाने नेपाली महिला बढे : यसकारण जान्छन् केरुङ

नेपालको उत्तरी व्यापारीक नाका रसुवागढी हुँदै चीनको केरुङ जाने महिलाको संख्या बढेको छ । केरुङ जानका लागि खर्च कम लाग्ने र राहदानी बनाउने झन्झट बेहोर्न नपर्ने भएपछि रसुवाका किशोरी तथा महिला त्यसतर्फ आकर्षित भएका हुन् ।

यि हुन् बाँके जिल्लाकाे भविश्य बाेकेर फिल्डमा उत्रिएका उम्मेदवार

 आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि ४५ जिल्लाका १ सय २८ निर्वाचन क्षेत्र र प्रदेश सभाका २ सय ५६ स्थानमा उम्मेदवारी मनोनयन दर्ता भएको छ । त्यसक्रममा बाके र बर्दियाका निर्वाचन अधिकृतको कार्यालयमा

स्वतन्त्र क्याटलोनिया अभियानमा लागेका ८ पूर्वमन्त्री गिरफ्तार

एजेन्सी,स्पेन सरकारले स्वतन्त्र क्याटलोनिया अभियानमा लागेका ८ जना पूर्वमन्त्रीलाई गिरफ्तार गरेको छ । केन्द्र सरकारले बर्खास्त गरेको क्याटलोनियाको प्रान्तीय सरकारका ८ पूर्व मन्त्रीलाई मड्रिड उच्च अदालतमा उपस्थित हुँदा गिरफ्तार गरिएको हो । अदालतमा उपस्थित हुने आदेश

युरोपा लिग : आर्सनल अर्को चरणमा प्रवेश, एभर्टन समूह चरणबाटै बाहिरियो

इंग्लिश फुटबल क्लव आर्सनल युरोपा लिग फुटबल प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ । युरोपियन क्लव फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरोपा लिगअन्तर्गत गएराति भएको खेलमा सर्बियाको रेडस्टार बेलग्रेडसँग गोलरहित बराबरी खेले पनि आर्सनलले अर्को चरणमा ठाउँ

अाखिर किन आए भारतीय सार्पसुटर नेपालमा ?

राजधानीको कमलादीस्थित हेरिटेज प्लाजाभित्र बुधबार साँझ गोली चलेको छ । कर्पोरेट कार्यालयहरू रहेको सो प्लाजाभित्र गोली चलेको आवाज सुनिएपछि प्रहरीले खोजतलास गर्दा अटोमेटिक पेस्तोल र ५१ राउन्ड गोलीसहित प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

उम्मेदवारी दिन गएका सिलवाल प्रहरीलाई व्यंग्य- फेरि सरुवा होला नि !

दौरासुरुवाल र कोटमा सजिएर मनोनयन गर्न पुगेका पूर्वडीआईजी नवराज सिलवाल बिहीबार अपराह्न साढे २ बजे निर्वाचन कार्यालय ललितपुर पुग्दा उनलाई सुरक्षार्थ खटिएका प्रहरीले ‘स्यालुट’ ठोके। हात उठाएर प्रहरी हाकिमकै शैलीमा ‘स्यालुट’ फिर्ता गर्दै उच्च अधिकारीसँग हात