Author Archive

एक बर्षपछि खुल्यो नेपालगन्जमा लाइसेन्स वितरण प्रक्रिया

करिब एक बर्षपछि नेपालगन्ज  यातायात ब्यवस्था कार्यालयमा लाइसेन्स बितरण प्रक्रिया सुरू भएकाे छ ।  अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि रोकिएको अनुमतिपत्र वितरण प्रक्रिया पुनः सुचारु हुने भएको हाे ।

भारतले पुल मर्मत नगर्दा ढुवानी लागत बढ्यो

भारतको विहारस्थित फारविसगन्ज जोगबनी सडक मार्गमा पर्ने मिरगन्ज पुल मर्मत गर्न त्हाँको सरकारले अझै चासो दिएको छैन । बाढीले बगाएको रलवे लिक मर्मत भई रेल सञ्चालनमा आएको एक महिना वितिसक्दा पनि तयतिबेलै भत्केको पुल भने मर्मत

५० करोड ठगीको आरोपमा छिमेकीविरुद्ध उजुरी

आफन्त र छिमेकीको करिव ५० करोड ठगी गरेको आरोपमा प्रहरीले ४२ वर्षीया देवी कुमारी भुजेललाई पक्राउ गरेको छ । स्याङ्जा फेदीखोला गाउँपालिका स्थाई घर भई पोखरालेखनाथ महानगरपालिका–१४ चाउथे बस्दै आएकी भुजेलविरुद्ध आफन्त र छिमेकीले ५० करोडभन्दा

सीईओको राजनीतिले पुननिर्माण ओझेलमा,९३ प्रतिशत भुकम्प पिडित प्रतिशत टहरामै

भुकम्प गएको २९ महिनासम्म ९३ प्रतिशत पीडित टहरामै रहेको बेला पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीईओ गोविन्द पोखरले राजनीतिमा होमिएका छन् । निकै ठुलो कसरत गरेर दोस्रोपटक प्राधिकरणको सईओ भएका पोखरले मुख्य काम नसकिँदै प्युठानबाट कांग्रेसका

अब स्कूल बसका चालकले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने

विद्यालय तथा कलेजका बस चालकले अब अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा आज ट्राफिक प्रहरी, प्याब्सन, एनप्याब्सन, हिसान र अभिभावक सङ्घका अध्यक्ष तथा पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो ।

तिहारको मुखमा छोराले गरे आमाको हत्या

दशैं सकिएर तिहारको चहलपहल सुरु भएसँगै जिल्ला एक जना युवाले आमाको हत्या गरेका छन् । दोलखाको भिमेश्वर नगरपालिका ८ बोचमा कुमार बस्नेतले आमाको हत्या गरेका हुन् । बारीमा घाँस काटिरहेकी आमाको टाउकोमा प्रहार गरी भिनपा ८

अब खारेज हुने भयो भारतसँगको विवादास्पद १९५० को सुगौली सन्धी

नेपाल र भारतबीच सन् १९५० को ‘शान्ति तथा मैत्री सन्धि’ अब अहिलेकै रूपमा नरहने भएको छ । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को पाँचौं बैठक आइतबार काठमाडौंमा सम्पन्न भएलगत्तै समूहको नेपाल पक्षले गरेको पत्रकार सम्मेलनमा यस्तो

यसकारण गर्दो रहेछ बाघले ठूला जनवारलाई आक्रमण

बाघले साना र मध्यम खालका शाकाहारी जनावर मात्र खाने गरेकामा पछिल्लो अध्ययनले आफूभन्दा ठूला र घरपालुवा जनावरप्रति आकर्षित हुने गरेको देखाएको छ। चितवन निकुञ्जका विभिन्न स्थानबाट संकलन गरिएको बाघको दिसाको अध्ययनरविश्लेषणबाट यस्तो सूचना मिलेको हो। त्रिविको

राजपाभित्र भुइँचालो, जसको कम्पनले समग्र प्रदेशको राजनीति तरंगित !

राष्ट्रिय जनता पार्टी (राजपा) का सहमहामन्त्री रहेका बाँकेका पशुपतिदयाल मिश्र पार्टी छोडेर स्वतन्त्र भएको केही दिनमै बाँके क्षेत्र. न २ बाट सुर्य चिह्नमा चुनावी मैदानमा उत्रिने निर्णयमा पुगे । तीनजना बाहलवाला संसादलाई सिफारिस सुचीमा नपारेको एमाले

मन्त्रीको बचाउमा सीटीईभीटी,विरोधका बीच २३ संस्थालाई सम्बन्धन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले घुमाउरो ढंगले २३ संस्थालाई विभिन्न कार्यक्रमको सम्बन्धन दिएको छ । आइतबार बसेको परिषद् बैठकले अर्को वर्षदेखि लागू हुने गरी सम्बन्धनको निर्णय गरेको हो । चर्को विरोधका कारण परिषद्ले